उखु किसान भन्छन् : मन्त्री भएर हावा बोल्ने ? विचौलियाको प्रमाण पुर्याए भुक्तानी लिँदैनौँसरकारले ७० देखि ८० जना किसान आन्दोलन गर्न काठमाडौं आए भनेर बिचौलिया भनेको होला । तराईका २० वटा जिल्लाबाट मात्र भुक्तानी लिन बाँकी १ लाखभन्दा धेरै उखु किसान आन्दोलनमा आएपछि कतिलाई विचौलिया भन्ने उनीहरूकाे भनाइ छ३० मंसिर, २०७७6 min read Share
किसानले भुक्तानी नपाउनुमा सरकार र राजनीतिक दलकै संरक्षण !चिनी मिलले समयमा भुत्तानी नगर्नुका पछाडि सरकार र राजनीतिक दलको साथ पनि रहेको छ । तराईका २० वटा जिल्लाका करिब ८० हजार घर परिवार उखु खेतीमा निर्भर रहेको सरकारी तथ्यांक छ । उखु खेतीमा निर्भर किसानलाई चिनी मिलले समयमा पैसा भुक्तानी नगर्दा परिवार पाल्न मुस्किल भइरहेको छ २९ मंसिर, २०७७7 min read Share
'माफियाको गुलियोमा सरकार भुलियो'वर्षौँदेखि चिनी उद्योगहरूले भुक्तानी गर्ने बाँकी रहेको रकम माग गर्दै उखु किसान आन्दोलनमा छन् । उनीहरूले भुक्तानीका मात्र होइन, उखुखेतीका मुख्य समस्यालाई समेत आन्दोलनबाट माग गरिरहेका छन्२८ मंसिर, २०७७6 min read Share
इजरायलमा पुन: कामदार पठाउने प्रक्रिया सुरु, पहिलो चरणमा ५ सयलाई पठाइनेनेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भइसकेको छ२८ मंसिर, २०७७5 min read Share
बासमती चामलमा नेपाल दाबीजीन बैंकमा ललितपुर, मुस्ताङ, बाजुरा, नुवाकोट, धादिङ, डोटी, डडेल्धुरा, बैतडी, बझाङ, रामेछापलगायत जिल्लाका किसानबाट संकलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमतीलगायतका धान संरक्षण सूचीमा राखिएको छ २६ मंसिर, २०७७8 min read Share
कृषिमा जमेका ओली दाजुभाइ भन्छन्, ‘नेपालको जडीबुटी र फलफूल विश्वबजारमा उत्कृष्ट छ’सरकारले व्यावसायिक खेतीमा लागेका किसानलाई उपेक्षा गरिरहेको ओलीको आरोप छ । सरकारले कृषि पेसामा लागेका कृषकलाई सहयोग नगर्दा कतिपय उत्पादित सामग्री बजारमा बिक्री गर्न सक्ने अवस्था नभएको ओली बताउँछन्२५ मंसिर, २०७७6 min read Share
ऐन संशोधन गरेर भिजिट भिसा कडाइ गरिँदै, भिजिटका नाममा मानव तस्करीखाडीका देश र मलेसियामा मात्र करिब ८० हजार नेपाली भिजिट भिसामा गएर काम गरेको श्रम मन्त्रालयको अनुमान छ । यसरी भिजिट भिसामा गएर काम गरिरहेका मध्ये करिब आधाभन्दा धेरै नेपालीहरू अवैध रूपमा बसेका छन्२४ मंसिर, २०७७5 min read Share
सिण्डिकेट र अवैध काम गर्ने संस्था वैदेशिक रोजगारीका भाइरस हुन् : महानिर्देशक दहालविभागले भिजिट भिसामा कामदार पठाउन कागजात र राहदानी सकंलन गरेको आशंकामा म्यानपावरमा अनुगमनसँगै छापा हान्दै छ२३ मंसिर, २०७७12 min read Share
हिँडेको अमेरिका, पुगे अन्तैका 'रेडलाइट एरिया'रोजगारीका लागि अमेरिका, क्यानडा हिँडेका धेरै युवती विदेशी बार/क्लबमा बेचिएका छन् । स्वदेश फर्किएपछि यो विषयमा प्रहरी र सम्बन्धित निकायमा सूचना दिँदा विश्वास नगरेको उनको भनाइ छ२२ मंसिर, २०७७6 min read Share
म्यानपावर र ट्राभलको अवैध भिजिट भिसा सेटिङ, कुन देश जाने कामदारलाई नै थाहा छैनभिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाउने गरेको भिजिट भिसामा जाने महिलाहरुले बताएका छन् ।२१ मंसिर, २०७७5 min read Share
म्यानपावरमा पासपोर्टको चाङ, अनुगमन टाेली पुग्नुअघि नै कार्यालय बन्दविभागले सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा अनुगमन गरेको थियो । विभागले सुर्खेत म्यानपावरले भिजिट भिसामा ११ जना कामदारलाई यूएई पठाउन लागेको राहदानीसमेत फेला परेको बताएकाे छ१९ मंसिर, २०७७5 min read Share
मलेसियाबाट फर्किएर कृषिमा जमेका पारस भन्छन्, ‘७० हजार कमाउन विदेशिनु पर्दैन’सरकारले ग्रामीण भेगका किसानलाई वेवास्ता गर्दा नेपालको कृषि क्षेत्र ओझेलमा परेको पारसको बुझाइ छ । नेपालको वास्तविक कृषि गाँउघरमा छ । यो विषयमा सरकारले कहिले पहिचान र गहिराे अध्ययन नगरेकाे उनकाे आरोप छ१८ मंसिर, २०७७6 min read Share
भिजिट भिसाबाट दिनहुँ यूएई पुगेका १ सय ५० महिला कहाँ पुग्छन् ? भिजिट भिसामा विदेशमा काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानुनी अप्ठेरो परेमा व्यक्ति स्वयम् जिम्मेवार हुनपर्छ । वैदेशिक राेजगार विभागले कुनै पनि व्यक्तिको प्रलोभनमा परेर रोजगारीका लागि भिजिट भिसामा नजान पटक-पटक आग्रह गरे पनि त्यसरी जाने क्रम राेकिएकाे छैन१७ मंसिर, २०७७6 min read Share
फ्रि भिसा र फ्रि टिकट : कामदारलाई काम लागेन, म्यानपावरलाई छोएनहाल वैदेशिक रोजगारीमा करिब ४४ लाख कामदार रहेको सरकारी अनुमान छ । जसमा ८० प्रतिशत सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेको देशमा कार्यरत छन् । निःशुल्कदर लागू गरेकै देश म्यानपावरलाई चर्को रकम तिरेर विदेशिन बाध्य छन्१७ मंसिर, २०७७7 min read Share
सरकार कतार जान कति पैसा तिर्नु, म्यानपावर ९ लाख माग्छन् त !२०७२ सालदेखि खाडीका ६ देशसहित मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू भएको थियो । तर, फ्रि भिसा र फ्रि टिकट लागू भएकै देश जाने कामदारसँग म्यानपावर कम्पनीले ८० हजारदेखि ९ लाखसम्म उठाउने गरेको उजुरी लिएर पीडित वैदेशिक रोजगार विभागमा पुग्ने गरेका छन्१६ मंसिर, २०७७6 min read Share
कतार प्रहरीका लागि अवैध अन्तर्वार्ता लिने ३ म्यानपावरको ६ महिना कामकारबाही रोक !दूतावासका कर्मचारी नै म्यानपावरले लिएको अन्तर्वातामा भेटिएपछि कतार कामदार पठाउन सिण्डिकेटमा दूतावासको संलग्नता रहेको रोजगार व्यवसायीले बताउन थालेका छन् । कर्मचारीले कूटनीतिक मयार्दाविपरीत अन्तर्वार्तामा संलग्न भइरहेको म्यानपावर व्यवसायीको आरोप छ१४ मंसिर, २०७७5 min read Share
हिउँदमा किसानले मल पाउँदैनन् मन्त्रीज्यू ?वार्षिक १५ अर्ब रुपैयाँ बराबरको मल आयात हुन्छ । भारतसँग सीमा जोडिएका जिल्लाका किसानले भारतबाट मल चोरी–तस्करी गरी ल्याउने गरेका छन् । करिब ३ अर्ब रुपैयाँ बराबरको मल तस्करले भारतबाट नेपाल भित्र्याउने गरेको अनुमान छ१२ मंसिर, २०७७6 min read Share
विदेशबाट फर्किएर फाइटर भाले र गाईपालनमा जम्दै दीपकसरकारले गाउँघरका कृषकलाई कृषि पेसा गरेको भनेर मान्यता नदिएको दीपकको गुनासो छ । सरकारले गाउँ र शहरका कृषकबीच भेदभाव गरिरहेको उनको आरोप छ । विदेशमा त बल र उमेर हुँदासम्म मात्र कमाइ हुन्छ । उमेर ढल्किँदै गएपछि रित्तो फकिर्नुपर्ने दीपक बताउँछन्११ मंसिर, २०७७7 min read Share