ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Mon, May 12, 2025
२९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश भारती
समाचार
तनावमा नेपाली श्रमिक : भिसा रद्द गरेर घर फर्कन दबाब दिँदै कम्पनीहरू
कतार, मलेसिया, यूएई, कुवेत, बहराइन र साउदी अरबका प्रतिष्ठित होटल र अन्य कम्पनीहरूले विदेशी श्रमिकको भिसा रद्द गरेर नेपाल फर्कन दबाब दिइरहेको गुनासो श्रमिकले गर्न थालेको वैदेशिक रोजगार व्यवसायीहरूले जानकारी दिए
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
कसरी आउँछ अबोध बच्चामा अपशब्द ?
अब हाम्रा बालकालिकालाई प्रविधिसँग परिचित गराएसँगै प्रविधिको दुरूपयोगबाट बच्न सिकाउने, सचेत गराउने, अनावश्यक समयमा र गलत तरिकाले, जतिबेलै प्रविधिमा झुण्डिइरहने अवस्थाबाट मुक्त गर्ने काम गर्न ढिला गर्नुहुँदैन
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार भन्छ– हात धुनू, पानी छैन के गर्नु ?
उपत्यकामा करिब ३४ लाख जनसंख्या छ । केयूकेएलकै तंथ्याकलाई आधार मान्ने हो भने दैनिक ४४ करोड लिटर पानीको माग उपत्यकामा छ । हाल प्रतिदिन १२ करोड लिटर पानी मात्र केयूकेएलले आपूर्ति गर्दै आएको जनाएको छ
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाली कामदार कार्यरत देशमा यस्ताे छ अवस्था
नेपाली श्रमिकको रोजगार गन्तव्य देश मलेसिया, खाडीका देश, मध्यपूर्वका देश, युरोपियन देश र अफ्रिकी मुलुक नै हुन् । वैदेशिक रोजगार विभागले पनि नेपाली श्रमिक प्रायः यिनै देश जाने गरेको जनाएको छ
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाविरुद्ध ब्युँतिएको सार्क : कामदार र विद्यार्थीका लागि अर्थपूर्ण
सार्क राष्ट्रको विकल्पमा भारतले बिमस्टेकलाई सक्रिय बनाउन थालेको पाकिस्तानले आरोप लगाएपछि सार्क देशका प्रतिनिधिबीच संवाद नै रोकिएको थियो । कोरोना भाइरसविरुद्ध लड्नका लागि सार्कका प्रमुखबीच भएको संवादलाई आगामी दिनमा निरन्तरता दिन सके सम्बन्धमा सुधार हुँदै जाने विज्ञको भनाइ छ
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसले लगायो कृषिमन्त्री घनश्याम भुषालको ‘टाउकोमा आगो ?’
मन्त्री भुसालले उत्पादित वस्तु जसरी पनि बिक्री हुने भने पनि त्यसको खास प्रणाली के हुने र बिचौलियाको बिगबिगीलाई कसरी कम गर्ने भन्नेमा ठोस कार्ययोजनामा प्रस्तुत गरेको अपाएको पनि बताए
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना त्रास: मन्त्रीज्यू ! सान्त्वना त दिनुहोस्
सिरहाका राजन यादव पनि सरकारले कोरोना भाइरसको महामारी फैलिएको बेला विदेशमा रहेका नेपालीलाई सान्त्वना दिन नसकेको यूएईबाट बताउँछन् । यस्तो महामारीका बेला राज्यले आफ्ना नागरिकलाई कस्तो गर्दै छ भन्ने आस र चासो हुने राजनको भनाइ छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'कोरोनाका कारण रोकिएका श्रमिक पठाउन पहल गरिनेछ'
कोरोना प्रभावित देशले विदेशी श्रमिक रोजगारीका लागि लिन १ महिनाअघिदेखि नै बन्द गरिरहेका छन् भने अन्य रोजगारदाता देशले पनि स्वास्थ्य सुरक्षाको कारण देखाउँदै विदेशी श्रमिकसँगै विदेशी नागरिक आउनमा रोक लगाएका छन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बीमा कम्पनीको बेइमानी, भन्छन् : महामारी र युद्धको जोखिम बीमाले समेट्दैन
कोरोना भाइरस पहिचान नखुलेको रोग हो । यस्तो रोग महामारी र युद्ध जस्तो मान्यताभित्र पर्ने भएकाले बीमा कम्पनीहरूले समेट्न नसक्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशमा रहेका नेपालीमा कोरोनाको मानसिक त्रास
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि विश्वमा यसको त्रास बढ्दो छ । हाल विश्वका नागरिक कोरोना भाइरसबाट कसरी बच्ने भनेर उपाय खोजिरहेका छन्
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको त्रासले नछोएका साना व्यापारी
कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वमा व्यापारदेखि मानिसको ओहोरदोहोरमा समेत प्रत्यक्ष समस्या परेको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय व्यापारमा समेत कोरोना भाइरसको असर परेको छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरियन भाषा परीक्षार्थीको ३ पटक बायोमेट्रिक, यस वर्षदेखि कृषि क्षेत्रमा परीक्षा नहुने
ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्नेछ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
७० लाख नेपाली श्रमिक सोध्दै छन् : हामी नागरिक होइनाैँ ?
स्वास्थ्यमन्त्री ढकालकै भनाइलाई आधार मान्ने हो भने कोरोना भाइरसको नियन्त्रणका लागि सरकारको तयारी पर्याप्त नभएको प्रष्ट हुन्छ । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न मास्क, स्यानिटाइजर जस्ता अतिआवश्यक सामग्री बजारमा आपूर्ति गर्नेतिर ध्यान नदिएको सर्वसाधारणको गुनासो छ
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना परीक्षणः ज्वरो नापेर हवाई यात्रु भित्र्याउँछ त्रिभुवन विमानस्थल
कोरोना भाइरसको परीक्षणमा श्वास, रुघाखोकी, ज्वरो र अन्य शारीरिक अवस्थाको परीक्षण हुन्छ तर हवाई यात्रुको कोरोना परीक्षण एयरलाइन्सकै कर्मचारीले गरिरहेका छन्, त्यो पनि सामान्य ज्वरो नाप्ने थर्मोमिटरले
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खेतदेखि भान्सासम्म बिचौलियाको बिगबिगी, ३ गुणा कमिसन
काभ्रे र धादिङमा कृषकबाट ४० रुपैयाँमा लिएको टमाटर उपत्यकामा १ सय २० रुपैयाँ उपभोक्ताले किन्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म आइपुग्दा उत्पादित तरकारी र फलफूलको भाउ ३ गुणाले वृद्धि हुन्छ
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रासः अन्तिम श्रम स्वीकृति लिएका ५० हजार कामदार रोकिए
अन्तिम श्रम स्वीकृति लिएका ४५ हजार श्रमिक विदेश उड्न नपाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार १ महिनाको अवधिमा कतारका लागि १५ हजार नेपालीले श्रम स्वीकृति लिए पनि रोकिएका छन्
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्ययनमै कृषिमन्त्रीका १ सय ७ दिन, यकिन छैनन् आगामी योजना
भुसालसँगै वसन्त नेम्वाङ, लेखराज भट्ट, रामेश्वर राय यादव पनि ५ मंसिरमा नै वर्तमान सरकारको मन्त्रिपरिषद्मा गएका थिए । तुलनात्मक रुपमा परिणाममुखी काम गर्ने अपेक्षा गरिएका भुसाल अरु मन्त्रीसरह काम गर्न नसेको टिप्पणी गरिने गरेको छ ।
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारको पर्खाइमा विदेशी भूमिमा ७० लाख नेपाली
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक हप्तायता वैदेशिक रोजगारीमा जाने कामदारलाई कोरोना प्रभावित र अप्रभावित देशमा श्रम स्वीकृति रोक्ने वा नरोक्ने भनेर आधिकारिक निर्णय गर्न सकेको छैन । यसका कारण विदेशमा रहेका नेपाली श्रमिक पनि अन्योलमा परेका छन्
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशका अवैध नेपाली कामदारलाई कोरोना परीक्षण गर्न समस्या
युरोपेली देश, एसियाली मुलुक र मध्यपूर्वीका देशमा ३५ लाख नेपाली रोजगारी, अध्ययन र अन्य पेसा गर्दै आएको सरकारी अनुमान छ
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
54
55
56
57
Next
सर्च गर्नुहोस्