विद्यार्थी नेता आले भन्छन्- मेवा खेतीबाटै वार्षिक ३० लाख कमाउने हाेकेही वर्षअघि विद्यार्थी राजनीतिमा सक्रिय थिए । पछिल्लो समय आले राजनीतिकसँगै व्यवसायिक रुपमा मेवाखेतीसँगै कृषिमा समेत लागेका छन् । २५ कात्तिक, २०७८5 min read Share
मेडिकल जाँचका नाममा कतार भिसा सेन्टरकाे बदमासी : सम्झौताविपरीत १५ हजारसम्म असुल्दै कतार भिसा सेन्टरले रोजगारीका लागि कतार जाने तयारीमा रहेका कामदारसँग मनपरी शुल्क लिएर मेडिकल परीक्षण गरिरहेको पाइएको छ ।२४ कात्तिक, २०७८4 min read Share
सरकारले विकल्प नराेज्दा जनगणनामा सधैँ छुट्छन् विदेशमा रहेका नेपाली विश्वका १ सय ८९ देशमा नेपालीहरू पुगेका छन् । यसरी विश्वभर फैलिएका नेपालीहरू यसपटककाे जनगणनामा पनि छुट्ने भएका हुन् । २४ कात्तिक, २०७८6 min read Share
सधैँ नक्कली बीउविजनको मारमा किसान, सरकारले गर्दैन बिक्रेता कम्पनीमाथि कारबाहीकिसानलाई ठग्ने कम्पनीमाथि कारबाही गर्न सरकार हिच्किचाउने गरेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीको आरोप छ ।२३ कात्तिक, २०७८5 min read Share
कतारसँग श्रम सम्झौता नवीकरण नहुँदा सिण्डिकेटधारीको मनपरी, मन्त्रालय भन्छ- प्राविधिक विषय बाँकी छन्कतार वार्षिक एक लाख रोजगारीमा नेपाली कामदार पुग्ने गरेको विभागको तथ्यांकमा छ ।२३ कात्तिक, २०७८5 min read Share
आमाले बिहेका लागि केटी हेरेकी थिइन्, दसैँकाे मुखमा छाेरा विदेशमै बितेकाे खबर आयाे'दुई छोरा थिए । एउटा विदेश गएकाे थियाे । उतै बित्याे भन्ने सुनेकी छु', उनले भनिन्, 'सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेर यहाँ आएकी हुँ ।' २२ कात्तिक, २०७८5 min read Share
परदेशमा तिहार : सम्झना गाउँकै‘म साइप्रस आएपछि रामेछाप र गोरखाका दुई जना दाइहरूलाई तिहारमा टीका लगाउँछु । उनीहरूले जहिल्यै मलाई इजरायल नै बोलाउँछन्,’ उनले भनिन् ।२० कात्तिक, २०७८5 min read Share
परदेशीको तिहार : देउसुरे भनेको सुन्दा खुट्टा उचालिन्छपछिल्लो समय साथीसँग मिलेर तिहारमा रमाइलोका लागि देउसी खेलिन्छ, त्यो पनि बिदा मिल्यो भने । नत्र काम गरेर तिहार गएको थाहा नै हुँदैन’, उनले भने ।१९ कात्तिक, २०७८5 min read Share
स्ट्रबेरी खेतीबाट वार्षिक नाै लाख बचत गर्ने छेसाङ भन्छन्- किसानकाे जीवनमा सुधार आउन थालेकाे छअन्य खेती छाडेर किसानहरू स्ट्रबेरी खेतीतिर लागेका छन् । स्ट्रबेरी खेतीका कारण किसानको आर्थिकस्थित समेत सुध्रिन थालेको तामाङले जानकारी दिए । १८ कात्तिक, २०७८5 min read Share
प्रवासमा दसैँ-तिहार : विदेशीहरू पनि नेपालीसँग टीका लाउँछन्, उफ्रीउफ्री देउसी भैलो खेल्छन्नेपालीहरूले हर्षोल्लासपूर्वक मनाउन थालेपछि विदेशीहरूले पनि यी चाडप्रति चासो दिन थालेका छन् । जसका कारण दसैँ-तिहारको प्रचार विश्वभर भइरहेको छ१८ कात्तिक, २०७८6 min read Share
किसानका समस्यामा छलफल गर्न तर्किन्छन् सांसदसहकारी तथा प्राकृतिक स्रोत समितिका सांसद मात्र होइन वालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री नै कृषि मन्त्रालयका महत्वपुर्ण छलफलमा सहभागि नहुने गरेका छन् ।१६ कात्तिक, २०७८5 min read Share
तरकारी बजारमा बिचाैलिया राज, तिहारको मुखमा आकासियाे भाउतिहारको मुखैमा हरियो र अन्य तरकारीको मूल्य बढेको छ । कात्तिक महिना सुरु भएपछि तरकारीकाे मूल्य आकासिँदै गएको हो ।१६ कात्तिक, २०७८5 min read Share
मलेसियाको रोजगारी खुल्यो : नेपालसँग गरिएको ‘सोक्सो’ र श्रम सम्झौता कार्यान्वयन होला? मलेसियाले नेपालबाट सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा कामदार लिने घोषणा गरेको हो । १४ कात्तिक, २०७८7 min read Share
असोजमा दुई वर्षयताकै धेरै नेपाली कामदार विदेसिए, ४० हजारले लिए श्रम स्वीकृति असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ३६ हजार पुरुष र ४ हजार महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । १२ कात्तिक, २०७८4 min read Share
नेपालसहित विभिन्न देशका श्रममन्त्रीले दुबईबाट जारी गरे अबुधाबी घोषणा पत्र, के-के विषय समेटिए ?सरकारीस्तरमा श्रम सम्झौता गरे मात्र वैदेशिक रोजगारीमा कामदार दिन रोजगारदाता देशसँग नेपालले आग्रह गरेको छ१२ कात्तिक, २०७८5 min read Share
फूल खेतीले बारीमा मात्र हैन कतारबाट फर्केका लाेकेन्द्रकाे जीवनमा पनि छायाे सुवासदाङमा व्यवसायिक रूपमा फूल खेती कतै पनि थिएन । काठमाडौंमा फूल खेती व्यवसायिक रूपमा गरेको देखेका उनले त्यसमै भविष्य खाेजे ।११ कात्तिक, २०७८4 min read Share
फूलमा आत्मनिर्भरताको बाटोमा नेपाल, ९२ प्रतिशत फूलमाला नेपालमै उत्पादितनेपाल फूल व्यापारमा आत्मनिर्भर बन्दै गएको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले दाबी गदै आएको छ । मन्त्रालयका अनुसार हाल नेपाल ९२ प्रतिशत फूलमा आत्मनिर्भर भइरहेको छ ।१० कात्तिक, २०७८6 min read Share
भिजेकाे धानले मूल्य नपाउने भन्दै बिचाैलिया गाउँ पसे, सरकार रमितेखेतमा भिजेको धान सस्तो मूल्यमा खरिद गर्न बिचौलिया घर–घरसम्म धाउन थालेकाे गुसानो किसानहरूले गर्न थालेका छन् । आफूहरूले पसिना बगाएर उत्पादन गरेकाे धान सरकारले उचित मूल्यमा खरिद गर्नुपर्ने उनीहरूकाे माग छ। १० कात्तिक, २०७८6 min read Share