मुख्यमन्त्री राईको टिप्पणी- प्रचण्डनिवासबाट सुरु भएको राजनीतिक कोभिड देशभर फैलियो मुख्यमन्त्री राईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै खुमलटारबाट सुरु भएको राजनीतिक कोभिड देशभर फैलिएको टिप्पणी गरेका हुन् । २४ जेठ, २०७८2 min read Share
प्रदेश १ : सरकारलाई नेपाल समूहको साथ, विपक्षीको चाहनामा धक्का लाग्नेएमालेको केन्द्रमा विवाद समाधानका लागि प्रयास भइरहेकाले हाललाई माधव नेपाल समूहले सरकारलाई नै साथ दिने भएपछि बजेट असफल बनाउने विपक्षीको चाहनामा धक्का लाग्ने भएको हो ।२३ जेठ, २०७८6 min read Share
विराटनगर दुर्घटना फलोअपः दुर्घटना गराएका सांसद विन्दियाका छोरा रोबिन पक्राउएक भारतीय मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुनेगरी भएको दुर्घटनामा संलग्न आरोपमा प्रहरीले सांसद विन्दिया कार्कीका छोरालाई पक्राउ गरेको छ ।२३ जेठ, २०७८2 min read Share
विराटनगरको बालसुधार गृहका २५ जना बालकमा कोरोना पुष्टि५० जनाको पीसीआर परीक्षण गर्दा २५ जना बालकमा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।२३ जेठ, २०७८2 min read Share
माओवादी केन्द्रले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।२३ जेठ, २०७८2 min read Share
विराटनगर दुर्घटना अपडेट : बिनालाइसेन्स गाडी चलाउने छोरा बचाउन सांसद विन्दियाको चलखेलप्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको छोरा रोविन कार्कीले चलाएको कारको ठक्करबाट एक जना भारतीय नागरिक मृत्यु र अर्का एक जना मजदुर गम्भीर घाइते भए पनि उनलाई बचाउन चलखेल सुरु भएको छ२१ जेठ, २०७८3 min read Share
विराटनगर अपडेटः सांसद विन्दीयाका छोराले चलाएको गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्युबिहीबार साँझ एयरपोर्ट मोडको होटल एसियाटिक अगाडि प्र ३–०१–०२२ च २१३९ नं. को कारले ठक्करदिँदा भारतको कटियारका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो२० जेठ, २०७८2 min read Share
प्रदेशसभा सदस्यको गाडीको ठक्करबाट विराटनगरमा पैदलयात्रीको मृत्युविराटनगर एयरपोर्ट रोडमा कारको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ२० जेठ, २०७८1 min read Share
प्रदेश १ मा अधिवेशन आह्वानः विपक्षीले कडा प्रतिवाद गर्ने, नेपाल समूहको साथ पाउने सरकारको आश२० जेठ, २०७८5 min read Share
प्रदेश १ : प्रि-बजेट छलफल छल्न प्रदेश प्रमुखसमक्ष अध्यादेश सिफारिसप्रदेश १ सरकारले पूर्वबजेटमाथि छलफलको समय घटाउने अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ१९ जेठ, २०७८2 min read Share
कोसीका स्वास्थ्यकर्मी कुटपिटबारे एसपी खड्का भन्छन्- दोषी देखिए कुट्ने प्रहरीलाई कारबाही हुन्छजिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने बताएका छन्१९ जेठ, २०७८3 min read Share
प्रदेश १ का उद्योगी-व्यवसायी भन्छन्, 'बजेट उत्साहजनक, तर कार्यान्वयनमा शंका छ'‘विगतमा भन्दा यो पटक निजी क्षेत्रका धेरै माग सम्बोधन गरिएकाे छ । धेरै कुरा समेट्ने प्रयास भएको छ । तर, कार्यान्वनय पक्ष कस्तो हुन्छ, हामी त्यसलाई हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कार्यान्वयनमा ध्यान दिएर व्यवहारमा उतार्न सके सरकार धन्यवादको पात्र हुन्छ । नत्र आलोचनाको पात्र बन्नुपर्नेछ ।’ १६ जेठ, २०७८4 min read Share
विराटनगरमा ‘सेलेक्टेड’ व्यक्तिलाई मात्र कोरोनाको खोप लगाएपछि ...विराटनगरका लागि आएको खोप सबै वडाका जनताले लगाउन पाउनुपर्ने भए पनि राजनीतिक दलका नेताका आसेपासे र धनाढ्य उद्योगी व्यापारीको परिवारलाई खोप लगाएको भन्दै अखिल क्रान्तिकारीका नेता ताजिम अन्सारीलगयातको समूहले खोप लगाउँदै गरेको स्थानमा विरोध गरेको थियो१४ जेठ, २०७८4 min read Share
प्रदेश १ : तत्काल बजेट अधिवेशन बोलाउन विपक्षी दलको मागप्रदेश १ का विपक्षी दलहरूले तत्काल बजेट अधिवेशन बोलाउन माग गरेका छन्१२ जेठ, २०७८3 min read Share
विराटनगरका वसिम आलम : निषेधाज्ञामा असहायको सेवामा खटिन्छन्, सरकार र एनजीओको मुख ताक्दैनन्आलमले नेतृत्व गरेको युवाको समूह अहिले विराटनगरमा भोको पेट बस्न बाध्य भएकाहरूलाई दुई छाक खाना खुवाउने अभियानमा छ१२ जेठ, २०७८9 min read Share
मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्युकोरोना भाइरसको संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । ९ जेठ, २०७८2 min read Share
कोसीमा ६१ शय्याको कोभिड अस्पताल सञ्चालनमा, पहिलो दिन राखियो जटिल लक्षणका तीन संक्रमितविराटनगरस्थित कोसी अस्पतालमा भेन्टिलेटरसहित ६१ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ६ जेठ, २०७८3 min read Share
रंगेली घटना अपडेट: हत्या आरोपमा देवर पक्राउमोरङको रंगेलीमा आफ्नै भाउजूको धारिलो हतियार प्रयार गरी हत्या गरेको आरोपमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।५ जेठ, २०७८2 min read Share