झन् बाध्य बन्दै वैदेशिक रोजगारी, सम्भावित रोजगार गन्तव्यको खोजी खोइ ? सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो२७ असार, २०७८13 min read Share
कोभिड खोप र रोजगारीको आश्वासनपछि भारत फर्कन थाले नेपाली कामदार, सीमामा घुइँचोकोरोना महामारीमा नेपाल आएकाहरू पुनः भारत फर्किन थालेका छन् । दैनिक ३ हजारभन्दा धेरे नेपाली कामदार रोजगारीका लागि भारत गइरहेकाे अध्यागमन विभागको तथ्यांक छ२५ असार, २०७८6 min read Share
एमालेमा दुई अध्यक्षात्मक प्रणालीबारे छलफल, ओलीले अझै दिएनन् ग्रिनसिग्नलएमाले स्रोतका अनुसार, कार्यदलस्तरमा ओली र नेपालबीच शक्ति बाँडफाँडको मुद्दामा केन्द्रीत भएर छलफल भए पनि ओलीले ग्रिनसिग्नल भने दिइसकेका छैनन् । अहिले नेकपाकालीन पार्टी विधानलाई ब्युँताएर दुई अध्यक्षात्मक प्रणालीमा जानेबारे छलफल भइरहेको छ२४ असार, २०७८3 min read Share
खसी, भेडा र च्याङ्ग्रा पालेर वार्षिक १० लाख कमाउँछन् सिभिल इन्जिनियरिङ गरिरहेका दार्चुलाका प्रेमसिंह‘भेडा, च्याङ्ग्रा र बाख्रापालन गरिरहेका प्रेमसिंहको दिनचर्या गाउँघरका डाँडापाखामा च्याङ्ग्रा र बाख्रा चराउँदै बित्ने गरेको छ ।२४ असार, २०७८5 min read Share
कम्पनीले खाेप लगाएर मात्रै काममा फर्किनू भनेपछि पिरमा श्रमिक- 'सरकार, कि भ्याक्सिन देऊ, कि जागिर देऊ'२३ असार, २०७८6 min read Share
सामाजिक सुरक्षा कोषविरुद्ध किन आन्दोलन गरिरहेका छन् बैंकका कर्मचारी ?कोष र विभिन्न राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरूले भने बैंकका कर्मचारी रहरले नभइ जागिर जोगाउन बाध्यताले कोषविरुद्ध आन्दोलनमा उत्रिएको आरोप लगाएका छन्२१ असार, २०७८8 min read Share
सामाजिक सुरक्षा कोषमा त्रिपक्षीय संघर्ष, सरकार र रोजगारदाताको खिचातानीमा श्रमिक पर्ने विज्ञको चिन्तायोगदानामा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा रोजगारदाता, सामाजिक सुरक्षा कोष र ट्रेड युनियनबीच विवाद बढेको छ२० असार, २०७८9 min read Share
चार वर्षमा पाँच कृषिमन्त्री फेरिए, किसानका दु:ख फेरिएनन्मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा कृषिमन्त्रीले कृषिमा क्रान्ति गर्ने र किसानका समस्यामा केन्द्रित भएर काम गर्ने बताउँछन् । रासायनिक मलको समस्या समाधान गर्ने बताउँछन् । कृषिसम्बन्धी योजना बनाउँछन् । तर, त्यसको कार्यान्वयन गर्न नपाइ बाहिरिन्छन्१८ असार, २०७८9 min read Share
१५ वर्ष विदेश बसेर कमाएको पैसा कृषिमा, महिनैपिच्छे ७० हजार हातमाविदेशको कमाइ लगानी गरेर कृषि फार्म सुरु गरेका उनले अहिलेसम्म ५० लाखभन्दा बढी लगानी गरिसकेका छन् ।१७ असार, २०७८5 min read Share
'माल्दिभ्स पुर्याइदिन्छु भनेर दुई लाख लिएको एजेन्टले श्रीलंकामै छोडेर भाग्यो, अनि हामी जेल पर्याैँ'भिजिट भिसामा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न देश हिँडेका ती महिलालाई भिसाको म्याद सकिएपछि श्रीलंका प्रहरीले पक्राउ गरेको थियाे१७ असार, २०७८7 min read Share
धानमा आत्मनिर्भर हुन ६ लाख मेट्रिक टन उत्पादन बढाउनु पर्ने, कस्तो छ सरकारको तयारी ?यस वर्षको धान दिवसका लागि कृषि, तथा पशुपन्छी विकास मन्त्रालयले ‘धान उत्पादनमा वृद्धिः आत्मनिर्भरता समृद्धि’ भन्ने मूल नारा तय गरेको छ१५ असार, २०७८7 min read Share
श्रममन्त्री पटक–पटक फेरिँदा मन्त्रालयका योजना अलपत्र, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्र प्रभावित२०७७ मा आन्तरिक श्रम बजारका धेरै श्रमिकले रोजगारी गुमाए । २०७७ सालमा समेत कोरोना भाइरसको दोस्रो लहरका कारण धेरै श्रमिक बेरोजगारी बस्नुपरेको छ१४ असार, २०७८8 min read Share
'मलेसियामा लुटिएँ- घर फर्काइदेउ सरकार, गाउँमै खेतीकिसानी गरेर बस्छु'मलेसियामा अवैध रुपमा बसी रोजगारदाता कम्पनीको शरण लिएर काम गर्ने करिब २० हजार नेपाली महिला कामदार कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ । तीमध्ये ५० प्रतिशत महिला कामदारको अवस्था रूपाको जस्तै छ१३ असार, २०७८7 min read Share
अवैध रूपमा इराक पुगेका नेपाली कामदार अलपत्र, दूतावास भन्छ- उद्धारको पहल गर्छौंनेपाली कामदारलाई इराक जान सरकारले प्रतिबन्ध लगाएको र अवैध बाटो भएर इराक जानेहरूलाई रोक्ने प्रयास भइरहेको बताउँछन् कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी११ असार, २०७८6 min read Share
'डिग्री होल्डर' शिवराज- जो मौरी पालेर वार्षिक २० लाख कमाउँछन्उच्च शिक्षा हासिल गरेका भण्डारीले अध्ययनपछि जागिर होइन कृषि पेशा रोजे । र, मौरी पालन व्यवसायमा संलग्न भए । उनले १८ वर्षदेखि ‘लामगादी मौरीपालन केन्द्र’ मार्फत गण्डकी प्रदेशमा मौरीको घार, मह उत्पादन र मौरी पालनसम्बन्धी तालिमसमेत दिँदै आएका छन्१० असार, २०७८5 min read Share
रोजगारदाता देशले 'कोभिड खोप' अनिवार्य गरेपछि नेपाली कामदार मारमाहालैदेखि विदेशी कामदार आपूर्ति गर्दै आएका रोजगारदाता देशले ‘कोभिड खोप’ नलगाएका विदेशी कामदारलाई प्रवेशमा रोक लगाउन थालेपछि नेपाली कामदार मारमा परेका छन्७ असार, २०७८7 min read Share
गन्तव्य देशसँग संवाद नहुँदा गुम्यो ६ लाख रोजगारी, कोरोनाका कारण युरोपको रोजगारी पनि ठप्प६ असार, २०७८8 min read Share
विदेशमा रोकिएका छन् ६० हजार नेपाली कामदार, साताको २ हजार फर्काउँदा समस्या समाधान होला ?परराष्ट्र मन्त्रालयका अनुसार खाडीका देश, मलेसिया, अफ्रिकी र युरोपका देशमा गरी करिब ६० हजार कामदारलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था छ४ असार, २०७८4 min read Share