ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
Sun, Apr 27, 2025
१४ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
राेजगार
कोरिया बेरोजगारी प्रभाव : नेपालमा १० हजार श्रमिक रोकिए, भाषा परीक्षा पनि अन्योल
कोरियामा कोरोना भाइरसका कारण बेरोजगारी बढ्दा नेपाली श्रम बजारमा प्रभाव देखा परेको छ । कोरोना महामारी फैलिएसँगै कोरिया सरकारले विदेशी कामदार आपूर्ति गर्न ढिलो गरिरहेकाे छ ।
८ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ नेकपामा प्रतिष्ठाको लडाइँ : कांग्रेसले कसलाई देला साथ ?
प्रचण्ड–नेपाल पक्षका नेता भीम आचार्यले संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव सामना गरेर विफल पार्ने पक्षमा मुख्यमन्त्री राई छन् भने प्रचण्ड–नेपाल समूह अविश्वासको प्रस्ताव जसरी भए पनि पास गराएर राईलाई हटाउने पक्षमा छन्
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहिले आउला बंगलादेशी मल ? मन्त्रालय भन्छ, 'लोड हुँदैछ'
मल बंगलादेशी बन्दरगाह चट्टोग्रामबाट भारतको कोलकाता, हल्दिया हुँदै नेपाल ल्याइने भएकाले ढिलाइ भएकाे उनकाे जवाफ छ । बंगलादेशको चट्टोग्रामबाट उठाइने मल मंगला जलमार्गमार्फत जेस्वर वा खुल्ना, रोहनपुर हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवाका गोदामसम्म ल्याइने उनले बताए
५ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ः मुख्यमन्त्रीमा कांग्रेसकाे आँखा, नेकपाका दुवै समूह महत्त्वपूर्ण मन्त्रालय दिन तयार
प्रचण्ड–नेपाल समूहले कांग्रेसलाई आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सामाजिक सुरक्षा मन्त्रालयबाहेक सबै मन्त्रालय दिने प्रस्ताव गरेकाे छ
२ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युरोपका चार देशसँग नेपालले थाल्यो श्रम सम्झौताको पहल, वार्षिक ५० हजारलाई रोजगारी
व्यक्तिगत श्रम स्वीकृति लिएर युरोपियन मुलुकमा जाने नेपाली कामदारकाे संख्या बढ्दै गएको छ । जसकारण कामदारकै सुरक्षा र हकहितका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्नुपर्ने आवश्यकता समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।
२ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
गर्न सके नेपालमै छ पैसा, चन्द्र र विरुले माछा बेचेरै कमाउँछन् वर्षको अढाई करोड
नेपालमा वार्षिक करिब २३ अर्ब रुपैयाँबराबरकाे ७७ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक छ । साे तथ्यांकअनुसार हाल नेपाली बजारमा वार्षिक ८४ हजार मेट्रिक माछा खपत हुने गरेको छ
१ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रमिकको साढे ३५ अर्ब सामाजिक सुरक्षा कर जथाभावी खर्च
हालसम्म कोषमा १३ हजार ६५ वटा रोजगारदाता कम्पनी र १ लाख ८५ हजार १ सय ५५ जना श्रमिक सूचिकृत भएका छन् । योगदानकर्तामार्फत ३ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ रकम जम्मा भएको कोषले जानकारी दिएको छ
२९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
'१८ वर्ष कतारमा लुटिएँ, जवानी सकिएपछि रित्तै फर्किएँ'
कतार पुगेको ३ वर्षदेखि स्वदेश फर्कन धेरैसँग हारगुहार मागे पनि कसैले सहयोग नगरेको राई बताउँछिन् । कतारमा समस्यामा परेपछि स्वदेश फर्किन नेपालीको जस्तो अनुहार भएका सबैलाई गुहार मागे । तर, कसैले वास्ता गरेन
२८ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वर्षदिनमा पनि फिर्ता हुँदैन कामदारको पासपोर्ट, हराए क्षतिपूर्ति दिँदैन म्यानपावर
म्यानपावर कम्पनीले राहदानी लिएपछि हराइदिएको, फिर्ता नदिने गरेको र राहदानी लिएपछि भिसा लाग्यो भन्दै कामदारसँग पैसा माग्ने गरेको समस्या लिएर पीडित दैनिक धाउने गरेको विभागले जानकारी दिएको छ
२७ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बीमा संस्थानले एक दशकदेखि लेखापरीक्षण गरेन, समितिलाई नयाँ अध्यक्ष छान्न सकस
बीमा समितिमा अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ । समितिमा अगामी कार्यकालका लागि सातौँ अध्यक्ष छनोट हुँदै छन् । ७० लाखभन्दा धेरै जीवन बीमा र बीमाको दायरामा छन् । ४० वटा बीमासम्बन्धी काम गर्न कम्पनीहरू छन्
२६ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमा विदेशी लगानी भित्र्याएकोमा पूर्वकृषिमन्त्री भन्छन्- ‘सौदावाजी भयो’
विश्वमा अध्ययन र अनुसन्धान नगरी हुचुवाका भरमा कृषिमा विदेशी लगानी भित्राएका धेरै देशले भविष्यमा कृषि क्षेत्रमा संकट भोग्नु परेको उदाहरण छन् । विदेशी लगानीकर्ता हिमाल, पहाड र तराईकै कषि क्षेत्रमा कृषिका लागि आँखा लगाइरहेका छन् ।
२४ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विकृति र समस्याको चाङमा श्रममन्त्री चौधरी
सरकारले तीन वर्षअघि सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती श्रममन्त्री चौधरीको काँधमा थपिएको छ
२४ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
मलेसियाबाट फर्केका पाण्डे माैरीपालनमा रमाउँदै, वार्षिक ५ लाख आम्दानी
कपिलवस्तु बाणगङ्गा नगरपालिका ८ (मोर्मी)का कृष्ण पाण्डेले ४ वर्षदेखि व्यावसायिक रुपमा मौरी पालन गदै आएका छन् । मलेसियामा ४ वर्ष वैदेशिक रोजगारीमा गएर फर्किएका पाण्डेले ‘सुपादेउराली व्यावसायिक कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर मौरी पालन गरिरहेका छन् ।
२३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमा विदेशी लगानी भित्रिँदा जमिन कब्जा !
सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खुलाइदिएको प्रति कृषि व्यवसायीहरूले विरोधसमेत गरिरहेका छन्
२३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भिजिट भिसाको चक्करः काठमाडाैंका होटल र यूएईका घरमा बन्धक
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी चर्को रकम असुली गरिरहेको पाइएको छ । यूएई भिजिट भिसामा पठाएका ९३ प्रतिशत नेपाली रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांकमा उल्लेख छ
२१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भिजिट भिसाका कारण यूएईबाट आउने कामदारको माग गुम्ने खतरा
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले सबैभन्दा धेरै भिजिट भिसामा यूएईमा नेपाली पठाइरहेका छन् । जसका कारण नेपाललाई यूएईका रोजगारदाता कम्पनीले दिँदै आएको कामदारको कोटा गुम्ने खतरा बढ्दै गएको वैदेशिक रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन्
२१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालकाे कृषिमा भारत र चिनियाँ व्यवसायीको आँखा
सरकारले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खुलाएको छ । गत साता बसेको मन्त्रिपरिषद बैठकले कृषिमा विदेशी लगानी भित्र्याउन अनुमति दिने निर्णय भएसँगै अब विदेश लगानीकर्ता नेपालको कृषिमा लगानी गर्न बाटो समेत खुलेको हो ।
२० पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमा विदेशी लगानी खुलाः कृषि मन्त्रालयलाई थाहै छैन
उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल गठित अध्ययन कार्यदलले सरकारलाई दिएको सुझावका आधारमा अनुसूची संशोधन गरेर विदेशी लगानी भित्र्याउन बाटो खुलाइएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए
१९ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाले कृषि उत्पादन बढ्यो
उत्पादन र किसानको मनोबल बढाउन कृषि मन्त्रालयले वार्षिक रूपमा धेरै कार्यक्रम ल्याउने गरेको छ । यसरी ल्याएका कार्यक्रम के हुँदै छन् भन्ने विषयमा मन्त्रालय भने बेखबर छ । सरकारले कृषिका लागि ल्याएका कतिपय योजनाका विषयमा किसान थाहा नै पाउँदैन्
१७ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
37
38
39
40
Next
सर्च गर्नुहोस्