ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Thu, May 15, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
राेजगार
न्यायाधीश त आए, तर श्रमिकले कसरी पाउँछन् न्याय ?
नयाँ श्रम ऐन जारी भएको तीन वर्षपछि मन्त्रिपरिषद् बैठकले श्रम अदालतमा न्यायाधीशहरू तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७४ सालमा श्रम ऐन र नियामावाली संशोधन गरेर लागू गरिरहेको थियो । ऐनमा उच्च वा पुनरावेदन अदालतमा न्यायाधीश हुने योग्यता पुगेका व्यक्ति श्रम अदालतको अध्यक्ष वा सदस्य हुने व्यवस्था छ ।
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
कोरोना महामारीमा भारतको रोजगारी सहज, कति नेपाली भारतमा मजदुरी गर्छन् ?
कोरोना भाइरसका कारण भारतबाट नेपाल फर्किएका नेपाली कामदार गत भदौ महिनादेखि पुन: रोजगारीका लागि फर्कन थालेका छन् । नेपाल-भारत सिमाना क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपाली मजदुरको दुई महिनादेखि भीड नै छ
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसैँलगत्तै तरकारीको मूल्य दोब्बर बढ्यो, कृषि मन्त्रालय बेखबर
तरकारी र फलफूलको मूल्य वृद्धि भएको विषयमा सम्बन्धित कृषि मन्त्रालय पक्कै जानकार हुनुपर्छ । तर, बजारमा तरकारीको भाउ दिनहुँ बढेपछि उपभाेक्ता मारमा परेको विषयमा कृषि मन्त्रालय जहिले पनि मौन बस्दै आएको छ । बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी छैन
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
चिकुकाे व्यावसायिक खेती सुरू गरेका किसान भन्छन्, ‘बजारमा माग बढ्दैछ’
चिकु र पान खेती व्यावसायिक रूपमा नेपालमै पहिलो पटक आफूले सुरु गरेको पोखरेलको दाबी छ । उनको फार्ममा अहिले १ सय ५० झाङ कागती, ७० झाङ चिकु, २ सय झाङ करौदा, ७ कठ्ठामा मरिच र २० बिघामा रबर खेती छ
१३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
फेसबुकले सजिलाे बनाइदिएर पाे, नत्र परदेशीलाई के दसैं, के तिहार ?
पछिल्लो समय सामाजिक सञ्जालको पहुँचले पनि चाडपर्व मनाउन घर आउन नपाएकाहरुलाई केही सहजीकरण हुँदै गएको छ । एक क्लिकको भरमा परिवार तथा आफन्तसँग प्रत्यक्ष कुराकानी तथा भिडियो वार्तालाप गर्ने वातावरण निर्माण हुँदा कतिपय परदेशमा रहेको नेपालीलाई घरैमा भएको अनुभूति हुन्छ ।
१० कात्तिक, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकीकरणको साक्षी निशानको महत्व घट्दै, यसवर्ष कोरोनाले नचाइएन
लिम्बुवान र खम्बुवानसँग १७ पटक युद्ध गर्दा पनि पृथ्वीनारायण शाहले जित्न नसकेपछि लिम्बुवानहरुलाई राज्य सुम्पिदै निशानको रुपमा (निशान) नचाउने दिएको इतिहासविद र बुढापाकाहरुले बताउँदै आएको छ । निशान १ सय ९६ वर्ष अघिदेखि नचाउदै आएको लिम्बुवानका बुढापाकाहरुले बताउँछन्
९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहास
दसैं-तिहार लिङ्गेपिङकाे रौनक घट्दो, युवा पुस्ता प्रविधिमा अल्झिँदा हराउँदै महत्व
पहिलो पिङ खेल्दै दसैँ-तिहार मनाउने रमाइलो सामाजिक परम्परा थियो । दसैं-तिहारको महत्व र उद्धघाटन पनि लिङ्गेपिङले नै गर्ने चलन भएको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्
८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
श्रमिकको चाडपर्व : दसैँ मनाउने रहर छ पैसा छैन
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा कोरोना संक्रमण तीव्र बनेपछि सार्वजनिक जीवनमा कठिनाई हुन थालेको छ । कोरोना रोकथाम र नियन्त्रणमामा समस्या उत्पन्न भएको छ । सरकारले यस्तो कठिन अवस्थामा मध्यम र तल्लो वर्गलाई जीवन चलाउने विकल्प भने दिन सकेको छैन
७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
१३ वर्षकाे विदेशी कमाइले बंगुर पाल्दै श्रेष्ठ, भन्छन्- 'अनुदान कहाँ पाइन्छ ?'
नेपालमा उन्नत जातका च्वाचे बंगुर, रातो अथवा कालो बंगुर, हरियो बंगुर, पाख्रिबास बंगुर, धराने कालो बंगुर धेरै पालिन्छ । यी जातका बंगुर १ सय ५० केजीभन्दा बढी तौलका हुन्छन्
६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
दसैँ मनाउन फर्किने कामदारको उपहार ‘ल्यापटप, एलईडी र स्मार्टफोन’
नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शुल्क छुट भएका कारण पनि आफन्त र परिवारलाई टीभी तथा मोबाइल नै पहिलो रोजाइमा पर्ने गरेको विमानस्थलमा भेटिएका कामदारले बताए
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुवासको सुवास : जो महासंकटमा साहसका साथ उत्रिए
कोरोनासँग मात्र होइन अन्य विपक्तिका बेला सामजिक सेवा जुटदै आएको उनको भनाइ छ । मध्यरातमा फोन आएपछि सुवास निद्रामा समेत उठेर निस्कने गरेको अनुभाव सुनााए । यो त्यो रोगी भन्ने थिएन । कोरोना कारण अस्पतालसम्म समयमा जान नपाएका सबैलाई निःशुल्क गाडी उपलब्ध गराएर सहयोग गरेको उनले जानकारी दिए ।
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
बोक्दैमा भारी, कोरोनाकालभरि
विभिन्न राजनीतिक पार्टीले मजदुरका नाममा संगठन नै विस्तार गरि राजनीति गरिरहेका छन् तर भरियालाई कुनै पनि राजनीतिक दलले आफ्ना मजदुर नभनेको उनीहरू गुनासो गर्छन् । भारी बोकेर जीवन गुजारा गर्ने भरियाको संख्या थोरै भएका कारण उनीहरूलाई कुनै ट्रेड युनियन संगठनले समेट्न नचाहेको उनीहरूको बुझाइ छ ।
४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशबाट दसैँ मनाउन फर्किँदै हुनुहुन्छ ? सामान ल्याउनुअघि यी कुरामा ध्यान दिनुहाेस्
वैदेशिक रोजगारीमा कार्यरत तथा विदेशमा बस्दै आएका नेपाली दसैँतिहार मनाउन स्वदेश फर्किने क्रम सुरु भएको छ । दसैँतिहार जस्ता ठूला चाडपर्व नजिकैसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरूको भीडभाड बढ्न थालेको छ
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
दीपकलाई झस्काइरहने '२०५ कीरा'
२०५५ सालमा रामविलास नाम गरेका व्यक्ति उपसभामुख भए । त्यसपछि सो कार्यक्रम बन्द गर्न सरकारले रेडियो नेपाललाई निर्देशन दियो
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाख्राको दूधबाट चिज उत्पादन गर्दै अञ्चल, भन्छन् : सरकारले साना व्यवसायलाई गन्दैन
सरकारले अनुदान किसानको फार्मसम्म पुगेर मात्र वितरण गर्नुपर्ने गुरुङको सुझाव छ । सरकारले कृषिमा कृषकका लागि गरेको अनुदान उपयोगी नभएको उनको बुझाइ छ
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गरिँदै, पेन्सन र अवकाश दुवै पाउने
केन्द्रीय तंथ्याक विभागको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार नेपालमा ९ लाख २३ हजार ३ सय प्रतिष्ठान सञ्चालनमा छन् । यी प्रतिष्ठानमा करिब ३५ लाख श्रमिक रोजगारीमा कार्यरत रहेको विभागको तथ्यांक छ । यसैलाई आधार मान्ने हो भने कोषको कार्यक्रममा सहभागी संख्या न्यून देखिन्छ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'हामीलाई नांगै नचाएर कमाउने साहुले अहिले भोकै बसेको देखेनन्'
देशभर साढे ४ हजार होटल, रेस्टुराँ, दोहोरी र डान्सबारमा करिब ८० हजार श्रमिक कार्यरत पर्यटन मन्त्रालयको अनुमान छ । यो क्षेत्र ८० प्रतिशत महिलाले काम गदै आएका छन् । काठमाडौंबाहिर पोखरा, दाङ, सुर्खेत, कैलाली, बुटवल, विराटनगर, झापा, इलाम, नेपालगञ्जलगायत ठूला शहरमा रात्रिकालीन मनोरञ्जन व्यवसाय सञ्चालनमा छन् ।
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना बीमितकाे संख्या १५ लाख पुग्याे, दाबी भुक्तानीमा समस्या छैन : बीमाङ्क संघ
कोरोना महामारी तीव्र रूपमा फैलिएर ठूलो परिमाणको दाबी भुक्तानी परेको अवस्थामा पुनर्बीमा कम्पनी, बीमा समिति तथा सरकारले रकम भुक्तानी गर्नुपर्ने अवस्था हुने संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरियामा बढ्दो बेरोजगारी प्रभाव नेपाली रोजगारीमा, साढे १० हजार रोकिए
सन् २०२० मा भाषा पास गरेका ८ हजार र गत वर्ष भाषा पास गरेर जाने प्रक्रियामा रहेका २ हजार ३ सय कामदार प्रक्रिया पुराए भएपनि कोरोनाका कराण कोरिया जान नपाएको शाखाले जनाएको छ । कोरियामा बढेको बेरोजगारीदरको प्रभाव नेपालीको रोजगारी क्षेत्रमा समेत पर्ने छ । ।
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
41
42
43
44
Next
सर्च गर्नुहोस्