ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Thu, May 15, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
म्यानपावरको अवैध धन्दामा कतारी दूतावासको संग्लनता
पछिल्लो समय कतार प्रहरीको रोजगारीमा पठाउने भन्दै म्यानपावरले लिइरहेको अवैध अन्तर्वार्तामा नेपालस्थित कतारी दूतावासको संग्लनता रहेको विभागले जनाएको छ । म्यानपावरले दूतावासका कर्मचारीलाई राखेर अन्तर्वार्ता सञ्चालन गरिरहेको विभागको दाबी छ
९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
भिसा सेन्टरकै आडमा कतार राेजगारीमा सिन्डिकेटको प्रयास
सरकारले कतारी भिसा सेन्टरको कामको जानकारी, विवरण माग्नुपर्ने र भिसा सेन्टरका गतिविधिका बारेका अध्ययन गर्नुपर्ने उनको भनाइ छ । क्यूभीसीकै नेतृत्वमा गुरुङले १७ वटा म्यानपावरबाट मात्र कामदार लिने गरी सिन्डिकेट लगाउन अझै पनि प्रयास गरिरहेका छन्
९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को १९ अर्ब ७१ करोड सकियो, बेरोजगारको गोजी रित्तै
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले आर्थिक वर्षैपिच्छे बजेट बढाउँदै गएको छ । तर, बजेटअनुसार बेरोजगारी समस्या समाधान गर्नका लागि भूमिका निर्वाह गरेको देखिँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रमले वास्तविक बेरोजगार नागरिकलाई समेट्न नसकेको रोजगारविज्ञहरूले औल्याउँदै आएका छन्
८ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भोका श्रमिकलाई महानगरपालिकाले दिने रोजगारी कहाँ छ ?
'महानगरपालिकाले कोरोना कारण रोजगारी गुमाएका श्रमिकलाई हप्तामा २ दिन रोजगार दिन्छ । महानगरपालिकाले कामलाई जोड दिएका छ । रोजगारी पाएपछि काम गुमाएका श्रमिकको जीवन सहज बन्दै जान्छ,' महानगर प्रवक्ता ।
७ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किसानको गाली खाँदै बित्यो कृषिमन्त्रीको वर्ष दिन
सरकारले समयसीमा तोकेरै गहुँ, तरकारी, धान, मकै, माछा, केरा, मेवा, लिचीलगायतका कृषिउपजको उत्पादनमा आत्मनिर्भर भइरहेको बताउँदै आए पनि बजारको समस्या उस्तै छ
५ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
गाईपालक सुवेदी भन्छन् : सरकारले कहाँ किसानलाई हेर्छ र ?
नेपालमा व्यावसायिक रूपमा गाईपालन फस्टाउन थालेको १० वर्षजति भयो । निर्वाहका लागि पालिने गाईपालन पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत बनेको छ
४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रममन्त्री यादवको वर्ष दिन : नतिजामुखी एउटै काम देखाउन सकेनन्
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई मुख्य योजनाका रूपमा अगाडि सारेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष यी दुवै मुख्य कार्यक्रमले गति लिन सकेन । सपथ लिएकाे बर्षदिन पुग्दा मन्त्री यादवले कुनै नतिजामुखी काम देखाउन सकेका छैनन
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साढे ६ लाख युवा बेरोजगारी सूचीमा सूचीकृत, तर कहाँ छ रोजगारी ?
कोरोना भाइरसका कारण प्रत्यक्ष र अप्रत्यक्ष गरी ३० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएको सरकारी अनुमान छ । यसरी रोजगारी गुमाएका श्रमिकलाई कहाँ व्यवस्थापन गर्ने भन्ने सरकारसँग ठोस योजना नभएको विज्ञ डा. गुरुङको भनाइ छ
२ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अलपत्र कामदारकाे प्रश्न : सरकार ! पैसा नहुनेले विदेशमै मर्नु ?
कोरोना भाइरसका कारण रोजगारी गुमाएका धेरै कामदार स्वदेश फर्किने पैसा नभएर सरकारी उद्धारको प्रतीक्षामा रहेको बताउँछन् । कोरोना कारण विभिन्न देशमा रोजगारी गुमेका करिब ७० हजार कामदार फर्काउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
विदेशिएका चेली भन्छन् : माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्
रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन् ।
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
'बहिनी, मलाई नपर्ख है !'
कम्पनीले एक दिन त बिदा दिँदैन, गाउँ पुगेर तिहार मनाउने,भाइटीका लगाउने कुरा त सपनाजस्ताे भइसक्याे । काम छाडेर गएर पनि उता के गराैँ, यस्तै रहेछ हामी गरिबकाे जुनी । दसैँमा आउनुभएन, तिहारमा त आउनुहुन्छ हाेला नि भन्दै फाेन गरेकी बहिनीलाई मैले भन्दिसकेँ- बहिनी, मलाई नपर्खिनू, काकाकाे छाेरालाई टीका लगाइदिनू है
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुद्धचित्तबाट करोडपति लामा भन्छन्, ‘नेपालको रुखमा पैसा छ’
बुद्धचित्तका बिरूवालाई सौखका लागि ठूला गमलामा पनि आवश्यक मलजलसहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यामा रोप्दा ५/६ मिटरको दुरीमा रोप्नु पर्दछ । रातो र कालो माटोमा बुद्धचित्तलाई राम्रोसँगै हुर्काउन सकिन्छ
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कतारी दूतावासबाटै सिण्डिकेटको चलखेल, छनोटमा परेका म्यानपावरमाथि अनुसन्धान गरिँदै
श्रम मन्त्रालयले जानकारी नभएको बताएपनि नेपालस्थित कतारी दूतावासका एक कर्मचारीका अनुसार १७ वटा म्यानपावर क्युभीसीमार्फत कामदार पठाउन गरि छनोट गरिएको छ । सञ्चारमाध्यम समाचार आएपछि रातरात यो विषयमा सम्बन्धीत निकायसँग व्यक्ति पछाडी सरेको ती कर्मचारीले बताएका छन्
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वदेशी फूलले धान्दैछ यसपालिको तिहार
विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्ष चाडपर्वमा समेत परेको छ । कोरोनाका कारण दोस्रो महान चाड तिहारमा यो वर्ष विदेशबाट फूलको माला आयात नहुने भएको छ
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहरबीच विदेशी श्रमिकको मोलमोलाइ, भारतीय र बंगालीको रोजगारीमा आकर्षण
रत्नपार्क, कंलकी, नयाँबानेश्वर, नयाँ बसपार्क र कोटेश्वरलगायतका सडक पेटीमा बिहान दैनिक कामदारको मोलमोलाइ हुनेगरेको छ । यो क्षेत्रमा बिहान रोजगारीको खोजीमा रहेका श्रमिकको भीड नै लाग्ने गरेको छ । भारत, बंगलादेश र श्रीलंका र नेपालका श्रमिकहरुको दैनिक ज्यालाको मोलमोलाइ हुन्छ ।
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कतारमा कामदार पठाउन १७ म्यानपावरको सिण्डिकेट, श्रम मन्त्रालय बेखबर
कतार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका १७ वटा म्यानपावर कम्पनीले नेपालमा रहेको कतारी राजदूतावास, कतारका केही रोजगारदाता कम्पनी र कतारको श्रम रोजगार मन्त्रालयका केही कर्मचारीसँगको मिलोमत्तोमा आफनो म्यानपावर छनोट गरेका हुन्
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
प्रमाणीकरण नहुँदा ६० हजार मागपत्र दूतावासमा थन्किए
वैदेशिक रोजगारीमा जाने कामदारको माग आए पनि विदेशमा रहेका दूतावासहरूले समयमा मागपत्र प्रमाणीकरण काम सुरु नगर्दा समस्या भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन्
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
श्रमिकको प्रश्न : पीसीआर गर्नलाई त पैसा छैन, कहाँबाट ल्याउनु धरौटी राख्न ?
धेरै दैनिक ज्यालादारी मजदुर कोरोना संक्रमित भए पनि उनीहरू लक्षणसहित काम गरिरहेका छन् । संक्रमितलाई अस्पतालले उपचारका लागि अग्रिम धरौटी माग्न थालेपछि तल्लो वर्गका नागरिक आर्थिक समस्यामा परेका छन्
२० कात्तिक, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भदाैमा पैंचो मागेको मल कात्तिकमा किन्न पनि नपाउने संकेत
कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार बंगलादेशले मल पैंचो र खरिद गर्ने विषयमा बेवास्ता गरेको छैन । जसका कारण बंगलादेशबाट युरिया मल पैँचो मात्र होइन खरिद गरेर ल्याउने सम्भावना समेत टरेको बताएका छन् । बंगलादेशले २ पटकसम्म पैँचो नभइ खरिद गरेरै मल लैजानका लागि नेपाललाई सम्झौताको मस्यौदा पठाएको थियो
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्