सामाजिक सुरक्षा कोष योजनामै अलमल: श्रमिकमैत्री काम थोरै, प्रचार धेरैसरकारले औपचारिक श्रमिकका श्रमिकलाई पहिलो चरणमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिसकेको छ । तर, अनौपचारिक क्षेत्रका श्रमिक समेट्न सकेको छैन । १३ मंसिर, २०७८6 min read Share
झण्डामा चम्किन्छन् मजदुर, जीवन त अँध्यारै छसबै राजनीतिक दलले निर्वाचनका समयमा मजदुरलाई प्रथामिकताभित्र राखेर घोषणापत्र बनाउँछन् । तिनै पार्टी सत्तामा पुगेपछि भने वाचा भुल्ने गरेकाे श्रमिकहरूकाे गुनासो छ । ११ मंसिर, २०७८7 min read Share
आफ्नै बारीका सुन्तला देखेर दंग छिन् फूलकुमारीफार्ममा लटरम्म सुन्तला पाकेर पहेँलै देख्दा आफ्नै मन लोभिएको फूलकुमारी बताउँछिन् ।९ मंसिर, २०७८5 min read Share
‘ओहो ! यो सिंहदरबार त दयालु रहेछ, यसको दया गाउँसम्म कहिले पुग्छ ?’हुम्ली जनताले चामलजस्तै उपचार र शिक्षा पनि चाँडै पाए हुन्थ्यो भन्छन् वडाध्यक्ष पाल्जोर तामाङ । हुम्लाका जनता चामल र नुन खान नपाएर अथवा खोज्न हिँड्दा लडेर नमरून् भन्ने आफ्नो सरकारसँग माग रहेको उनले बताए । ९ मंसिर, २०७८5 min read Share
एमाले उपाध्यक्षका उम्मेदवार देवराज घिमिरे भन्छन्– सधैँ अरुलाई सघाएँ, अब आफैँ नेतृत्वमा पुग्छुहिजोसम्म पर्दा पछाडि बसेर काम गरेँ, अब नेतृत्वमा बसेर पार्टीलाई एकताबद्ध बनाउँछु । यो पार्टीका लागि आवश्यक छ ।८ मंसिर, २०७८5 min read Share
पुस्तौँदेखि चामल र नुनको पछि दौडिनुपर्ने हुम्लावासी जहिल्यै गाँसको चिन्तामाआफू त्यहाँको जनप्रतिनिधि भए पनि ती समस्या समाधान गर्न सक्ने अवस्थासँगै जनशक्ति नभएको वडाध्यक्ष तामाङ स्वीकार्छन् । ७ मंसिर, २०७८5 min read Share
‘काठमाडौं मन्त्री र नेताहरूसँग हात मिलाउन होइन, जनताको पेट भर्ने चामल माग्न आएको हुँ’चीन सरकारले दिएको अनुदानको चामल हिमपातका कारण नेपाल बोकेर ल्याउन सक्ने अवस्था छैन । त्यही भएर सीमापारि नै रोकिएको वडाध्यक्ष तामाङले जानकारी दिए । ७ मंसिर, २०७८5 min read Share
किसान आन्दाेलनबाट गल्याे भारतीय सत्ता, नेपालका अन्नदाता सधैँ निरीहछिमेकी राष्ट्र भारतमा किसान आन्दाेलनले सफलता पाएका बेला नेपालमा भने यस्ता आन्दाेलनहरूलाई राज्यले सधैँ उपेक्षा गरिरहेकाे छ । ६ मंसिर, २०७८7 min read Share
ठगहरूलाई ठाउँकाे ठाउँ ठाेक्ने चेतावनी दिँदै श्रममन्त्रीले भने- म टाइम पास गर्न आएकाे हैनश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णप्रसाद श्रेष्ठले आफू श्रम मन्त्रालयमा टाइम पास गर्न नआएकाे बताएका छन् ।५ मंसिर, २०७८5 min read Share
नेपालका १० हजार नर्सलाई बेलायतले जागिर दिने, मासिक अढाइ लाख तलब, सेवासुविधा प्रशस्तैबेलायतका लागि छानिने नर्सकाे मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने श्रम मन्त्रालयले जनाएको छ३ मंसिर, २०७८3 min read Share
मलमा जहिल्यै अलमलः आश्वासन दिँदै मन्त्री आउँछन्-जान्छन्, किसानका समस्या ज्युँका त्युँ३ मंसिर, २०७८6 min read Share
मौरीले फेरिएको गोमाको जीवन : छोरालाई डिग्री पढाइन्, शहरमा घडेरी जोडिन्चैत, जेठ, असार, साउन, कात्तिक र मंसिर महिनामा मह बढी उत्पादन हुन्छ । साथै, असोजदेखि मंसिरको पहिलो हप्तामा मह निकाल्न सकिने दाहालले जानकारी दिइन् । २ मंसिर, २०७८5 min read Share
आप्रवासी कामदारप्रति केही उदार नीति बनाउँदै साउदी अरब, व्यवहारमा भने उस्तैसाउदी सरकारले रोजगारीका लागि आएका विदेशी कामदारका हकका कानुन परिमार्जन गरिरहेको विषयमा अन्तर्राष्ट्रिय श्रमिकसम्बन्धी काम गर्दै आएका संघसंस्थाले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्१ मंसिर, २०७८7 min read Share
श्रम कार्यालयमा मन्त्रीकाे छड्के : कर्मचारी चिच्याएपछि बिचाैलियाकाे भागाभागकर्मचारीहरू ‘मन्त्री आए.. मन्त्री आए...’ भन्दै चिच्याएपछि कार्यालयमा रहेका बिचौलियाकाे भागाभाग मच्चिएकाे हाे ।१ मंसिर, २०७८3 min read Share
क्यूभीसीको ढिलासुस्ती: दुई साताको काम तीन महिना लगाउँदा गुम्दै कतारको रोजगारीक्यूभीसीले सबै प्रक्रिया पुगेका कामदारको मेडिकल समयमा नगरिदिँदा भिसाको म्याद सकिने, डिमाण्ड गुम्ने, म्यानपावरको खर्च हुने र कामदार राजधानी धाउनुपर्ने बाध्यता छ । ३० कात्तिक, २०७८6 min read Share
किसानलाई मालिक बनाउने सरकारको योजना, कुन वर्गका किसान बन्लान् मालिक ?सरकारले दुई वर्षअघि ल्याएको गुठी विधेयकको चर्को विरोध भएपछि संघीय संसद्ले गुठी विधेयक सदनबाट फिर्ता लिएको थियो । यो विधेयक अहिले संघीय संसदमै अड्किएको छ ।२९ कात्तिक, २०७८6 min read Share
क्यूभीसीले लिएको छैन सरकारसँग अनुमति, छानबिन समितिले दिएको थियो बन्द गर्न निर्देशन (भाग–३)नेपालमा जेठ २०७६ मा खुलेको ‘कतार भिसा सेन्टर’ले सम्बन्धित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग भने अनुमति लिएको छैन । २८ कात्तिक, २०७८5 min read Share
क्यूभीसीको चलखेलमा सरकार रमिते बन्दा कतार प्रहरी र सुरक्षा गार्डको रोजगारी अन्योलमा (भाग–२)नेपालमा ठुलो आर्थिक चलखेल भएपछि गत भदौमा महिनामा कतारस्थित नेपाली दूतावासले पठाउन भिसा प्रमाणिकरण्को काम नै बन्द गदै २ सयभन्दा धेरै प्रमाणिकरण भएको भिसा नै रद्द गरेको थियो ।२७ कात्तिक, २०७८7 min read Share