व्यक्तिगत र भिजिट भिसाको नाममा मानव तस्करी, कूटनीतिक नियोगदेखि सरकारी कर्मचारीसम्मकाे मिलेमताे क्यानडा पठाउने भन्दै अवैध रूपमा सञ्चालन गरिएको अन्तर्वार्तामा अवतार सिंह, पुनिता शर्मा, काजल रानी र दलवीर कर गरी चार जना भारतीय नागरिक संलग्न थिए२९ माघ, २०७७7 min read Share
मलेसिया जाने कामदारको अनिवार्य सोक्सो, ५ लाख श्रमिक लाभान्वित मृतक कामदारका हकवालाले २१ वर्ष ननाघेको अवस्थामा (आमाबुबा, छोराछोरी श्रीमान् र श्रीमती) लाई श्रमिकले पाइरहेको पारिश्रमिकको ९० प्रतिशत रकम मासिक रूपमा सोक्सोले उपलब्ध गराउँछ२८ माघ, २०७७5 min read Share
सत्तामा हुँदा बेवास्ता, सडकमा आउँदा युवालाई रोजगारीको आश्वासनप्रधानमन्त्रीले सत्तामा बसेर युवालाई रोजगारीको आश्वासन दिइरहेका छन् भने प्रधानमन्त्रीलाई प्रतिगामी भनेर आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले पनि साेही आश्वासन दिइरहेको छ२६ माघ, २०७७8 min read Share
माल्दिभ्सको श्रम स्वीकृति लिएर कामदारलाई पुर्याइन्छ यूएईमानव तस्करले पछिल्लो समय माल्दिभ्सको व्यक्तिगत श्रम स्वीकृति निकालेर नेपाली कामदारलाई यूएई पुर्याउने गरेको तथ्य खुलेको छ२६ माघ, २०७७3 min read Share
पैँचोको मल समयमा आउँदैन, किनेको मल बाटोमै कुहियो मन्त्री अर्यालले किसान संघको कार्यक्रममा मल अभाव नहुने बताए पनि यो वर्षको हिउँदे बालीका लागि किसानले मल पाएनन् । किसानले खेतीबाली लगाउने समयमा अनुदानको मल पाउँदैनन्२५ माघ, २०७७4 min read Share
पार्टीकाे नाममा प्रधानमन्त्रीले गर्दैछन् शक्ति प्रदर्शनप्रधानमन्त्रीले कार्यकारी पदमाथि प्रश्न उठ्ने काम गरिरहेका छन् । प्रधानमन्त्री नै देशमा अस्थिरता भित्र्याउन जे पायो त्यही काम गरेर र बोलेर कानुनी राज्यको खिल्ली उडाइरहेको आरोप छ२२ माघ, २०७७7 min read Share
म्यानपावरको 'अवैध अन्तर्वार्ता'मा विदेशीको संलग्नता, सरकारलाई रोक्ने चुनौतीवैदेशिक रोजगारीका नाममा अवैध धन्दा फस्टाउँदा यो क्षेत्रमा विकृति मैलाइरहेको रोजगारविज्ञको आरोप छ । सरकारले बेलैमा यो क्षेत्रका समस्या समाधान नगरे भविष्यमा ठूलो दुर्घटना हुने उनीहरूको भनाइ छ२१ माघ, २०७७7 min read Share
सरकारीस्तरमा प्रक्रिया टुंगियो, बंगलादेशमा लोड भएन मलबंगलादेशबाट मल खरिद गरेर ल्याउने सबै प्रक्रिया टुंगिएको मन्त्रालयको दाबी छ । नेपालका तर्फबाट मल खरिदका लागि आवश्यक रकम र मल ल्याउने मागसमेत तय गरिसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरे बताउँछन्२० माघ, २०७७3 min read Share
भारतबाट बर्सेनि साढे २ लाख मेट्रिक टन मल किन्ने सरकारकाे तयारीसरकारले भारतसँग ‘जिटुजी’ गरेर रासायनिक मल खरिद गर्ने भएको छ। पाँच वर्षसम्म वार्षिक साढे दुई लाख मेट्रिक टन मल ल्याउने गरी तयारी अघि बढाइएकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए । १८ माघ, २०७७4 min read Share
उपत्यकामा कसरी भित्रियो बर्डफ्लु ? हाँस, कुखुरा र टर्की नष्ट गरिँदैउपत्यकामा फेरि कुखुरा, हाँस र टर्कीमा बर्डफ्लु रोग देखा परेको पशु सेवा विभागले जनाएको छ । विभागले शुक्रबारदेखि बर्डफ्लु भित्रिएको आशंका भएपछि परीक्षण गर्दा रोग पुष्टि भएकाे विभागले बताएको हो१८ माघ, २०७७4 min read Share
यूएईको भिजिट भिसा लगाएर खाडी हुँदै युरोप र अफगानिस्तान पुर्याइन्छ नेपालीनेपालबाट लगेका युवायुवतीलाई कतिपय दलालले फ्ल्याटमा राखेर चर्को भाडासमेत असुलेर समस्यामा पार्ने गरेको शेर्पाले बताइन् । यूएईमा घरभित्र पुर्याएपछि प्रहरीले पनि केही गर्न सक्दैन१६ माघ, २०७७6 min read Share
ठगी सूचीका म्यानपावरतिर श्रममन्त्रीको ध्यान, 'सेटिङ'मा कारबाही फुकुवाविभागकाे कारबाहीप्रति चित्त नबुझे म्यानपावरले श्रममन्त्रीसमक्ष पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । यसैकाे फाइदा उठाउने भरपूर प्रयासमा मन्त्री देखिएका मन्त्रालयका कर्मचारीहरूकाे आराेप छ१५ माघ, २०७७7 min read Share
उखु किसानकाे गुनासो : सरकारले आन्दोलनमा उत्रिन बाध्य बनाएर किसान मार्न खोज्योकिसानले दुई वर्ष काठमाडौमा गएर आन्दोलन गर्दा मात्र ५७ करोड रुपैयाँ भुक्तानी पाएका छन् । ५ वर्षदेखि भुक्तानी नपाएपछि उखुखेती पनि ओझेलमा पर्ने थालेको समितिका सचिव यादवको गुनासो छ १३ माघ, २०७७6 min read Share
वैदेशिक रोजगार विभागले छापा मारेर कारबाही गरेको म्यानपावरलाई श्रम मन्त्रीले दिए सफाईऐनमा म्यानपावर व्यवसायीले कारवाहीमा परेपछि श्रम मन्त्रीको टेबुलमा पुनरावेदन गर्न पाउने अधिकार छ । त्यही अधिकार प्रयाेग गर्दै मन्त्रीले एसओएसको कारवाही फुकुवा गरेका हुन्१२ माघ, २०७७3 min read Share
वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्करोजगारीका लागि भारतबाहेकका देशमा ४२ लाख नेपाली कार्यरत रहेको विभागको तथ्यांक छ । कोरोना भाइरसको महामारीमा समेत ७० हजार नेपाली कामदार रोजगारीको खोजीमा विभिन्न देश पुगेको विभागको तथ्यांकमा उल्लेख छ१२ माघ, २०७७6 min read Share
कतारी पुलिसमा भारत हुँदै म्यानपावरले ओसार्न थाले कामदारवैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले कतार प्रहरीमा भिसा प्रमाणीकरण नै नगरी कामदार पुर्याएको तथ्य खुलेको छ । कतारस्थित नेपाली दूतावासको सम्पर्कमा आएका सरोज कुवर भिसा प्रमाणीकरण नै नगरी कतारी प्रहरीको रोजगारीका लागि कतार पुगेका छन्११ माघ, २०७७4 min read Share
वैदेशिक रोजगारपीडित न्याय खोज्दै, अनुगमनकाे विरोधमा म्यानपावर व्यवसायीको आन्दोलनरोजगारीका नाममा ठगिएको भन्दै म्यानपावरपीडित विभागभित्र न्याय माग्दै छन् भने म्यानपावरमाथि सरकारले अनुगमन गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन्११ माघ, २०७७5 min read Share
प्रदेश १ मा शेरधनको पद जोगाउन ज्ञानेन्द्रमार्फत राष्ट्रपतिकाे लविङप्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रियता बढाएकी छिन् । राष्ट्रपति भण्डारीले राईलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन कांग्रेस शेरबहादुर देउवानिटक केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीमार्फत संवाद अघि बढाएकी हुन् । ९ माघ, २०७७6 min read Share
प्रदेश १ काे राजनीतिः शेरधनलाई मुख्यमन्त्री गुम्ने डर, दुवै 'नेकपा'लाई कांग्रेसकै भरमुख्यमन्त्री राईविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्ताव पारित हुने प्रचण्ड–नेपाल समूहका नेताहरू दाबी गरिरहेका छन् । राईले आफूसँग कति सासंद छन् भनेर खुलाउन नसक्नु नै अविश्वासको प्रस्ताव पास हुने आधार भएकाे उनीहरूकाे तर्क छ । ९ माघ, २०७७6 min read Share