कांग्रेससहितका विपक्षी दलद्वारा प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । ३० चैत, २०७७2 min read Share
मन्त्रीले संसदमा जवाफ दिन्छु् भनेपछि विपक्षी सांसदले भने, 'जवाफ हाेइन मन्त्रीज्यू, समाधान चाहियाे'२९ चैत, २०७७3 min read Share
मोरङमा पनि नेपाल समूहले गठन गर्यो समानान्तर कमिटीनेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ२७ चैत, २०७७2 min read Share
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै इन्द्र आङबाेले भने- सम्बन्ध राम्रै थियाे, परिस्थिति नै त्यस्तै बन्योप्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ२३ चैत, २०७७3 min read Share
प्रदेश १ मा सांसद टंक आङ्बुहाङलाई पदमुक्त गर्ने माओवादीकाे तयारीनेकपा (एमाले) मा प्रवेश गरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका सांसद टंक आङ्बुहाङले स्पष्टीकरण नबुझाएपछि माओवादी केन्द्रले उनलाई पदमुक्त गर्ने तयारी गरेकाे छ२१ चैत, २०७७3 min read Share
प्रदेश १ : एमालेका १६ सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव, शेरधन राई सुरक्षितअविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा (एमाले) का सांसदले हस्ताक्षर फिर्ता लिएपछि प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ१७ चैत, २०७७1 min read Share
भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि झापाका नाकामा कडाइ छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।१५ चैत, २०७७3 min read Share
प्रदेश १ : मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई, आजै शपथ गराउने तयारीमुख्यमन्त्री राईले नेकपा (एमाले) मा प्रवेश गरेका माओवादी केन्द्रको संसदीय दलका नेता टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन्१३ चैत, २०७७2 min read Share
मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई, टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रालय दिने तयारीप्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री राईले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने भएका छन् भने राज्यमन्त्रीलाई फुल मन्त्रीको जिम्मेवारी दिन लागेका हुन्१२ चैत, २०७७1 min read Share
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णयमुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् । ११ चैत, २०७७2 min read Share
प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद मात्र उपस्थित, माओवादीका आङबुहाङ पनि सहभागीमुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट ७ दिनभित्रमा हस्ताक्षर फिर्ता लिन सांसदलाई निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले शिलापत्रलाई जानकारी दिए११ चैत, २०७७5 min read Share
देउवाले भने- कांग्रेसलाई सरकारमा जान हतार छैनप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । १० चैत, २०७७1 min read Share
प्रदेश १ : एमाले संसदीय दलको बैठक भोलि, कस्तो पर्ला एमाले विवादको असर ?एमाले एक ठाउँ उभिए मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुनेछ । तर, केन्द्रमा जस्तै प्रदेशमा पनि सांसदहरू दुई समूहमा विभाजित भएकाले संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ१० चैत, २०७७4 min read Share
नेकपा खारेज भएपछि प्रदेश १ मा शेरधन राईलाई हाइसञ्चो, एमाले एक ठाउँमा उभिए बहुमत पुग्नेपूर्वएमाले एक ठाउँ उभिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव विफल हुनेछ२४ फागुन, २०७७7 min read Share
परामर्श नगरी प्रदेश १ को प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्तिप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक परामर्श नगरी सारिएको प्रति आपत्ति जनाएको छ ।२० फागुन, २०७७2 min read Share
ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्टताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । १८ फागुन, २०७७2 min read Share
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावः नेकपाका दुवै पक्षसँग ‘बार्गेनिङ’ गर्दै कांग्रेस प्रदेशसभा बैठकको मिति नजिकिँदै जाँदा मुख्यमन्त्री पक्ष, प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरू नयाँ समीकरण र रणनीतिका लागि दौडधुप गरिरहेका छन्१८ फागुन, २०७७7 min read Share
जनप्रतिनिधिको क्रसरबाटै अवैध उत्खनन, आमजुङ्गीका स्थानीय आन्दोलितक्रसर उद्योगले अनधिकृत रूपमा उत्खनन गरेपछि मोरङको केराबारी गाउँपालिका- ८, आमजुङ्गी बस्ती जोखिममा परेको छ । बस्तीनजिकैको खदम खोलामा नदीजन्य पदार्थको निरन्तर उत्खननका कारण सिंगो बस्ती नै जोखिममा परेको स्थानीयले बताएका हुन्१७ फागुन, २०७७3 min read Share