महिलामाथि कानुनी अंकुश र रोजगारीमा विभेद२०४६ सालको आन्दोलनपछि 'महिला दिवस’ भन्न थालिए पनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन गरी ‘श्रमिक महिला दिवस’ भनेर पनि मनाउने प्रचलन बढेको छ ।२४ फागुन, २०७८8 min read Share
ब्रोइलर कुखुराकाे मूल्य आकासियाे, एकैदिन ६० रुपैयाँ वृद्धिकाठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्डफ्लू रोगकाे संक्रमण भेटिए पनि ब्रोइलर कुखुराको मासुकाे मूल्य बढेर प्रतिकेजी ४ सय ४० रुपैयाँ पुगेको छ ।२३ फागुन, २०७८3 min read Share
युद्धग्रस्त देशमा फसेका नेपालीको उद्धारमा किन सधैँ भारतकै भर ?नेपालीहरू विदेश जाने क्रम बढेसँगै सरकारले समस्या पर्दा उनीहरूको उद्धार गर्ने संयन्त्र बनाउनुपर्ने सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।२१ फागुन, २०७८7 min read Share
युक्रेनको सीमामा अलपत्र नेपालीकाे गुहार- सरकार हाम्राे उद्धार गरियाेस्युक्रेनमा रहेका करिब ५ सय नेपालीहरू जर्मनीस्थित नेपाली दूतावासको सम्पर्क मा आएका छन् । उनीहरू युक्रेन छाडेर पोल्यान्ड, हंगेरी, रोमानिया र स्लोभाकिया पुगेको दूतावासले जनाएको छ ।१९ फागुन, २०७८5 min read Share
रुस–युक्रेन युद्धकाे प्रभाव नेपालकाे साहसिक पर्यटनमा, व्यवसायी चिन्तितरुस–युक्रेन युद्धका कारण नेपालको पर्यटन, रोजगारी र कृषि क्षेत्र प्रभावित हुने देखिएको छ । नेपालमा आउने साहसिक पर्यटकहरूको संख्या रुसबाट धेरै रहेकाे तथ्यांक छ ।१९ फागुन, २०७८7 min read Share
इजरायल जाने एक हजार कामदारकाे श्रम सम्झौता, महिना दिनभित्र पठाइनेदुई महिनाअघि विभागले स्वास्थ्य परीक्षण पूरा गरेका एक हजार १ सय ७५ युवाको रोजगार सम्झौताका लागि नामावली इजरायल पठाएको थियो ।१८ फागुन, २०७८4 min read Share
रुस–युक्रेन द्वन्द्व : ऋण तिर्न नपाउँदै नेपालीहरूकाे भागाभागयुक्रेनमा करिब ५ सय नेपाली रहेको जर्मनीस्थित नेपाली दूतावासको अनुमान थियो । हालसम्म दूतावासको सम्पर्कमा तीन जना नेपाली आएका छन् । १७ फागुन, २०७८6 min read Share
अमेरिकी साँढेले नेपाली गाईमा नस्ल सुधार गर्ला त ? विगतकाे प्रयोग असफलव्यावसायिक गाईपालनमा किसानको जीवनस्तर अभिवृद्धि र दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सातवटा साँढे ल्याइएको इन्नोभेसन आयोजनाले जानकारी दिएको छ । १६ फागुन, २०७८5 min read Share
युक्रेनबाट ३ सय नेपाली तेस्रो देश पुगे, उद्धारका लागि सरकारले देखाएन चासोजर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका २ सय ५४ जना नेपाली दूतावासको सम्पर्क रहेको र उनीहरू युक्रेनसँग सिमाना जोडिएका तेस्रो देश पुगेको जानकारी दिए ।१५ फागुन, २०७८4 min read Share
इजरायल, बेलायत र दक्षिण कोरियामा मौसमी श्रमिकको माग, मासिक कमाइ २ लाखमाथिबेलायत, दक्षिण कोरिया र इजरायल मौसमी रोजगारीमा जाने कामदारको भिसा ६ देखि ९ महिनाको लाग्नेछ ।१३ फागुन, २०७८7 min read Share
जर्मनीबाट नेपाली राजदूत भन्छन्- युक्रेनमा आपत्मा परेका नेपालीलाई सुरक्षित शहरमा जान भनेका छाैँ, उद्धारकाे पहल हुँदैछ१२ फागुन, २०७८4 min read Share
युक्रेनबाट नेपाली भन्छन्- रकेट बम पड्किँदै छन्, बाँचिन्छ कि मरिन्छ थाहा छैनदूतावासका अनुसार करिब ५ सय नेपाली युक्रेनमा रहेकाे अनुमान छ । १२ फागुन, २०७८3 min read Share
रुस–युक्रेन युद्ध : ३ सयभन्दा बढी नेपाली युक्रेनमा, उद्धारको तयारी छैन रुसले युक्रेनमा सैन्य कारबाही गर्ने चेतावनी दिएसँँगै भारतले आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ । एयर इन्डियाको विशेष विमान युक्रेनमा गत मंगलबार गएको थियो । १२ फागुन, २०७८3 min read Share
‘कृषिमा छरिएको छ पैसा, टिप्ने ज्ञान मात्र नभएको हो’सैद्धान्तिकसँगै व्यवहारिक तालिम पनि चहिँदो रहेछ । अन्जानमै कृषिमा लाग्नु हुँदैन । राम्रो तालिम लिएर कृषिमा लाग्दा काम खोज्न विदेशीनु नपर्ने उनको भनाइ छ । १२ फागुन, २०७८6 min read Share
चियाको गुणस्तर परीक्षण गर्ने ल्याब कृषि मन्त्रालयको योजनामै परेन, भारतकै भरकृषि तथा पशुपंन्छी मन्त्रालयको वार्षिक बजेट कार्यक्रममा चियाको गुणस्तर परिक्षण गर्ने ल्यावको योजना अहिलेसम्म परेको छैन । कृषि मन्त्रालयले चियाको गुणस्तर परिक्षण गर्ने ल्यावका बारेमा छलफल समेत गरेको पाइदैन् ।१० फागुन, २०७८6 min read Share
कलाकारका नाममा भिजिट भिसामा कामदार विदेश पठाउने गिरोह सक्रिय, एयरपोर्टबाटै फर्काइए दर्जनौ९ फागुन, २०७८6 min read Share
नेपाली चिया भारतीय स्टिकरमा चीनमा व्यापार, ३ गुणा फाइदा लिँदै भारतचीनसँग चिया निर्यातका लागि एमओयू गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सहचिव राजेन्द्र मिश्र नेतृत्वमा अध्ययनका लागि बनेको कार्यदल काम गरिरहेको छ । ९ फागुन, २०७८6 min read Share
भारतीय अफवाहका कारण नेपाली चियाको गुणस्तरमा प्रश्न, उत्पादन घटेपछि दुष्प्रचारनेपाली चिया–कफी भन्नेबित्तिकै अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक र गुणस्तरीय हुन्छ भन्ने छाप नै छ । तर, भारतीय व्यापारीले नेपाली चिया–कफीको तीन दशकयता गुणस्तरमा प्रश्न उठाएर नकारात्मक प्रचार गर्दै आएका छन् । ८ फागुन, २०७८6 min read Share