'भनसुन गर्ने कोही भेटिएन, श्रमिकले कोभिड खोप कहाँ पाउँछन् सरकार ?'नेपालमा ७० लाख ८६ हजार नागरिक रोजगारीसँग जोडिएको केन्द्रीय तथ्यांक विभागको श्रम सर्भे प्रतिवेदनमा उल्लेख छ । प्रतिवदेनअनुसार रोजगारी गर्ने पुरुषको संख्या ४४ लाख ४६ हजार र महिला कामदारको संख्या ८ लाख ८४ हजार छ१९ साउन, २०७८6 min read Share
'अवैध श्रमिक' राख्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्ने, १ लाख नेपालीलाई कसरी फर्काउने ?मलेसिया सरकारले अवैध रूपमा रहेका विदेशी कामदारलाई घर फर्कन ३१ डिसेम्बरसम्मको समय दिएको छ१८ साउन, २०७८6 min read Share
भिजिट भिसामा यूएई पुगेका ५ हजारभन्दा बढी कामदार रोजगारी नपाएपछि अलपत्रसामाजिक सञ्जालमा भिजिट भिसामा कामदार पठाउने प्रायः म्यानपावरका एजेन्ट र वैदेशिक रोजगारीमा गएका नेपाली रहेका छन् ।१७ साउन, २०७८6 min read Share
सैन्य कु र कोरोना भाइरसको दोहोरो मारमा बर्मेलीहरू : न सेनाले बोल्न दिन्छ, न कोरोनाको उपचारकोरोना संक्रमितहरू सेनाको गोली छल्दै उपचारका लागि अस्पताल पुग्नुपर्ने बाध्यता रहेको बताउँछन् म्यानमार देशीय गोर्खा संघका पूर्वमहासचिव लक्ष्मण न्यौपाने१५ साउन, २०७८5 min read Share
देउवा सरकारले समाधान गर्ला सामाजिक सुरक्षा कोषको समस्या ?कोषमा सूचीकरण नहुने भन्दै कांग्रेसको भ्रातृ संगठनका ट्रेड युनियन (बैंक) का कर्मचारी ११ बुँदे माग राखेर आन्दोलनमा छन्१४ साउन, २०७८8 min read Share
डीएसपी जागिर र म्यानपावर व्यवसाय छाडेर किसान बनेका गोविन्दको लोभलाग्दो कमाइतीन वर्ष अगाडिसम्म वैदेशिक रोजगारीमा कामदार पठाउन तथा रोजगारदाता देशबाट श्रमिकको माग ल्याउन व्यस्त थपलियाको दैनिकी अहिले कृषि कर्ममा बित्ने गरेको छ१४ साउन, २०७८6 min read Share
वैदेशिक रोजगारीमा अवसरसँगै यौन शोषण, मानव तस्करी र आर्थिक ठगी मौलाउँदैसरकारले वैदेशिक रोजगारीको विकल्प देशभित्र रोजगारी सिर्जना नभएसम्म दक्ष कामदार विदेश नै पठाउनुपर्छ ।१२ साउन, २०७८17 min read Share
कोरोना महामारीमा खाडी मुलुककाे भरमा वैदेशिक रोजगारी, युरोपबारे अलमलमै सरकारवैदेशिक रोजगारीमा जाने कामदारको तथ्याङ्कअनुसार पूर्वी एसिया, खाडी र युरोप गरी तीन क्षेत्र विभाजन गरी हेर्दा युरोप जाने श्रमिकको संख्या अति न्यून छ११ साउन, २०७८7 min read Share
६ वर्षमा ६ अर्बभन्दा बढीको ठगी, फ्रि भिसा फ्रि टिकटका नाममा वार्षिक झण्डै साढे १ अर्ब ठगी१ अर्ब ३४ करोड ९० लाख ठगीको बिगो दाबीसहित उजुरी परेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । १० साउन, २०७८8 min read Share
चाहिएजति नेपालमै बनाउन सकिन्छ प्राङ्गारिक मल, तर रासायनिक किन्न वर्षैपिच्छे बाहिरिन्छ अर्बाैं रकमरासायनिक मलमा दिइने अनुदान बढाएर १२ अर्ब पुर्याइएकाे छ१० साउन, २०७८7 min read Share
सिन्डिकेट विवादपछि रोकिएको मलेसिया रोजगारी अझै अनिश्चितडिसेम्बरसम्म नेपालबाट मलेसिया कामदार पठाउन सक्ने सम्भावना छैन- दूतावास । काेराेना सामान्य भएपछि कामदार पठाउने प्रकिया थालिनेछ- विभाग८ साउन, २०७८7 min read Share
इजरायलबाट फर्केर कृषिमा, तरकारी बेचेरै महिनाको एक लाख आम्दानीसानो देश इजरायलमा तीन प्रतिशतजति मानिस मात्र कृषि पेसामा आवद्ध छन् । तर, उनीहरूले गैरकृषिमा रहेको ९७ प्रतिशत जनसंख्यालाई पुग्नेगरी मात्र नभई विदेश निर्यात गर्नेगरी उत्पादन गर्छन्७ साउन, २०७८5 min read Share
टिकट र क्वारेन्टाइनमै सकिन्छ विदेशिनेको तीन महिनाको कमाइवैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल एयरलाइन्सहरूले विदेशिनेहरूलाई २ लाखसम्ममा टिकट बिक्री गर्ने गरेको बताउँछन्६ साउन, २०७८7 min read Share
सैनिक 'कु' पछिको म्यानमार : गोली छलेर अस्पताल चहार्छन् कोरोना संक्रमितएकातिर सैनिकले गोली चलाइरहेका छन् भने अर्कोतिर गोली छलेर कोरोना संक्रमित उपचारका लागि अस्पताल पुग्नुपर्ने बाध्यता रहेको म्यानमार देशीय गोर्खा संघले जनाएको छ । सैनिकले चलाएको गोली छलेर कैयौं कोरोना संक्रमित बिरामी उपचारका लागि अस्पताल पुग्छन् । ४ साउन, २०७८5 min read Share
दक्षिण कोरियाका यी तीन सर्त, जसको सम्बोधन नहुँदा कामदार पठाउन ढिलाइ भइरहेको छदक्षिण कोरियाले कोरोना महामारीका कारण रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा उत्तीर्ण गरी रोकिएका कामदार लैजान तीन सर्त राखेको छ४ साउन, २०७८6 min read Share
रोजगारदाता देशमा प्रयोग भएको छैन नेपालमा उपलब्ध कोरोना खोप, विदेशिन चाहनेहरू मर्कामानेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य कतार, कुवेत, ओमान, बहराइन साउदी अरब र यूएईमा भेरोसेल खोप प्रयोगमा छैन१ साउन, २०७८5 min read Share
भूकम्पपछि गाउँ फर्केका टाेपेन्द्रकाे कृषि तरक्की, महिनैपिच्छे ७० हजार खनखनतीविष्टको फार्ममा बाख्रा, बोका, खसी र पाठापाठी गरी ७० वटाजति छन् । विष्टले फार्ममा १० लाखभन्दा धेरै लगानी गरेका छन् ।परिवारको मुख्य आयस्रोत नै यही भएको उनको भनाइ छ३१ असार, २०७८5 min read Share
युवामाझ नचिनिएको युवा परिषद् : ६ वर्षमा साढे १ अर्ब खर्च, उपलब्धि खोइ ?२०७२ मा स्थापित राष्ट्रिय युवा परिषद्ले ६ वर्षमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । यति ठूलो रकम खर्चिए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन३० असार, २०७८9 min read Share