मल नपाएर तड्पिँदै किसान, सरकारले किन नष्ट गर्याे सवा लाख बाेरा ?मल ल्याउने जिम्मा पाएको पक्षले आवश्यक चासो नदिएपछि धेरै मल भिज्दा गुणस्तरहिन भएकै कारण नष्ट गर्नुपरेको समितिलाई वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सारले जानकारी गराएको थियो । ५ पुस, २०७८5 min read Share
अनुदान रकमले मलको अभाव नटार्ने कृषि मन्त्रालयकाे दाबी, थप ४५ अर्ब चाहिनेचालु आर्थिक वर्ष विदेशी बजारमा मलको मूल्य बढेका कारण ४ लाख मेट्रिकटन मल खरिद गर्न ४० देखि ४५ अर्ब रुपैयाँ आवश्यक पर्ने कृषि मन्त्रालयकाे अनुमान छ ।४ पुस, २०७८5 min read Share
घरेलु कामदार बनेर विदेश पुगेका महिला भन्छन्- चिच्याहट सुनिदिने काेही हुँदैनन्‘विदेशमा घरभित्र काम गर्न पुगेका महिलाहरूको जीवन त नरक नै हुन्छ । समस्या पर्दा चिच्याएको सुन्ने कोही हुँदैन । साहुले जे भन्छ त्यही मान्दै काम गर्नुपर्छ ।’३ पुस, २०७८6 min read Share
अन्तर्राष्ट्रिय आप्रवासन दिवस : कोरोनाका कारण त्रसित श्रम बजार, चुलिँदो बेरोजगारी विश्वव्यापीकरणसँगै सञ्चार प्रविधि, यातायात, रोजगार र शिक्षाको विकासका कारण श्रम बजार फराकिलो हुँदै जाँदा अवसरको खोजीमा एक देशको नागारिक अर्को देश ओहोरदोहोर गर्ने क्रम पनि बढेको छ । ३ पुस, २०७८11 min read Share
सरकार पैसा पर्दैन भन्छ तर विदेशिनुअघि एक लाख नबुझाए उड्न पाउँदैनन् श्रमिकप्रमाण फेला नपरेकाे भन्दै सरकारले यस्ता भित्री जालझेलविरुद्ध चासाेसमेत दिने गरेकाे छैन२ पुस, २०७८5 min read Share
वार्षिक ३० लाखकाे केरा बेच्ने चाैधरी भन्छन्- माग धान्नै सकेकाे छैनकुनै बेला परिवार पाल्न पनि धौधौ हुन्थ्यो । तर, केरा खेती सुरु गरेको केही वर्षमा आर्थिक अवस्था पनि सुध्रिएको चौधरीले बताए ।१ पुस, २०७८5 min read Share
कालो सूचीमा परेका कम्पनीमा कामदार पठाउने म्यानपावरलाई कारबाही गर्ने सरकारकाे तयारीवैदेशिक रोजगारीका मुख्य समस्या भनेको करार सम्झौताअनुसार तलब सुविधा नपाउने र सरकारले कालो सूचीमा राखेको रोजगारदाता कम्पनीमा म्यानपावरहरूले कामदार पठाउने रहेको श्रम मन्त्रालयको बुझाइ छ । २९ मंसिर, २०७८5 min read Share
मलेसियामा मजदुर आन्दोलित : माग सम्बाेधन भए विदेशीलाई फाइदायो आन्दोलनबाट विदेशी कामदारलाई पारिश्रमिकमा फाइदा पुग्ने म्यानपावर व्यवसायी कुमुद खनाल औल्याउँछन् । हाल, मलेसियामा ५ लाख नेपाली कामदार कार्यरत छन् ।२७ मंसिर, २०७८5 min read Share
६६ हजार विदेशी कामदार भित्र्याउने काेरियाकाे तयारी, भाषा परीक्षा कहिले ?दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार भित्राउने कोटा निर्धारण गरेको छ । २६ मंसिर, २०७८4 min read Share
कतार र नेपालबीच सहमति : तालिम केन्द्र खोलेर कामदार लैजान नेपालको प्रस्तावनेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको छ२४ मंसिर, २०७८5 min read Share
मरुभूमिमा हरियाे साग फलेको देखेपछि उनकाे मथिंगल हल्लियाे, अनि २ लाखकाे जागिर छाडेर स्वदेश हानिए२३ मंसिर, २०७८4 min read Share
कतारको अन्यायपूर्ण निर्णय : रंगशाला बनाउने कामदारले विश्वकप हेर्न नपाउनेहाल कतारमा ४ लाख नेपाली कामदार कार्यरत छन् । आगामी वर्ष हुने विश्वकपको समयमा कम्तीमा ३ लाख नेपालीले बिदा पाउने कतारस्थित नेपाली दूतावासको अनुमान छ । २२ मंसिर, २०७८6 min read Share
राजनीतिक प्रतिशोधकाे चपेटामा राजदूत : कूटनीतिक तहमा विश्वास घट्दो, योजना प्रभावितराजदूतहरूलाई चाँडै फिर्ता बोलाउँदा ती देशहरूले नेपालमा रहेको राजनीतिक अस्थिरता प्रस्ट बुझ्ने गरेको फिर्ता बोलाइएका राजदूतहरूले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।२१ मंसिर, २०७८7 min read Share
तस्करीको भरमा मलको अभाव टर्दै, वार्षिक ४ लाख मेट्रिक टन तस्करीअर्बौं रकमबराबरको रासायनिक मल नेपालमा भारत र चीनबाट तस्करी भइरहेको छ । यो विषयमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालय समेत जानकार रहेको उनको भनाइ छ ।२१ मंसिर, २०७८6 min read Share
रोजगारदाता देशमा राजदूत नहुँदा कूटनीतिक छलफल र कामदारका योजना अलपत्रवैदेशिक रोजगारीका क्रममा ठूलो संख्यामा नेपाली कार्यरत देशहरूमा राजदूत नहुँदा कामदारका समस्या तथा कूटनीतिक विषयका छलफलहरू हुन सकेका छैनन् ।१९ मंसिर, २०७८6 min read Share
कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएपछि मलेसिया र खाडीका देशमा कडाइ, नेपाली कामदार प्रभावित होलान् ?१७ मंसिर, २०७८7 min read Share
जागिरसँगै माैरीपालन गरिरहेका भक्तबहादुर भन्छन्- ‘राम्रै कमाई हुँदाे रहेछ’ मौसमले साथ दिए सबै खर्च कटाएर मासिक ७० हजार रुपैयाँसम्म कमाउन मुस्किल नहु्ने चौलागाईंको दाबी छ ।१६ मंसिर, २०७८5 min read Share
कृषि सामग्री कम्पनीले उठायाे हात, रसायनिक मलकाे थप हाहाकार हुने निश्चितसरकारले रसायनिक मल खरिद बिक्रीको जिम्मा दिएको कृषि सामग्री कम्पनीले यसवर्ष पनि पर्याप्त मात्रामा रसायनिक मल खरिद गर्न नसक्ने बताएको छ । १५ मंसिर, २०७८5 min read Share