बेलायतमा झैँ राेकिएला भारतीय सेनामा नेपाली महिला भर्ती ?सन् १८१५ मा बेलायती जनरल अक्टरलोनी र गोर्खाली सेनाका सरदार अमरसिंह थापाबीच सम्झौता भएपछि नेपालीहरु तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारमार्फत ब्रिटिस सेनामा भर्ती हुन थालेका थिए । ३ असार, २०७८8 min read Share
खाडीका देशमा विदेशी श्रमिकलाई चर्को घाममा काम लगाउन नपाइने, नेपालीलाई पनि सजिलो हुनेखाडीका देशले विदेशी कामदारलक्षित नियम बनाउँदा नेपाली श्रमिक पनि प्रभावित हुने गरेका छन्१ असार, २०७८6 min read Share
विदेशबाट घर बिदामा आएका श्रमिकको गुनासो : कम्पनीले खोप लगाएर आऊ भन्छ, यहाँ पाइँदैनकम्पनीलाई नेपालमा कोभिड खोप लगाउन पाइनँ, पीसीआर टेस्ट गरेर आउँछु भनेको छु । समस्या बुझेर कम्पनीले हुन्छ भनेको छ,’३१ जेठ, २०७८6 min read Share
सामाजिक सुरक्षा कोषमा नयाँनयाँ याेजना तर रोजगारदाता टेर्दैनन्, श्रममन्त्री बोल्दैनन्कोषले नयाँ-नयाँ योजना ल्याएकाे दाबी गरे पनि रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण भने देखिएको छैन२८ जेठ, २०७८7 min read Share
कतारमा सेक्युरिटी गार्ड हुँदा कमाएको पैसा तरकारी खेतीमा, गाउँमै महिनाको आधा लाख कमाइउनकाे काउली, टमाटर, भिन्टी, लैका, कोपी, सिमी, काक्रो, फर्जी, रायोको साग, केराउ र अन्य तरकारीकाे खेती गरिरहेका छन्२७ जेठ, २०७८5 min read Share
तीन वर्षमा चार श्रममन्त्री फेरिए : अस्थिर नेतृत्वले श्रमबजारमा समस्याश्रममन्त्री परिवर्तन भइरहँदा वैदेशिक रोजगारीका क्रममा ठगिएका कामदार पनि प्रभावित बनेका छन् । सरकार अस्थिर हुँदा पीडितले न्याय पाउन ढिलाइ भइरहेको छ२६ जेठ, २०७८9 min read Share
वैकल्पिक उडान सुरु गरी विदेशमा रोकिएका नेपाली कामदार फर्काउन दूतावासहरूको मागउडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका करिब २० हजार नेपाली कामदार रोकिएको दूतावासहरूले जनाकारी दिएका छन्२५ जेठ, २०७८6 min read Share
तीन वर्षमा तीन कृषि मन्त्री फेरिए, एकले अर्काका योजना नस्वीकार्दा समस्या प्रधानमन्त्री केपी ओलीले तीन वर्षको अवधिमा चार पटक कृषि तथा पशुपंन्छी विकास मन्त्री हेरफेर गरेका छन् । याे बीचमा हरेक आर्थिक वर्षमा कृषिमा बजेट बृद्धि भए पनि मन्त्री फेरिइरहँदा मन्त्रालयकाे नीति, याेजना र प्रभावकारी कार्वान्वयन हुन सकेन्२४ जेठ, २०७८8 min read Share
फेरि सुरु भयो मलको हाहाकार : कृषि मन्त्रालय भन्छ- अभाव छैन, किसानको प्रश्न- कहाँ छ मल ?कोरोना भाइरसका कारण सम्बन्धित बिक्री केन्द्र र वितरण गर्ने संस्थामा मल नपुगेको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए२४ जेठ, २०७८6 min read Share
अरुबेला नाच्न/गाउन लाउने साहुले अप्ठेराेमा भोकै परेकाे देखेनन्‘सरकारले कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा गर्दा साहुले वास्ता गर्दैन । सामान्य स्थितिमा पैसा कमाउन हामीलाई नचाए । अहिले भोकै बसेको बेला वास्ता गरेनन्,’२३ जेठ, २०७८5 min read Share
निषेधाज्ञा छलेर घ्याम्पेडाँडातिर बरालिँदै सर्वसाधारणघ्याम्पेडाँडा र पाइलट बाबाको आश्रम अगाडिको चौरमा टिकटक बनान भिडियो खिच्ने, मदिरा पिउँदै बस्ने, बाइक लिएर गएको युवाको समूह, केटा–केटीको भेटघाट र समूहमा वनभोजजस्तै गरी खाएर बस्नेको भीड देखिन्थ्यो२२ जेठ, २०७८5 min read Share
विदेशमा अलपत्र कामदार भन्छन्- घर फर्किन पैसा छैन, क्वारिन्टिन खर्च कसरी जुटाउनु ?कतिपय कामदारसँग स्वदेश फर्किन खर्च नभएर वैदेशिक रोजगारीमा कार्यरत अन्य नेपाली कामदारहरु सहयोग जुटाएर घर पठाउने गरेको पाइन्छ ।२१ जेठ, २०७८5 min read Share
हरेक वर्ष किसानलाई ढाँट्छ सरकार, कृषि सामग्री भण्डारणकाे याेजना कागजमै सीमित२० जेठ, २०७८8 min read Share
सेनाको जागिर छाडेर बाख्रा पाल्न थालेका उसमान भन्छन्, 'महिनाकाे ७० हजार चाेखाे बचाउँछु'पेन्सन हुन केही समय बाँकी हुँदै उपदान लिएर उनले जागिर छाेडे अनि तरकारी खेती र बाख्रा पालनतिर लागेका थिए ।२० जेठ, २०७८5 min read Share
विदेशबाट फर्किनेलाई सरकारले तोक्यो ५ तारेसहित ७८ होटलमा क्वारेन्टाइन, प्रतिव्यक्ति ३ हजार खर्चक्वारेन्टाइन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको, सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा हुनुपर्ने मापदण्ड तोकिएको छ ।१९ जेठ, २०७८4 min read Share
दरबार हत्याकाण्डको दुई दशक : घटना अझै रहस्यमयहत्याकाण्डपछि सरकारले छानबिन समिति बनायो । सो समितिले तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएर बुबा वीरेन्द्रसहित परिवारको हत्या गरेपछि अन्तिममा आफैँमाथि गोली चलाएर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्यो१९ जेठ, २०७८6 min read Share
अब विदेशबाट आएका नेपाली कामदारले ५ दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने, अन्यलाई १० दिनदीर्घरोगी, शारीरिक रूपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी जान दिइने भएको छ ।१८ जेठ, २०७८4 min read Share
प्रधानमन्त्री रोजगार कार्यक्रम चलाइछाड्ने सरकारी ढिपी : प्रभाव घटेकाे घट्यै, बजेट बढेकाे बढ्यैसरकारले आगामी वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्र १२ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ१८ जेठ, २०७८5 min read Share