साउदीमा बढी कमाउने लोभ कम्पनी छाडेर भाग्दा अवैध र ठगिन्छन् नेपाली साउदी अरबमा पछिल्लो समय विभिन्न परिचय र टेलिफोन नम्बरबाट फोन गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति मौलाइरहेको छ ।१३ माघ, २०७८5 min read Share
राष्ट्रिय जनगणना : भारतबाहेक विदेशमा बस्छन् २१ लाख नेपाली २१ लाख नेपालीहरू भारतबाहेकका विदेशमा बस्ने गरेको राष्ट्रिय जनगणनाको प्रराम्भिक तथ्यांकले देखाएको छ ।१२ माघ, २०७८5 min read Share
भिजिट भिसा कि मानव तस्करी ?पछिल्लो समय भिजिट भिसाका नाममा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भइरहेको गृह मन्त्रालयकै एक अध्ययनले औँल्याएको छ । ११ माघ, २०७८7 min read Share
कालीमाटी तरकारी बजार सुनसान, व्यापारी भन्छन्- विष्णुमतीमा फाल्नुपर्लाकतिपय व्यापारीले पसल खोलेपनि बहिनी समेत नभएको भन्दै गुनासो गदै बसेका छन् । लाखौं रुपैयाँ तरकारी तथा फलफूल खरिद गरेका व्यापारीहरु साहुसमेत गुमेको गुनासो गर्छन ।११ माघ, २०७८4 min read Share
काेराेनाका कारण भिजिट भिसामा रोक : ११ हजारको भ्रमण रोकियो, अधिकांश यूएई जाने माघ १० देखि लागु हुनेगरी गृह मन्त्रालय गत शुक्रबार नै यो निर्णय गरेको थियो । भिजिट भिसामा खाडीका मुलुक तथा मलेसिया जान रोक लगाएसँगै ११ हजार नेपालीहरूको भम्रण रोकिएको छ । ९ माघ, २०७८4 min read Share
जब एजेन्टले समुद्रमा बोलाएर मार्न खोजे धरानका राईसहित चार जना एजेन्टले आएर चुपचाप हामीले भनेजस्तो गर नत्र समुद्रमा माछाको आहारा होलिस् भनेर धम्क्याएपछि भागेर दूतावासको शरणमा पुगेको तामाङले बताइन् ।९ माघ, २०७८4 min read Share
भिजिट भिसामा यूएई पुगेका ११८ नेपाली अलपत्र, ४० जना नेपाली सेना छाडेका पनिआकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा दलालमार्फत दुबई पुगेका १ सय १८ नेपाली युवा अलपत्र परेका छन् ।७ माघ, २०७८5 min read Share
वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्ता छन् अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्यका नियम६ माघ, २०७८7 min read Share
भिजिट भिसामा युएई गएर काम गर्नेलाई ३ महिना जेल र १० हजार दिराम जरिवाना, हजाराैँ नेपाली प्रभावित५ माघ, २०७८4 min read Share
छ वर्षपछि ९९ नेपाली कामदार बुधवार इजरायल उड्दै, काेराेना संक्रमित हुँदा २६ जना राेकिएवैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकायले छनोट गरेका कामदार बुधवार इजरायल रोजगारीमा जाँदैछन् । ४ माघ, २०७८4 min read Share
मलेसियाले २८ जनवरीदेखि विदेशी कामदार लिँदै, नेपालीका हकमा ‘सोक्सो’ करारपत्रमै अनिवार्यनेपालबाट मलेसिया रोजगारीमा जाने कामदारको अनिवार्य ‘सोक्सो’ करारपत्रमै उल्लेख भएपछि मात्र श्रम स्वीकृति जारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ३ माघ, २०७८6 min read Share
श्रममन्त्रीको सय दिन : वैदेशिक रोजगारमा सुधारको प्रयास, आन्तरिक रोजगारीमा ध्यान गएनश्रम मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा श्रममन्त्री श्रेष्ठले ३ वर्षयता अस्तव्यस्त वैदेशिक रोजगारी र आन्तरिक श्रम बजार सुधारका लागि केही महत्त्वपूर्ण प्रयास भने गरेका छन् । ३ माघ, २०७८8 min read Share
१० हजार नर्सलाई काम दिने बेलायतकाे प्रस्तावमा नेपालको अडान- भाषामा लचिलो भइदेऊ, अनुभवी मात्र नखोज३० पुस, २०७८4 min read Share
विमानस्थलमा चर्काे लापर्वाही, यात्रु ठेलमठेल, छैन मास्क र स्यानिटाइजरकाेराेना संक्रमणकाे जाेखिम बढे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई जनस्वास्थ्य मापदण्डको पालना गराउन कुनै ध्यान दिएकाे पाइएकाे छैन ।२९ पुस, २०७८3 min read Share
इजरायलमा केराखेती सिकेका चन्द्रको तरक्की, महिनैपिच्छे साढे २ लाख हातमाकृषि पेसाप्रतिको सम्मान, बजेट विनियोजन, कृषि उद्योगको विस्तार, प्रविधिको विकासका कारण इजरायलले कृषिक्षेत्रमा सोचेभन्दा ठूलो विकास गरेको बस्नेत बताउँछन् । २९ पुस, २०७८5 min read Share
बेरोजगारीले भारत पुर्याउँछ, कोरोनाले नेपाल लखेट्छ दिल्लीमा रहेका अधिकांश नेपाली ओमिक्रोन भेरियन्ट फैलिएसँगै स्वदेश फर्कन थालेको उनले सुनाए । आफू काम गरिरहेको कम्पनीका मालिकले कामदारलाई ज्यान बचाउन घर जान भनेको उनी सुनाउँछन् ।२७ पुस, २०७८8 min read Share
वैदेशिक रोजगारीमा ओमिक्रोनकाे प्रभाव : ३० प्रतिशत मागपत्र कटौतीकाेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका रोजगारदाता कम्पनीले कामदार नपठाउन म्यानपावर व्यवसायीलाई मेल गर्न थालेका छन् ।२६ पुस, २०७८4 min read Share
राेजगारीकाे खाेजीमा कहाँ पुगेका छैनन् नेपाली ? तर समस्या पर्दा उद्धार गर्ने संयन्त्रै छैननेपालीहरू विदेशमा विपत् पर्दा उच्च जोखिममा रहेका छन् । विगतमा समेत आपत्कालीन उद्धार नहुँदा नेपाली नागरिकले हैरानी खेपेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।२५ पुस, २०७८7 min read Share