बजेटमा कृषिः २ खर्बका १४ नयाँ परियोजना सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि १४ वटा कार्यक्रम लागू गर्ने भएको छ । कृषि मन्त्रालयले २०७६ देखि २०८० सम्मसम्म लागू गर्ने गरी १ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँ लागतमा १४ वटा आयोेजना सञ्चालनमा ल्याउँदै छ१४ जेठ, २०७७ Share
सीमामा प्रहरी ज्यादती: रात बिताउने शर्तमा सिमाना कटाइयाे४ वर्षदेखि भारत गोवाको एउटा चाउचाउ फ्याक्ट्रीमा एकाउन्टेन्ट काम गर्दै आएको सुवेदीले बताइन् । गत मार्चमा कोरोना भाइरस नियन्त्रण गर्ने भारत सरकारले लकडाउन गरेसँगै कम्पनी बन्द भएपछि गोवामा १५ दिन अलपत्र परेर बसेको अमृता बताउँछिन्१३ जेठ, २०७७ Share
भाडावालालाई काठमाडौंका घरबेटीको दिनहुँ व्यंग्यः ‘सरकारी टहरो हाे सित्तै बस्न पाइन्छ ?’‘आमा घर आउनसक्ने अवस्था छैन । घरबेटीले दिनहुँ भाडा मागेर किचकिच मात्र गर्छन् । ३ महिनाको घरभाडा २७ हजार भए छ । कसरी तिर्नु ? उपाय छैन । कोरोनाभन्दा घरबेटीको किचकिचले ज्यान जाने भयो’ घटेकुलो सामुदायि कप्रहरी कार्यालय अगाडि १ युवती फोनमा परिवारसँग सम्वाद गर्दै हिँडिरहेकी थिइन् ।१२ जेठ, २०७७ Share
विदेशबाट नेपाली नागरिक फर्काउँदा कति जोखिम ? सरकारले विदेशबाट नागरिक फर्काउँदा पूर्वतयारी गरेर मात्र ल्याउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन् । स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था गरेर मात्र विदेशबाट नागरिक उद्धार गर्नुपर्ने पक्षमा स्वयं प्रधानमन्त्री ओली नै देखिन्छन्११ जेठ, २०७७ Share
म्यानपावरले राखेको नगद धरौटी फिर्ता दिने तयारीमा श्रम मन्त्रालयसोहीअनुसार श्रम मन्त्रालयले म्यानपावरको समस्या हेरेर नगद धरौटी फिर्ता गर्नुपर्ने प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको छ । म्यानपावरको यो माग श्रम मन्त्रालयले नीति तथा कार्यक्रममा पेस गरेको थियो तर, प्रस्तुत भने भएन९ जेठ, २०७७ Share
भारतबाट फर्किएका नेपाली भन्छन् - 'चोर बाटो नेपाल पठाइदिने भन्दै प्रहरीले बाटैपिच्छे पैसा खाए'क्वारेन्टाइनबाट निस्किएर हिँडेपछि भारतीय प्रहरीले चोर बाटो देखाउँदै पैसा लिएको दिनेशको भनाइ छ । क्वारेन्टाइनबाट निस्किएपछि भारतीय प्रहरीले चोर बाटो देखाएबापत प्रतिव्यक्ति ९ सय भारु लिएको उनले बताए८ जेठ, २०७७ Share
विदेशबाट नागरिककाे उद्धार गर्दा लाग्ने खर्चमा ३ तहका सरकारबीच मतभेदसरकारलाई अहिलेको अवस्थामा कोरोना भाइरस नियन्त्रण समस्या भइरहेका बेला विनातयारी विदेशमा रहेका नेपाली उद्धार गर्नु नहुने अडान प्रदेश र स्थानीय तहको छ७ जेठ, २०७७ Share
विदेशमा रहेका नेपाली फर्काउन केन्द्रका मन्त्री खटाइँदै, कसलाई कुन प्रदेशको जिम्मेवारी ?सरकारले विदेशबाट फर्किनेको व्यववस्थापन गर्न सातै प्रदेशमा १/१जना संघीय सरकारका मन्त्रीलाई ‘फोकल पर्सन’ तोकेर कार्यविधि बनाउन जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले बताए६ जेठ, २०७७ Share
५४ देशबाट ९ लाख नेपाली भित्रिंँदै तर छैन क्वारेन्टाइनउद्धार गरेर ल्याएकालाई खान-बस्नको व्यवस्था कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यति ठूलो संख्या उद्धार गरेर ल्याइएका नागरिकलाई खानका लागि मात्र ७ अर्ब रुपैयाँभन्दा धेरै लाग्ने समितिको अनुमान छ६ जेठ, २०७७ Share
लकडाउनमा उपत्यका भित्रिने ड्राइभरको कोरोना परीक्षण हुँदैन महाशाखा कै तथ्यांककई आधार मान्ने हो भने पनि मालवाहक ट्रक, मिनि ट्रक, खाद्यन्न बोक्ने भ्यान र ट्याक्टरमा गरी दैनिक ३ हजारभन्दा धेरै चालकसँग सहचालक भित्रिने गरेका छन् । तीमध्ये सिमानाबाट दैनिक ५ सय मालवाहक गाडी उपत्यका आउने गरेको महाशाखाको अनुमान छ । ५ जेठ, २०७७ Share
३ वर्षदेखि कृषि र रोजगारीको एउटै योजनामा अल्झिएको सरकारशुक्रबार आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन् । आगामी आवकाे नीति तथा कार्यक्रममा शैक्षिक बेरोजगार युवा, रोजगारीमा निर्भरता, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमी बनाउन सहुयलित लागानी, कृषिमा युवाको सहभागिता, कृषिका विभिन्न क्षेत्रमा लगानी बढाउने मुख्य योजना सार्वजनिक गरिएको छ ।४ जेठ, २०७७ Share
कृषि र रोजगारीले प्राथमिकता पाउँदा तत्काल बेरोजगारी संकट टर्छ: विज्ञ सरकारले बेरोजगारी कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगररीको सुनिश्चितताका लागि कार्यक्रम समेत ल्याउन भएको छ २ जेठ, २०७७ Share
सबै स्थानीय तहमा श्रम सूचना बैंकशुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत सबै स्थानीय तहमा श्रम सूचना बैक स्थापना गर्ने बताएकी छिन्२ जेठ, २०७७ Share
श्रमिकलाई समस्या पर्दा सरकारले पैसाको मुख हेर्नु हुँदैन सरकारले संयम भएर बस्न र उनीहरूका समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर समाधान गर्नुपर्छ । सरकारले परेकाे खण्डमा तत्काल सुरक्षा, उद्धार र अन्य विषयमा कदम चाल्नुपर्छ२ जेठ, २०७७ Share
लकडाउन अवधिभित्र विदेशमा १ सय ४४ नेपालीकाे मृत्यु, १ सय १४ शव अलपत्रलकडाउन अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय १४ नेपालीको शव विदेशमा अलपत्र छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ल्याउन नसकिएकाले अलपत्र परेकाे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ१ जेठ, २०७७ Share
मन्त्री, प्रहरी र नेताको दबाबमा दैनिक ३ हजार मानिस उपत्यका भित्रिँदै प्रहरी पोसाक लगाएर जाने अनि गाडीमा मान्छे लिएर आउने गरेको ती महिलाले जानकारी दिइन् । ‘सर, एम्बुलेन्सले त झन् बिरामी बोक्ने वहानामा राती मानिस ओसार्ने गरेका छन् । बिरामी त हुँदैन एम्बुलेसभित्र सबै राजधानी प्रवेश गर्ने मानिस लिएर आउँछन् । नत्र एक दिन क्यामरा बोकेर बस्नु, सबै प्रत्यक्ष देख्नुहुन्छ३१ वैशाख, २०७७ Share
म्यानपावरले ३ लाख असुलेर पठाएका कामदार विदेशमा अलपत्र वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल करिब ४४ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेका छन् । जसमध्ये मलेसिया र खाडीका देशमा मात्र करिब ३० लाख कामदार कार्यरत रहेको विभागको अनुमान छ३० वैशाख, २०७७ Share