सिन्डिकेटमै अल्झिएको मलेसिया रोजगारी, कामदार पठाउने विषय अझै अनिश्चितचार वर्षयता मलेसिया कामदार पठाउने प्रक्रिया ठप्प छ । फेरि पनि सिन्डिकेट विवादका कारण यो समस्या दोहोरिए कामदारको कोटा कटौती हुने उनको भनाइ छ । ४ फागुन, २०७८6 min read Share
वर्गीकरणविरुद्ध पार्टीलाई गुहार्दै म्यानपावर कम्पनी, श्रममन्त्री र व्यवसायीबीच सिँघौरीम्यानपावर वर्गीकरणका लागि बनेको कार्यदलले म्यानपावरको वर्गीकरणको काम सुरु नगर्दै यो क्षेत्रमा सिन्डिकेट लाद्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघ विरोधमा उत्रिएकाे छ । २ फागुन, २०७८5 min read Share
मिसलाई दिन ५० रुपैयाँमा लेखाएको प्रेमपत्रभाइले मिसलाई ९ बजे प्रेमपत्र हातमा दिएछ । १० बजे प्रेमपत्रसहित मिस मेरो घरमै ठोक्किन आइपुग्नुभयो । प्रेमपत्रको जवाफमा गुलाफको फूलसहित 'लभ यु टु' जवाफको आशामा बसेको मलाई मिसले त ‘ओइ सुकुलगुन्डा, दिदीजस्तो मिसलाई प्रेमपत्र लेख्छस्' भनेर गाली पो गर्नुभयो ।२ फागुन, २०७८6 min read Share
मलेसियामा साथीकै याेजनामा सामूहिक बलात्कृत हुँदै नेपाली युवती, अवैध बसाइ मुख्य समस्याहाल मलेसिया १ लाख ५० हजारभन्दा धेरै नेपाली अवैध रुपमा बसेर काम गरिरहेको मलेसियास्थित नेपाली दूथावासको अनुमान छ । दूतावासका अनुसार ३० हजारभन्दा बढी महिला कामदार अवैध रुपमा बसेर काम गरिरहेका छन् ।१ फागुन, २०७८6 min read Share
भिजिट भिसामा यूएई पुगेका ३० हजार नेपाली अलपत्रदूतावासले यूएई भिजिट भिसामा आएका ३० हजारभन्दा बढी नेपालीहरू अलपत्र अवस्था काम खोज्दै बसेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दुई साताअघि नै जानकारी गराएको थियो । २७ माघ, २०७८6 min read Share
कलम छाडेर कागती खेतीमा लागेका अधिकारी भन्छन्– बाँझो जमिनमा पैसैपैसाकागती खेतीबाट वार्षिक ११ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । कागती खेतीमा करिब ४० लाख लगानी भएको छ ।२७ माघ, २०७८5 min read Share
किसानबेगरकाे सीके राउतको आन्दोलन, भारतको नक्कलजमनत पार्टीले गत वर्ष भारतमा भएको कृषि आन्दोलनको नक्कल गर्न थालेको छ । भारतमा पनि किसानले आफ्ना माग राख्दै एक महिनासम्म आन्दोलन गरेका थिए ।२६ माघ, २०७८5 min read Share
श्रममन्त्री म्यानपावरसँग सधैँ निरीह, वर्गीकरण हल्ला मात्रम्यानपावरको वर्गीकरण योजना अघि सारेका श्रममन्त्रीमाथि वैदेशिक रोजगार व्यवसायीहरू खनिँदै आएका छन् । उनीहरूले ती श्रममन्त्रीहरूको पद नै धरापमा समेत पार्दै आएका छन् । २५ माघ, २०७८7 min read Share
सामाजिक सुरक्षा कोषमा बर्सेनि याेजना थपिँदै, श्रममन्त्रीकै चासाे भने कमसामाजिक सुरक्षा कोषले ल्याएका नयाँ योजना कार्यान्वयन गर्न फेरिएका श्रममन्त्रीले चासो नदिने गरेको कोषकै कर्मचारीले गुनासो गर्दै आएका छन् । २४ माघ, २०७८7 min read Share
वैदेशिक रोजगारीकै कारण दोस्रो विवाहमा धकेलिँदै समाज, पुरुषभन्दा महिला धेरै पीडित वैदेशिक रोजगारीमा कार्यरत कामदारका श्रीमान् र श्रीमतीले अर्कैसँग विवाह गर्ने क्रम बढेकाे एक अध्ययनले देखाएको छ । २३ माघ, २०७८5 min read Share
बेलायत, कतार र युरोपका देशसँग श्रम सम्झौताको तयारी गर्दैछौँ : श्रममन्त्री श्रेष्ठ [अन्तर्वार्ता]वैदेशिक रोजगारबाट प्राप्त सीप, अनुभव र साधनस्रोतको प्रयोग गरी आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सकिने सम्भावनासमेत बढेको छ ।२१ माघ, २०७८10 min read Share
पर्यटन व्यवसाय छाडेर कृषिमा आएका रेग्मीको वार्षिक कमाइ १८ लाखतरकारी खेती गर्ने कृषकलाई एउटा मात्रै खेती गर्न नहुने उनको सुझाव छ । एक थरी तरकारीबाट नोक्सान भए अर्को थरीको तरकारीबाट घाटा असुलउपर हुने उनको बुझाइ छ । २० माघ, २०७८5 min read Share
पाइलैपिच्छे ठगिँदै र बेचिँदै विदेशिन्छन् नेपाली युवा, बर्सेनि साढे ३ अर्ब ठगीविदेशमा त पैसा टिप्न पाइन्छ भन्ने मानसिकता नेपालीमा रहेका कारण आन्तरिक रोजगारी ओझेलमा परिरहेको छ ।२० माघ, २०७८12 min read Share
ठगी लुकाउन पीडित र युट्युबरमाथि आक्रमण, व्यवसायीकाे जिकिर– ब्ल्याकमेलिङ गरेपछि घटना भयो१९ माघ, २०७८5 min read Share
बेरोजगारी समस्याको समाधान वैदेशिक रोजगारी मात्रै हो त ?श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभित्र बढ्दो बेरोजगारी समस्या समाधान गर्ने पहिलो उपायमा वैदेशिक रोजगारी नै राखेको छ । १८ माघ, २०७८7 min read Share
महामारीमा उद्धार गरिएकाहरू फर्कीफर्की किन गए वैदेशिक रोजगारीमा ?स्वदेशमा भनेजस्तो रोजगारी र केही व्यवसाय गर्ने वातावरण नभएको भन्दै उनी फेरि वैदेशिक रोजगारीमै यूएई हिँडे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका थपलिया सुरक्षा गार्डको रोजगारीका लागि उड्दै थिए । १७ माघ, २०७८13 min read Share
देशभित्रै छ रोजगारी, तर कवाडीदेखि निर्माणक्षेत्रसम्म विदेशी कामदारकै भरभारतीय र बंगाली मूलका करिब १५ लाखभन्दा बढी श्रमिकहरू नेपाली श्रमबजारमा रहेको सरकारी अनुमान छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालबाट भारतीय नागरिकले मात्र वार्षिक ३ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याइरहेका छन् ।१६ माघ, २०७८9 min read Share
भिजिट भिसामा ३ वर्षमा साढे २ लाख नेपाली यूएई पुगे, श्रममन्त्री भन्छन्– यो त सरासर तस्करी हो यूएई श्रम स्वीकृतिभन्दा भिजिट भिसामा जाने नेपालीहरूको संख्या धेरै भएको पाइएको छ ।१६ माघ, २०७८4 min read Share