सन् २०२० मा आन्तरिक र वैदेशिक रोजगारी अस्तव्यस्त, काेराेनाले थप्याे चुनौती वैदेशिक रोजगारी र आन्तरिक रोजगारीमा कार्यरत करिब २७ लाख श्रमिक बेरोजगार भएको राष्ट्रिय योजना आयोगकाे अध्ययनले देखाउँछ१६ पुस, २०७७8 min read Share
५ दिनसम्म पनि निभेन पाथीभरा क्षेत्रकाे डढेलाे (तस्वीरहरू)सुदूर पूर्वको ताप्लेजुङको पाथीभरा आसपासमा फैलिएको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण मन्दिरमा पूजाआजामा केही समस्या भए पनि श्रद्धालुले पूजा भने गरिररहेको पाथीभरा विकास विकास समितिले जानकारी दिएको छ । १६ पुस, २०७७2 min read Share
६८ वर्षीय पन्तको नमुना गाई फार्म, भन्छन् ‘सरकार कृषिमैत्री हुनुपर्यो’सरकारले कृषिमा उत्पादन र कृषिमा किसानको सहभागिता बढाउन अनुदान कार्यक्रम ल्याएको हो । यो किसानका हकमा धेरै राम्रो योजनासमेत मानिन्छ । तर, किसानले अनुदान रकमको फाइदा लिन नपाउनु विडम्वना भएको हाे ।१६ पुस, २०७७7 min read Share
सातै प्रदेशमा मल भण्डारण खोल्न कति सम्भव, कृषि मन्त्रीको गफ कि योजना ?किसानले हाल भोगिरहेको मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५–२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने मन्त्री अर्यालले बताएकी थिइन्१५ पुस, २०७७6 min read Share
समयमा मल नपाए पनि वर्षेनि धान उत्पादन बढ्दै, आत्मनिर्भरतामा चुक्दै सरकारनेपालमा उत्पादन भएका धेरै धान विश्वका अन्य देशमा उत्पादन नहुने धानविदले बताउँदै आएका छन् । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को अनुसन्धान अनुसार नेपालमा २ हजार ३ सय प्रजातिका धान पाइन्छन् । नेपालमा झण्डै ३० किसिमका धानका उन्नत बीउ विकास भएको छ ।१४ पुस, २०७७7 min read Share
भिजिट भिसा भन्दै कामदार पठाउँदै, आजै उड्दैछन् तीन सय बढी नेपालीभिजिट भिसामा धमाधम युएई कामदार सप्लाइ गर्ने क्रम रोकिएको छैन । गत भदाैदेखि लगातार यसरी विदेशिनेकाे संख्या बढ्दाे छ१३ पुस, २०७७4 min read Share
माइतीघरका उखु किसानकाे दुखेसाे : प्रहरीले 'ठूलाबडाकाे आन्दोलन छ, पर हट' भन्दै खेद्छन्प्रधानमन्त्री ओली समूहबाहेकका सबै राजनीति दलका नेता कार्यकर्ता उखु किसानको आन्दोलनमा सहभागिता जनाएर समर्थन गरेका छन्१३ पुस, २०७७4 min read Share
फोन अफ गरेर सडकबाट उम्किएका साह र चौधरी बालुवाटार पुगेर मन्त्री सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई टुक्रा भएको छ । प्रधानमन्त्री केपी ओली समूह सत्तामै छ भने प्रचण्ड–माधव नेपाल समूह आन्दोलनका लागि सडकमा छ१३ पुस, २०७७6 min read Share
शेरधनले हटाएका अर्थमन्त्री आङ्बोकाे अन्तर्वार्ताः अल्पमतको मुख्यमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ मुख्मन्त्री राई मलाई पहिला नै हटाउन चाहनुहुन्थ्यो । जब सरकार बन्यो, त्यसको छ महिनामा नै मैले सरकारबाट केही राम्रो काम गर्न थालेपछि उहाँ मलाई हटाउने खेलमा लाग्नुभएको थियो१२ पुस, २०७७5 min read Share
मसँग बहुमत छ, अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री राई (अन्तर्वार्ता) अविश्वासको प्रस्तावका विषयमा पार्टी पङ्क्तिसँग पनि सल्लाह भइरहेको छ । यो राजनीति र पार्टीसँग जोडिएको विषय हो । जस्तो शक्ति देखाउन खोज्नुहुन्छ, त्यो शक्तिसँग लड्नका लागि एक किसिमको तयारीसमेत गरिरहेको छु१२ पुस, २०७७5 min read Share
फेरि रोकिन थाले अन्तर्राष्ट्रिय उडान, कामदार प्रभावितखाडीका देशले अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्दा वैदेशिक रोजगारीका लागि ती देश नेपाली कामदार समेत प्रभावित भएका छन् । खाडीका देशमा कार्यरत नेपाली कामदार अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उत्तै रोकिएका छन् ।१० पुस, २०७७5 min read Share
वैदेशिक रोजगारीबाट फर्किएर गाँउमै बाख्रापालन र तरकारी खेतीकृषकले बारीबाट बिक्री गरेको तरकारी र अन्य कृषिउपज बजारमा दोब्बर मूल्यमा बिक्री हुन्छ । तर, उत्पादन गर्ने कृषकले आफूले बिक्री गरेको कृषिउपज आफैँले दोब्बर मूल्य तिरेर खानुपर्ने बाध्यता छ९ पुस, २०७७6 min read Share
जापान कामदार पठाउन सरकारी सिण्डिकेट, मन्त्रालय भन्छ- 'निर्देशिका २०७७’ले व्यवस्थित गर्छ'श्रम सम्झौता भएको २ वर्ष हुन लाग्दा पनि श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले निर्दिष्ट सिपयुक्त कामदार पठाउने सम्वन्धमा प्रक्रिया अघि बढाएका थिएन ।७ पुस, २०७७4 min read Share
विघटन सिफारिसको विरोध गर्दा ओलीले प्रचण्ड-माधव गुटकाे आवाज आयो भनेपछि...मन्त्रीहरूले संसद् विघटन सिफारिसको विरोध गर्न थाले पनि प्रधानमन्त्री ओलीले 'मन्त्रीज्यूहरू कराउँदै विरोध गरिरहनुहोस्, बैठक सकियो । अन्तिम निर्णय यही हो । सम्बन्धित ठाउँमा खबर गर्नुहोला' भनेर बैठक कक्षबाट हात हल्लाउँदै बाहिरिएको बैठकमा उपस्थित मन्त्रीहरूले जानकारी दिए ५ पुस, २०७७4 min read Share
९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्यायो यूएई ? तस्करको सञ्जाल यूएईदेखि गाउँसम्मनेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेर समेत अध्ययन गरिरहेको जनाएको छ । ३ पुस, २०७७7 min read Share
विश्व आप्रवासन दिवस : चुलिँदो आप्रवासी समस्या, डेढ अर्ब रोजगारीका लागि विदेशी भूमिमासरकारी तथ्यांकअनुसार नेपालमा रोजगारीको अवसर नपाएर वार्षिक साढे ५ लाख युवा भारतबाहेकका देशमा रोजगारीका लागि जाने गरेका छन्३ पुस, २०७७9 min read Share
आन्दोलनरत किसानकाे आरोप : तराईका कृषक भनेर सरकारले भुक्तानीमा चासो दिएन तराईका मधेसी समुदायका किसान भएका कारण पनि सरकारले आफ्ना समस्यामा चासो नदिँदा पुसको चिसोमा आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ२ पुस, २०७७5 min read Share
किसान थपलियाको प्रश्न : कृषकका लागि सरकार कहाँ छ र ?सरकारले युवावर्गमा कृषि पेसामा लागिरहेको विषयप्रति चासो दिएको छैन । विगत केही वर्षयता वैदेशिक रोजगारीबाट फर्किएका कामदार र विदेशिनुभन्दा स्वदेशमै कृषि पेसामा भविष्य खोजिरहेका युवाप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ । सरकारले कृषिमा लागेका युवालाई अनुदान र विशेष कार्यक्रम ल्याउन सकेको देखिँदैन२ पुस, २०७७6 min read Share