कोरोना कहरमा घर फर्किएकाहरू भन्छन्- शहर त पैसा हुन्जेल सम्मका लागि मात्रै रहेछ‘यस्तो बेला यो शहर अनौठो र डरलाग्दो छ । कोरोना लाग्यो भने विचरा भन्ने कोही छैन । उपचार गर्न समस्या छ रे,’ गुल्मीकी सविना भण्डारी भन्छिन्, ‘गाँउमा त विचरा बिरामी छे भनेर हेरविचार त हुन्छ । परिवार साथमा हुन्छन्’१५ वैशाख, २०७८5 min read Share
दिल्लीमा कोरोना संक्रमण भयावह : सडकमै ढल्छन् संक्रमित, न उपचार न उठाउने आफन्तअस्पताल भरिएपछि कतिपय संक्रमित अस्पतालअगाडि सडकमै लम्पसार परेका छन् । उपचारको अभावमा सडकमा छटपटएका बिरामीलाई उठाउन आफन्त, उपचार गर्न डाक्टर र कुरुवा नहुने गरेको त्यहाँ रहेका नेपालीहरू बताउँछन्१४ वैशाख, २०७८4 min read Share
वैदेशिक रोजगारी : कोरोनाको त्रासभन्दा ठूलो चिन्ता- एजेन्टले खाएको पैसा कसरी उठाउने ?१४ वैशाख, २०७८5 min read Share
विदेशबाट फर्कनेलाई छैन क्वारेन्टाइन, परिवारमा कोरोना सर्ने जोखिम उच्चसरकारले विदेशबाट फर्किएका नेपालीलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । तर, उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाइएको छैन१३ वैशाख, २०७८5 min read Share
म्यानमार आन्दोलनलाई झस्काउने र पत्रकार टिनलाई सम्झाउने ‘ब्ल्यू सर्ट’ ब्ल्यू सर्ट अभियानअन्तर्गत सामाजिक सञ्जाल प्रयोगकर्ताले हिरासतमा रहेका प्रदर्शनकारीका तस्वीरहरू छ्यापछ्याप्ती परेर तत्काल रिहाइको माग गरिरहेका छन्१२ वैशाख, २०७८5 min read Share
भारतीय कामदारको क्वारेन्टाइन बन्दै नेपाल, नेपाल भित्रिएकामध्ये १५ प्रतिशतमा कोरोना पोजिटिभविमानस्थलबाट मात्र होइन भारतीय मूलका नागरिक स्थलगत बाटो हुँदै दैनिक एक हजारभन्दा नेपाल प्रवेश गरिरहेको अध्यागमन विभागले जनाएको छ । १० वैशाख, २०७८4 min read Share
म्यानमारमा सेना/पुलिस नै लुटपाटमा, मान्छेले घरमा सातवटासम्म ताल्चा लाउन थालेमानिसहरूले ढाेकामा सातवटासम्म ताल्चा लगाउन थालेपछि म्यानमारमा ताल्चाकाे समेत अभाव देखिएकाे छ । पहिले २ सय क्याटमा पाइने ताला अहिले ७ हजार क्याट हाल्छु भन्दा पनि पाइन छाेडेकाे त्यहाँस्थित नेपालीभाषीले बताएका छन्१० वैशाख, २०७८7 min read Share
अन्तर्राष्ट्रिय विमानस्थलमै कोरोना मापदण्ड पालना हुँदैन, ज्वरो परीक्षण नगरी यात्रुको आवतजावत९ वैशाख, २०७८5 min read Share
डीजे विजयकाे कृषिमाेह, भन्छन्- संगीत साेख हाे, कृषि भाेक हाे'रातमा डीजे बाजामा आफूसँगै होटलका ग्राहकलाई झुमाउने विजय दिनमा भने कृषि कर्ममा खट्ने गरेका छन् । भन्छन्, 'कृषि र डिजे साउण्ड मेराे जीवनका अभिन्न पाटा हुन्९ वैशाख, २०७८5 min read Share
प्रधानमन्त्री रोजगार कार्यक्रम : योजनाअनुसार रोजगारी सिर्जना गर्न सरकार असफलप्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढ्दै आएको छ । यो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १० करोड विनियोजन भएकामा २०७६/७७ मा ५ अर्ब १ करोड र चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड विनियोजन भएको छ८ वैशाख, २०७८5 min read Share
म्यानमारको सेनालाई नौ वर्षीया बालिकाको प्रश्न- मलाई गोली हानेर तिमीहरूले के पाउँछौ ?८४ वर्षीया ययिङ छिले घरको छतबाट सडक आन्दोलनमा उत्रिएकालाई भन्छिन्- ‘देशलाई स्वतन्त्र बनाएर मात्र पछि हट्नू । बर्मालाई स्वतन्त्र बनाउने जिम्मा तिमीहरूको हो’७ वैशाख, २०७८5 min read Share
वैदेशिक रोजगारमा कोरोनाको दोस्रो लहरको प्रभाव, भिसा लागेका कामदार पनि रोकिएकोरोनाकै कारण वैदेशिक रोजगारीमा कार्यरत २ लाखभन्दा धेरै नेपाली श्रमिक रोजगारी गुमाएर फर्किएका थिए । त्यस्तै सबै प्रक्रिया पूरा गरेका ३ लाख कामदार रोजगारीमा जान पाएनन्६ वैशाख, २०७८8 min read Share
ओलीको टार्गेटमा बाबुराम र उपेन्द्र, गृहमन्त्री बन्ने महतोको दाउजसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाइपास गर्दै ओलीले ठाकुर र महतोसँगको कार्यदलस्तरमै निरन्तर संवाद जारी राखेका छन्५ वैशाख, २०७८5 min read Share
‘बाहिर गोलीको आवाज आइरहेछ, घरभित्र बसेर मृत्यु पर्खिरहेजस्तो लाग्छ'याङ्गुन र मोगोक शहरमा सेनाले घर–घरमा पसेर गोली हान्ने गरेको म्यानमार देशीय गोर्खा संघका अधिकारीहरू सुनाउँछन् । कथम् काेही मरिहाले आफन्तले शव उठाउनसमेत पाउँदैनन्५ वैशाख, २०७८4 min read Share
किसानसम्म पुगेनन् सरकारी योजना : २०७७ मा पनि कृषकका समस्या ज्युँका त्युँआफूले उत्पादन र बिक्री गरेको उखुको मूल्य लिन किसानहरू तराईबाट काठमाडौं आउनुपर्यो, आन्दोलन गर्नुपर्यो । यस वर्ष पनि किसानले मल समयमा पाएनन्१ वैशाख, २०७८8 min read Share
नेपाल हुँदै तेस्राे देश जान ९ हजार बढी भारतीय नागरिक काठमाडाैंमाकाेराेना प्रसार राेक्ने प्रयासमा भारतले आफ्ना नागरिकलाई युराेपसहित खाडी मुलुक भ्रमणमा राेक लगाएपछि भारतीयहरू नेपालकाे बाटाे प्रयाेग गर्न थालेका छन्३१ चैत, २०७७4 min read Share
गोठबाट फर्किंदै गरेका गौतम दम्पतीलाई म्यानमार सैनिकले समातेर गोली ठोके म्यानमारको सेनाले गोठबाट फर्किँदै गरेका नेपाली भाषी दम्पतीको गोली हानी हत्या गरेको छ३१ चैत, २०७७2 min read Share
२०७७ मा कोरोनाका कारण श्रम बजार अस्तव्यस्त, २७ लाखभन्दा बढी नेपालीले गुमाए रोजगारीकोरोना भाइरसका कारण यस वर्ष आन्तरिक र वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त भयो । यस वर्ष २७ लाखभन्दा धेरै नेपाली रोजगारी गुमाएको श्रम मन्त्रालयले जनाएको छ३१ चैत, २०७७9 min read Share