कोरोना कहरमा पनि कृषि र राेजगारी क्षेत्रमा बढ्याे बजेट, विज्ञ भन्छन् : कार्यान्वयन मुस्किल छअर्थमन्त्री पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेका छन्१५ जेठ, २०७८8 min read Share
सरकारले पौने २० अर्ब खर्च गरेको कार्यक्रमबारे विज्ञ भन्छन्, 'हल्ला र खर्च ज्यादा, प्रभाव कम'प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशभित्र भरलाग्दाे रोजगारीकाे अवस्था नबनेपछि आम नागरिकले समेत यो कार्यक्रममाथि प्रश्न उठाउन थालेका छन्१५ जेठ, २०७८6 min read Share
विदेशी भूमिमा कोरोनाको त्रास : कतिबेला बेरोजगार भइन्छ थाहा छैन, घर फर्कन समस्या छ‘विदेशको रोजगारी जति बेला जा भन्छ झोला बोकेर हिँड्नुपर्छ । कम्पनीले महामारीमा विदेशी कामदारलाई वाहाना बनाएर घर पठाउँछ,’ उनले भने१४ जेठ, २०७८5 min read Share
सामाजिक सुरक्षा कोषले थाल्यो कारबाही : ग्लोबल आईएमई र सनराइज बैंकलाई क्षतिपूर्ति भर्न पत्र, २४ निवेदनमाथि छानबिन हुँदै१२ जेठ, २०७८6 min read Share
वैदेशिक रोजगारीमा रहेकाहरू खोपको दायरामा, कुन देशमा कति नेपालीले लगाए कोरोनाविरूद्धको खोप ?वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारले कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेका र कतिपयले दोस्रो चरणको खोप लगाउन थालेको दूतावासहरूले जानकारी दिएका छन्१२ जेठ, २०७८7 min read Share
नेपालहुँदै भारतीय कामदार धमाधम साउदीतिर, १० दिन नेपाल बसेकाले पनि पेस गर्छन् भारतकै पीसीआर रिपोर्टसाउदी हिँडेका भारतीय कामदार कोरोना संक्रमित भएको र नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको गाम्काका कर्मचारीले जानकारी दिए११ जेठ, २०७८5 min read Share
कृषि बजेटमा सवा अर्ब कटौती गरिँदै, उत्पादन र रोजगारी प्रभावित हुने आगामी वर्षमा कृषिक्षेत्रका लागि थप नयाँ कार्यक्रम ल्याउने कुनै योजना छैन । विगतका महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताएका छन्१० जेठ, २०७८6 min read Share
जिउँदो नफर्किने डरले दिल्लीका कोरोना संक्रमित अस्पतालै जान छाडेदिल्लीमा कोरोना संक्रमित अस्पतालभन्दा घरमै चाँडो निको हुन थाले । कोरोना संक्रमण भई उपचारका लागि अस्तपाल गएका छिमेकी घर फर्किन छाडेपछि दिल्लीमा कोरोना भाइरसको त्रास बढेको उनले बताए । ९ जेठ, २०७८5 min read Share
चार्टर्ड उडानका नाममा तीन गुणा बढी भाडा असुल्दै एयरलाइन्स, पर्यटन मन्त्रालय भन्छ– थाहा छैन ती कर्मचारीका अनुसार पर्यटन मन्त्रालयका केही कर्मचारी, ट्राभल एजेन्सी र हवाई माफियाले प्रलोभन देखाएर चार्टर उडान थालेका हुन् ।७ जेठ, २०७८5 min read Share
श्रममन्त्रीमा पुन: नियुक्त भएका चौधरीको पद शपथ नै खान नखाई चटबिहीबार प्रधानमन्त्रीमा पुनःनियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेसँगै अन्य मन्त्रीलाई शपथ खुवाएका थिए । तर, कोरोना संक्रमति भएका कारण श्रममन्त्री चौधरी शुक्रबार शपथ खानबाट छुटेका थिए६ जेठ, २०७८3 min read Share
कोरियाबाट फर्केर मौरीपालन गरिरहेका ढकाल भन्छन्- मिहिनेत गरे कमाउन विदेशिनु पर्दैन१ सय घार मौरीपालन गरिरहेका ढकालले फार्मबाट वार्षिक २० हजार केजी मह उत्पादन गर्दै आएका छन् । ६ जेठ, २०७८5 min read Share
भारतीय श्रमिकलाई साउदी उड्ने अनुमतिले रोजगारदाताको 'रेड जोन'मा नेपालभारतीय कामदारलाई चार्टर उडानका लागि अनुमति दिएसँगै कतिपय रोजगारदाता देशले नेपाललाई कोरोना महामारीको रेड जोनभित्र राख्न थालेका छन्५ जेठ, २०७८4 min read Share
कोरोना कहरमा मजदुरको पीडा : रोजगारी गुम्यो, न खोप लगाइयो, न राहत पाइयोअघिल्लो लकडाउनमा रोजगारदाता कम्पनीले बिनासूचना २० प्रतिशत कर्मचारी कटौती गरे पनि सरकार मौन बसेका जिफन्टको आरोप छ५ जेठ, २०७८5 min read Share
विदेशमा 'अवैध' भएका नेपालीलाई समस्या: न कोरोनाको खोप लगाउन सक्छन्, न स्वास्थ्य परीक्षण गर्न पाउँछन्४ जेठ, २०७८5 min read Share
४० जिल्लामा फौजी कीराको प्रकोप, सात करोडभन्दा बढीको बाली नष्टफौजी कीराले सात करोडभन्दा बढीको बाली नष्ट गरेको छ । ८० भन्दा बढी बालीमा लागेको यस कीराले हालसम्म सात करोडभन्दा बढी क्षति पुर्याएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ३ जेठ, २०७८5 min read Share
कोरोना कहर : निषेधाज्ञा लम्बिँदा मर्कामा श्रमिकअहिलेसम्म जसोतसो बिहान बेलुकाको छाक टार्दै आएका श्रमिकहरूलाई निषेधाज्ञा लम्बिए के खाने भन्ने चिन्ताले सताएको छ३ जेठ, २०७८5 min read Share
इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धमा नेपालीहरू सुरक्षित छन् : सहचारी गिरी [अन्तर्वार्ता]इजरायलमा रोजगारी गरिरहेका अथवा अन्य पेशामा संलग्न नेपालीहरूका घर–परिवार नेपालमा छन् । यहाँ भएको युद्धको त्रास उनीहरूको परिवारमा होला । तर, यहाँ रहेका नेपाली सुरक्षित नै छन्१ जेठ, २०७८8 min read Share
कोरोना कहर : मुख्य रोजगारदाता देशले हवाइ यात्रा रोके, ५० हजार नेपाली प्रभावित३१ वैशाख, २०७८4 min read Share