कोसी अस्पतालले भेन्टिलेटरसहित ६१ बेडको कोभिड वार्ड बुधबारदेखि सञ्चालनमा ल्याउनेविराटनगरस्थित कोसी अस्पतालमा भेन्टिलेटर सुविधासहित ६१ बेडको कोभिड वार्ड तयार भएको छ३ जेठ, २०७८2 min read Share
मोरङमा १३ घण्टाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्युपछिल्लो १३ घण्टाको अवधिमा मोरङका विभिन्न अस्पतालमा उपचारका क्रममा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।२ जेठ, २०७८2 min read Share
कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए प्रदेश १ ले २५ लाख दिनेप्रदेश- १ सरकारले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथाममा खटाएका स्वास्थ्यकर्मी तथा कर्मचारीको मृत्यु भए मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ२२ वैशाख, २०७८3 min read Share
प्रदेश १ मा थप ६ कोरोना संक्रमितको मृत्युप्रदेश १ मा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ२१ वैशाख, २०७८3 min read Share
कोरोना संक्रमणबाट मोरङमा भारतीय नागरिकसहित तीन जनाको मृत्युमोरङमा एक जना भारतीय नागरिकसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।१९ वैशाख, २०७८2 min read Share
कांग्रेसले भन्यो - मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्य जारी छप्रदेश- १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा आवश्यक गृहकार्य भइरहेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ१५ वैशाख, २०७८2 min read Share
एक साताको ‘अल्टिमेटम’ दिँदै कोशी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए माग पूरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हप्ताको अल्टिमेटम दिँदै उनीहरू काममा फर्किएका हुन् ।१४ वैशाख, २०७८2 min read Share
खोटाङमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइतेखोटाङमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ३८ जना घाइते भएका छन्११ वैशाख, २०७८2 min read Share
बलात्कारको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पक्राउबलात्कारको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् । ९ वैशाख, २०७८2 min read Share
नेपाल समूहले खोल्यो विराटनगरमा छुट्टै पार्टी कार्यालय एमालेको नेपाल–खनाल समूहले विराटनगरमा छुट्टै कार्यालय खोलेको छ ।९ वैशाख, २०७८2 min read Share
विराटनगरमा अस्पताल चहार्दाचहार्दै कोरोना संक्रमित महिलाको मृत्युकोरोना भाइरस संक्रमणको परीक्षणका क्रममा एन्टिजेन पोजिटिभ देखिएकी एक महिलाको उपचार नपाएरै मृत्यु भएको छ । उपचार नपाएर उदयपुर गाईघाटकी ३५ वर्षीया जैनव खातुनको मृत्यु भएको हो६ वैशाख, २०७८2 min read Share
प्रदेश १ : माओवादी केन्द्रले भन्यो- सरकार संसदप्रति उत्तरदायी भएन नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।५ वैशाख, २०७८2 min read Share
प्रदेश १ : एउटा पनि विधेयकमा छलफलै नगरी सकियो हिउँदे अधिवेशनविरोधपछि सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई सम्बोधनका लागि समय नदिई प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त हिउँदे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए ।५ वैशाख, २०७८3 min read Share
प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्यप्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । ५ वैशाख, २०७८1 min read Share
प्रदेश १ : सरकार र विपक्षीको विवादले प्रदेशसभा बन्धक, आजको बैठक पनि अवरुद्ध गर्ने विपक्षी दलको तयारी५ वैशाख, २०७८4 min read Share
प्रदेश १ : संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा प्रदेश सरकारप्रदेश १ सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बजेट अधिवेशनको तयारीका लागि भन्दै चालु हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको स्रोतले बतायो५ वैशाख, २०७८2 min read Share
प्रदेश १ : १० महिनामा प्रदेश सरकारले खर्चियो ३७ प्रतिशत बजेट, प्रतिपक्षी भन्छ- तथ्यांक गलत छप्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४१ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो४ वैशाख, २०७८5 min read Share
विराट गोल्डकप : सिजनकाे तेस्राे उपाधिमा एपीएफकाे नजर, पञ्जावका काेच भन्छन्, 'रित्ताेहात फिर्दैनाैँ'४ वैशाख, २०७८4 min read Share