ओरियन्टेसन क्लासमा विभागको छापा : विदेश जानेलाई तालिमै नदिई प्रमाणपत्रवैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम नै नदिइ सेटिङमा प्रमाणपत्र बिक्री गरेको अनुगमनका क्रममा भेटिएको विभागका अधिकृत मात्रिका सापकोटाले जानकारी दिए१० चैत, २०७७2 min read Share
अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त : कर्मचारी दु:ख दिन्छन्, यात्रुहरू सास्ती भोग्छन्विमानस्थलभित्र यात्रुलाई सूचना दिने आवश्यक हेल्प डेस्क छैन । जसका कारण विदेशबाट आएका पर्यटक सूचनाका लागि यताउता भौँतारिइरहेका हुन्छन्१० चैत, २०७७5 min read Share
ओली समूहभित्र जन्मिए ईश्वर र विष्णुका नयाँ उपगुटनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहभित्रै नयाँ उपगुटको अभ्यास देखिएकाे छ । प्रधानमन्त्री ओलीनिकट उपप्रधानमन्त्री तथा महासचिव ईश्वर पोखरेल र अर्थमन्त्री तथा उपमहासचिव विष्णु पौडेलबीच पछिल्लो समय भावी नेतृत्वकाे होडबाजी चलिरहेकाे छ९ चैत, २०७७5 min read Share
निर्देशिकाको कार्यान्वयन गर्दैनन् बीमा कम्पनी, ४० मध्ये ८ ले मात्र गरे तोकिएको क्षेत्रमा लगानी४० वटा बीमा कम्पनीमध्ये लगानी निर्देशिकाअनुसार ३२ वटा बीमा कम्पनी बीमाक्षेत्रमा मात्र सीमित छन्९ चैत, २०७७5 min read Share
कोरिया, साउदी र कतारमा आप्रवासी कामदारलाई थप कानुनी सुविधा, नेपाली पनि लाभान्वित हुनेदक्षिण कोरिया, साउदी अरब, मलेसिया र कतारले आप्रवासी कामदारलाई कम्पनी परिवर्तन गर्ने र समस्या परे घर फर्किन सक्ने कानुनी व्यवस्था गरेका छन्६ चैत, २०७७7 min read Share
बाँझो जमिन भाडामा लिएर कृषि कर्ममा, लेखनाथले गाउँमै कमाउँछन् महिनाकाे ५० हजारवर्षाैंदेखि बाँझाे रहेकाे ९० राेपनी जमिन भाडामा लिएर कृषि कर्ममा प्रयाेग गरिरहेका कँडेलले यसबाट राम्रै आम्दानी गरिरहेका छन्५ चैत, २०७७6 min read Share
खाडीका चार देशमा ११ नेपाली कामदार कोमामा, स्वास्थ्य अवस्थाबारे सरकार अनभिज्ञ४ चैत, २०७७6 min read Share
रासायनिक मल कारखाना, समस्या टार्ने मात्रै कि व्यापार पनि गर्ने ?नेपालमा भारत र बंगलादेशको जस्तो थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना गर्न नहुने र यो प्रविधिको कारखाना स्थापना गरे वातावरणमा असर पर्ने समितिको अध्ययनमा भनिएको छ३ चैत, २०७७6 min read Share
वैदेशिक रोजगार : तालिम प्रदायक संस्थाले अभिमुखीकरण तालिम नदिई बेच्छन् प्रमाणपत्रतालिम नै नदिई प्रमाणपत्र बिक्री गर्ने संस्थामाथि कानुनी कारबाही गर्ने र त्यस्ता संस्था खारेजसमेत गर्न सकिने जानकारी दिँदै विभागका महानिर्देशक दहालले प्रमाणपत्र बेच्ने संस्थालाई खोजी-खोजी कारबाही गरिने बताए२ चैत, २०७७3 min read Share
अल अमल ओभरसिजमा विभागको छापा, बहराइन पठाउने भन्दै लिइएकाे अन्तर्वार्तामा राेकविभागकाे अनुगमन टोलीले साउदी पठाउन चर्को शुल्क असुलेकाे भन्दै तार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसाेर्स प्रालीमा पनि छापा हानेको छ१ चैत, २०७७2 min read Share
श्रीलंकामा थुनिएका २६ महिलाको उद्धारमा कानुनी झमेला, कुन जेलमा छन् भन्ने नै थाहा छैन१ चैत, २०७७3 min read Share
वैदेशिक रोजगारीका नाममा बेचिएको कुरा बन्धक भएपछि मात्र थाहा पाउँछन् नेपाली महिलाअवैधानिक रूपमा विदेश जाने धेरै महिला अनभिज्ञ छन् । यसरी एजेन्ट र दलालमार्फत रोजगारीका लागि अवैधानिक बाटो भएर विदेश पुग्ने अधिकांश महिला कि ठगिन्छन्, कि त बेचिन्छन्१ चैत, २०७७6 min read Share
श्रम सम्झौता भएका जापान, मौरिसस र इजरायलमा कहिलेदेखि पठाइन्छ नेपाली कामदार ?सरकारीस्तरमा श्रम सम्झौता भएका देशमा कहिलेदेखि कामदार आपूर्ति गर्ने भन्ने विषयमा श्रम मन्त्रालय पनि अन्योलमा छ । ती देशमा कहिलेदेखि जान पाइन्छ भनेर रोजगारीको खोजीमा रहेका श्रमिक प्रतीक्षामा छन्२८ फागुन, २०७७7 min read Share
अब रोजगारदाताले कामदारलाई दिने सेवा–शुल्क पेस गरेपछि मात्र भिसा प्रमाणीकरणपछिल्लो समय कतारमा बिचौलियाले रोजगारदाता कम्पनीबाट भिसा निकालेर व्यापार गर्ने क्रम बढेको म्यानपावर व्यवसायीले गुनासो गदै आएका छन्२७ फागुन, २०७७4 min read Share
जागिर छोडेर भैँसी पाल्न थालेका गजबहादुर भन्छन्, 'ठगी, चाेरी पाे नखानु, गरी खान केको लाज ?'२७ फागुन, २०७७6 min read Share
योजनामा सीमित ६८ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य, मन्त्रालयले छलफल गर्नै छाड्यो११ वर्षभित्र ६८ लाख रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरेको श्रम मन्त्रालयले गत आर्थिक वर्षदेखि नै योजनाका विषयमा छलफल गर्न छाडेको छ२६ फागुन, २०७७7 min read Share
श्रममन्त्री चौधरीको गुनासो- मिडियाकै कारण म अलमलमा परेँ‘कहिले म्यानपावरसँग जोडेर समाचार आउँछ । कहिले म्यानपावरमा छापा नमार्ने वैदेशिक रोजगार विभागलाई निर्देशन गरेको भनेर सञ्चारमाध्याम समाचार लेखेर अप्ठयारो पर्छन्,’ उनले भने, ‘मिडियाले कतिसम्म जासुस गर्न सकेका होलान । केही बोल्न मिल्दैन, गलत अर्थ लगाउँछन् ।’ २४ फागुन, २०७७4 min read Share
महिलामाथि विभेद कायमै, रोजगारीका नाममा बढ्दो मानव तस्करीराष्ट्रिय मानवअधिकार आयोगको आप्रवासनसम्बन्धी अध्ययनमा १५ लाख नेपाली महिला मानव तस्करीको जोखिममा रहेको औँल्याइएको छ । मानव तस्करीको निशानामा ग्रामीण भेगका निरक्षर महिला पर्ने गरेको आयोगको अध्ययनमा उल्लेख छ२४ फागुन, २०७७8 min read Share