श्रम मन्त्रालयले कार्यविधि रोक्दा इजरायल कामदार पठाउन ढिलाइश्रम सम्झौता हुँदा दुवै देशले जनवरीदेखि कामदार आदानप्रदान गर्ने प्रतिबद्धता जनाए पनि कामदार पठाउन बनाइएको कार्यविधि गत मंसिरदेखि श्रम मन्त्रालयमा रोकिएको छ२१ फागुन, २०७७4 min read Share
भिजिट भिसामा यूएई पुगेका ७ नेपाली अलपत्र, पीडित भन्छन्- दूतावासको फोन उठ्दैन, सडकमा बास भयोएजेन्ट गणेश मगरलाई प्रतिव्यक्ति ३ लाखका दरले पैसा बुझाएर भिजिट भिसामा यूएई गाएको उनीहरूले जानकारी दिएका छन्२० फागुन, २०७७4 min read Share
२६ वर्षदेखि भेडीगोठ स्याहार्दै बसेका टुकबहादुर भन्छन्, 'जाँगर भए गाउँमै कमाइन्छ महिनाकाे एक लाख'२० फागुन, २०७७7 min read Share
‘लेबर कन्ट्रयाक्ट’ आएर रोकिएका साढे ७ हजार कामदार दक्षिण कोरिया पठाइँदैसन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन्१९ फागुन, २०७७4 min read Share
पुशपन्छीसँगै चौपाया र बालीनालीमा भारतहुँदै भित्रिने रोग नियन्त्रण गर्न सरकार किन चुक्छ ?सरकारले वार्षिक रूपमा पुशपन्छीसँगै चौपाया र बालीनालीमा भारतहुँदै भित्रिएको रोग समयमा नियन्त्रण गर्न नसक्दा किसानले ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने बाध्यता छ१८ फागुन, २०७७7 min read Share
म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्न विभागलाई श्रममन्त्रीको ठाडो निर्देशनठगी सूचीका म्यानपावरको कारबाही फुकुवा गरेर विवादित बनेका मन्त्री चाैधरीले अब मन्त्रालयसँग अनुमति नलिई म्यानपावर कम्पनीमा अनुगमनसमेत नगर्न विभागका कर्मचारीलाई दबाब दिएका हुन्१७ फागुन, २०७७6 min read Share
पार्टी एकतालाई लिएर मन्त्रिपरिषदमा दुई धार, फुटाउन र जुटाउन ओलीलाई छुट्टाछुट्टै दबाबउपप्रधानमन्त्री पाेखरेल र अर्थमन्त्री पाैडेलबीच मन्त्रिपरिषद् बैठकमा बारम्बार टकरावकाे स्थिति देखिने गरेकाे ती मन्त्री बताउँछन् । शुक्रबार पनि यस्तै भएकाे थियाे१६ फागुन, २०७७6 min read Share
एजेन्टकी श्रीमती बनेर विदेशिन्छन् अवैध रूपमा वैदेशिक रोजगारमा जाने घरेलु महिला कामदार१६ फागुन, २०७७6 min read Share
कोरोनाका कारण गन्तव्य मुलुकले गरे नियम परिवर्तन, वैदेशिक रोजगारी क्षेत्र प्रभावितकोरोनाका कारण रोजगारदाता देशमा बेरोजगारी दर बढ्दा नेपालको वैदेशिक रोजगार क्षेत्रमा ठूलो प्रभाव परेको छ । कोरोनाका कारण तीन महिनामा १० लाख कोरियन नागरिकले रोजगारी गुमाएका छन् । यसको प्रभाव कोरिया जाने कामदारमा देखिएको छ१४ फागुन, २०७७9 min read Share
त्रिविका उपप्राध्यापककाे कृषि कर्म : गाई, बाख्राबाटै महिनाको ६ लाख आम्दानीयुवालाई गाईपालनसम्बन्धी प्रशिक्षण दिने, फार्ममै डेरी उद्योग स्थापना गर्ने, फलफूल, तरकारी र मासुजन्य उत्पादनका लागि व्यवसाय विस्तारका लागि काम भइरहेको छ१३ फागुन, २०७७6 min read Share
अब अनलाइनबाटै माटो परीक्षण, ७० प्रतिशत नतिजा थाहा हुनेअनलाइन प्रणाली सञ्चालनमा आएपछि गाउँ-गाउँमा पुगेर माटो परीक्षण गर्नु पर्दैन । किसानले अनलाइन प्रणालीबाटै माटो परीक्षण गर्न सक्ने कार्यकारी निर्देशक भण्डारीले बताए१२ फागुन, २०७७3 min read Share
प्रधानमन्त्री रोजगार कार्यक्रम : साढे ७ लाखले आवेदन दिँदा १३ हजारलाई मात्र रोजगारीदेशभित्र बेरोजगारीदर बढ्दै गए पनि सरकारले त्यसको अनुपातमा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिरहेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि मौसमी रोजगार दिने कार्यक्रम बन्दै गएको देखिएको छ१० फागुन, २०७७5 min read Share
सामाजिक सुरक्षा कोष : ३ वर्षमा २ पटक कार्यविधि संशोधन, कोषको पैसामा श्रममन्त्रीको आँखानेकपा सरकारको लोकप्रिय भनिएको सामाजिक सुरक्षा कोष कार्यक्रमले लक्ष्यअनुसार काम गर्न सकेन१० फागुन, २०७७7 min read Share
लुकीछिपी खाडी देश हिँडेका २६ नेपाली महिला श्रीलंकाको जेलमासरकारले भिजिट भिसामा खाडीका देश जान कडाइ गर्न थालेपछि एजेन्टहरूले. नेपाली महिलालाई श्रीलंका हुँदै कुवेत र खाडीका अन्य देश लैजान थालेका हुन् ९ फागुन, २०७७5 min read Share
मुख्यमन्त्री राईले प्रदेशसभा विघटनकाे 'ग्रीन सिग्नल' पाएका हुन् ?राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई मुख्यमन्त्री पदमा गुम्ने खतरा भए प्रदेशसभा विघटन गर्न प्रष्ट सन्देश दिएको स्राेतले बताएको छ । उनी आफैँ भन्छन्- ९ फागुनमा थाहा हुन्छ७ फागुन, २०७७4 min read Share
अविश्वास प्रस्ताव पारित भए प्रदेशसभा नरहन सक्छः मुख्यमन्त्री राई (अन्तर्वार्ता)मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव पारित भए प्रदेशसभाको भविष्य पनि अनिश्चित हुने र प्रदेशसभा भोलि के हुन्छ भन्न नसकिने बताएका छन् । प्रस्तुत छ, शिलापत्रकर्मी रमेश भारतीले मुख्यमन्त्री राईसँग गरेको संवादः ६ फागुन, २०७७5 min read Share
सिभिल इन्जिनियर राउतकाे कृषि तरक्कीमाछा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्ने योजना सरकारले अघि सारेको छ । मुलुकभर माछापालनमा करिब ४० हजार किसान आवद्ध रहेको कृषि मन्त्रालयको तथ्यांक छ६ फागुन, २०७७6 min read Share
चाेर बाटाेबाट यसरी कुवेत पुर्याइन्छन् नेपाली महिला, त्यहाँ पुगेपछि कन्तबिजाेगसपिङ मलमा क्लिनरको काम भनी १ लाख ३५ हजार लिएकाे एजेन्टले कुवेत सिटी पुर्याएर गीतालाई एक घरमा काम लगाइदियाे । उनी अरेबिक भाषा बुझ्दिनथिन् । राेजगारदाताले भनेका कुरा नबुझ्दा काम बिग्रन्थ्याे र उनले दिनहुँ गाली खान्थिन्५ फागुन, २०७७6 min read Share