शुद्धीकरण विभागले २१ म्यानपावरकाे सम्पति तान्दै, ६३ को छानबिन हुँदै (सूचीसहित)विभागले अकुत सम्पति आर्जन गरेको आशंकामा ६३ वटा म्यानपावर कम्पनी र तिनीहरूको सञ्चालकहरूमाथि अनुसन्धान अगाडि बढाएको समेत जानकारी दिएको छ । शंकास्पद ६३ वटा म्यानपावर कम्पनीमाथि अनुसन्धान भइरहेको विभागका एक कर्मचारीले बताए२१ फागुन, २०७६ Share
युरोप र अफ्रिकी देशका दूतावासबाट डिमाण्ड प्रमाणीकरण सुरु भएनविशेषगरी पोल्याण्ड, पोर्चुगल, स्विडेन, माल्टा, फ्रान्स, जर्मनी, बेल्जियम, इटाली, स्पेनलगायतका मुलुकमा संस्थागत र व्यक्तिगत तवरबाट नेपालबाट रोजगारीमा जाने गरेका छन् । यी देशमा जाने कामदारको माग प्रमाणीकरण हुँदैन२१ फागुन, २०७६ Share
राजदूतावास भन्छन्: विदेशमा रहेका नेपाली श्रमिक कोरोनाबाट सुरक्षित छन्खाडीका देश, मलेसिया, युरोप र अफ्रिकी देशमा रहेका नेपालीमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएको कूटनीतिक नियोगहरूले जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ२० फागुन, २०७६ Share
कोरोनाका कारण चीनसँगको व्यापार ठप्पकोरोना भाइरसका कारण नेपाल चीनबीचको व्यापार ठप्प भएको छ । नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनको ठूलो हिस्सा छ । ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा देखा परेको हो१९ फागुन, २०७६ Share
कोरियाका नेपाली कामदार भन्छन्, 'सरकारले सान्त्वनासमेत दिएन'दक्षिण कोरियामा कोरोना (कोभिड– १९) बाट सङ्क्रमित संख्या करिब २ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यससमा १५ जनाको मृत्यु भइसकेको छ । अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने कोरिया सरकारको तयारी रहेको विदेशी सञ्चार माध्यमले जनाएका छन्१८ फागुन, २०७६ Share
यूएईमा यसरी बलात्कृत भए दुई नेपाली युवा‘लिंगको साइज ठूलो भएका कारण दिसा गर्ने ठाउँको मासु च्यातिन्छ । त्यसपछि शारीरिक पीडा धेरै हुन्छ । रगत पनि जान्छ । पहिला नै औषधि गरेको भए घाउ पाक्दैनथ्यो । औषधि गर्ने ढिलो गरेपछि घाउ पाकेको हुँदा समस्या देखिएको हो’१७ फागुन, २०७६ Share
४० देशमा रहेका लाखाैं नेपाली कोरानाको जोखिममामलेसिया, कतार, जापान कोरियामा बहराइन, कुवेत, ओमानलगायतका देशमा कोरोना भाइरसका बिरामी दिनहुँ बढिरहेका छन् ।१६ फागुन, २०७६ Share
श्रम सम्झौता गरेका २ देशमा श्रमिक पठाउन सरकार असफलयी ४ देशमध्ये हाल यूएई र मलेसिया नेपाली श्रमिक रोजगारीका लागि गइरहेका छन् भने जापान र मोरिससमा सरकारले नेपाली श्रमिक रोजगारीमा पठाउन सकेको छैन१५ फागुन, २०७६ Share
श्रम सम्झौतामा समेटिँदैनन् विपत्तिमा परेका कामदार उद्धार गर्ने विषयकोरियामा हाल ४२ हजार श्रमिक रोजगारीमा कार्यरत रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाको तथ्याङ्कमा छ । कोरियामा करिब ५० हजार नेपाली रहेको सरकारी अनुमान छ१४ फागुन, २०७६ Share
कृषि रणनीति परिमार्जन गरिँदै, १० वर्षमा ५ सय २ अर्ब लगानी गर्ने लक्ष्यकृषिमा अत्मनिर्भर मुलुक संघीय प्रणालीमा गएपछि एडीएसको नीति प्रभावहीन बनेपछि संघीय सरकारले यसलाई तीनवटै तहमा कार्यान्वयनमा ल्याउन गृहकार्य सुरु गरेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी बताउँछन्१३ फागुन, २०७६ Share
४२ हजार नेपाली श्रमिक काेराेनाकाे जाेखिममानेपाली कामदार कार्यरत देशमा रोगको महामारी, प्राकृतिक प्रकोप र हाल चीनबाट फैलिएको कोरोना भाइरस जस्ता ठूला रोगका महामारी फैलिए आफ्ना नागरिक फर्काउन सरकारले नसक्ने रोजगार क्षेत्रका विज्ञहरू बताँउछन्१२ फागुन, २०७६ Share
मलेसियामा रोजगारी : सम्झौता ८ घन्टा, काम १८ घण्टा४५ जनाले दैनिक १७ देखि १८ घण्टा काम गरिरहेको मनोज राईले जानकारी दिए । ४५ जनाले नै म्यानपावर कम्पनीलाई १ लाख २० हजार रुपैयाँभन्दा नै धेरै बुझाएर आएको राईले बताए । कम्पनीले ओभरटाइम काम गरेको पैसासमेत नदिने गरेको राईको भनाइ छ११ फागुन, २०७६ Share
डान्स बारकी सङ्गीता‘कक्षा ८ सम्म मात्र पढेकी छु । अर्काको लहैलहैमा लागेर सुरुमा डान्सबारमा काम गर्न पुगेँ । त्यो डान्सबारले ३ महिना तलब कम दिएर काम लगायो’, उनले भनिन्, ‘तलब त दिएन, ठीकै थियो तर मेरो इज्जत नि लुट्यो’१० फागुन, २०७६ Share
श्रम सम्झौतामा ओमान तर्कियो, कतारसँग नवीकरणको प्रक्रिया अघि बढेनभिसा सेन्टर खोल्नुअघि कतारले श्रम सम्झौता नवीकरण गर्न जोड गर्दै आएको थियो । तर, परराष्ट्र मन्त्रालयले भिसा सेन्टर खोल्न अनुमति दिएपछि कतारले श्रम नवीकरण गर्ने विषय चासो लिन छाडेको हो९ फागुन, २०७६ Share
सीप तालिम सञ्चालन गर्ने नीति नहुँदा १५ विदेशी संस्थाको प्रस्ताव अलपत्रनेपालभित्र भाषा तथा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्नका लागि १५ वटा विदेशी कम्पनीले चासो देखाएका छन् । जापान, बेलायत, भारत, जर्मनी, यूएई, चीनसहितका देशका ठूला तालिमप्रदायक कम्पनी (रिक्रुट एजेन्सी)ले तालिम केन्द्र सञ्चालन गर्न सरकारसँग अनुमति मागिरहेका छन्८ फागुन, २०७६ Share
७ महिनामा ३ लाख विदेशिए, ५ सय १३ शव आएसाउदीमा १ सय १८ जना पुरुष र २ महिला गरी १ सय २० जना, कतारमा ८४ पुरुष र २ महिला गरी ८६ जना, युएईमा ७६ पुरुष र ४ महिला गरी ८० जना, कुवेतमा २३ जना पुरुष र २ जना महिला गरी २५ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा छ७ फागुन, २०७६ Share
फोन नम्बर मागे १ लाख २५ हजार, युवती जिस्क्याए १ लाख १० हजार जरिमानागाउँमा बस्ने कचहरी यति प्रभावशाली छ कि यसले गल्ती गर्ने व्यक्तिका लागि तोकेको जरिमाना नतिरी सुखै छैन । कागजको चिट झ्यालबाट फालेबापत कचहरीले इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ जरिमाना तिरायो६ फागुन, २०७६ Share
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत वैशाखभित्रै राष्ट्रिय प्रसारण लाइनमालमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सो आयोजनाको विद्युत उत्पादन गरी वैशाख पहिलो साता राष्ट्रिय प्रशारणमा जोड्ने तयारी भइरहेको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले जानकारी दिएको छ६ फागुन, २०७६ Share
फ्रि भिसा र फ्रि टिकटका नाममा साढे ४ अर्ब ठगी, ९ हजार श्रमिक पीडितआर्थिक वर्ष २०७४/०७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी परेका थिए । यस आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ विगो दाबी पीडितले गरेका थिए । त्यसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति दिलाउन विभाग सफल भएको थियो५ फागुन, २०७६ Share