मुख्यमन्त्रीले रोक्नुस् भन्दाभन्दै सभामुखले सुरु गरे बैठक, अनि टेबुल भयो अविश्वास प्रस्तावआइतबार लामो रस्साकस्सीपछि सभामुख भण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव बैठकमा पेस गर्न अनुमति दिए । २ बजे बस्ने भनिए पनि झण्डै २ घण्टा ढिलो गरी बैठक सुरु भएको थियो९ फागुन, २०७७4 min read Share
शेरधनले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित९ फागुन, २०७७1 min read Share
प्रदेशसभा बैठक बहिष्कार गर्ने रणनीतिमा सत्ता पक्ष आइतबार प्रदेशसभामा मुख्मन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएपछि सत्ता पक्षका सांसदहरूले बैठक बहिष्कार गर्ने तयारी गरेका हुन् ।९ फागुन, २०७७1 min read Share
प्रदेश १ प्रदेशसभा बैठक : अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची, सत्ता र विपक्षी दल छलफलमाप्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस हुने भएको छ । ९ फागुन, २०७७2 min read Share
प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, सञ्चालन हुने–नहुनेमा अन्योलप्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै छ । नेकपाको विवादका कारण स्थगित बैठक सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो २ बजेका लागि डाकेका छन् । तर, बैठक सञ्चालन हुने या नहुने विषयमा अन्योल कायमै छ९ फागुन, २०७७3 min read Share
बालकृष्ण ढुंगेललाई मञ्चमा राखेर बादलले भने : अपराधीलाई छुट दिँदैनौँमञ्चमा उनले अपराधविरुद्ध शून्य शहनशीलताको नीती अबलम्बन गरी जस्तोसुकै अपराधीलाई कुनै प्रकारको छुट नदिने बताइरहँदा उनको छेउमै थिए, कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका बालकृष्ण ढुंगले८ फागुन, २०७७4 min read Share
विराटनगरमा ओली समूहको शक्ति प्रदर्शन [तस्वीरहरू]नेकपाको ओली समूहले प्रदेश- १ को राजधानी विराटनगरमा प्रादेशिक जनसभा तथा शक्ति प्रदर्शन गरेको छ८ फागुन, २०७७1 min read Share
विराटनगरमा ओली समूहकाे सभा, कार्यकर्ता भेला पार्न १५ सय बस, सम्बाेधनका लागि प्रधानमन्त्री र गृहमन्त्री जाँदै८ फागुन, २०७७4 min read Share
प्रदेश १ मा नेकपा विवाद : जसपालाई फकाउँदै नेकपाका दुवै समूहप्रदेश १ को प्रदेशसभा बैठक नजिकिँदै गर्दा विभाजित नेकपाका दुवै समूहले दौडधुप तीव्र पारेका छन् । नेकपा प्रचण्ड–माधव समूहका भीम आचार्य र ओली समूहका मुख्यमन्त्री शेरधन राई पक्षले आ–आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुप बढाएका हुन्५ फागुन, २०७७4 min read Share
प्रदेश १ सरकारको तेस्रो वार्षिकाेत्सव प्रचण्ड–माधव समूहद्वारा बहिस्कारप्रदेश १ सरकारले तेस्रो वार्षिकाेत्सवकाे अवसरमा सोमबार आयाेजना गरेकाे कार्यक्रम नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ ।३ फागुन, २०७७2 min read Share
प्रदेश १ : दल विभाजन नटुंगिएसम्म संसद चल्न नदिने मुख्यमन्त्री राई पक्षको रणनीतिप्रदेश– १ स्थित प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको एक महिना पुग्न लाग्दा पनि नेकपाको विवादका कारण प्रदेशसभा बैठक अघि बढ्न सकेको छैन३ फागुन, २०७७5 min read Share
पार्टी एकताको काम नटुंगिँदै जसपा मोरङमा विवाद जिल्ला कार्यसमिति समायोजन गर्न बनाएको कार्यदलले मोरङको जिल्ला समन्वय समिति राजकुमार यादवको अध्यक्षतामा घोषणा गरेपछि विवाद उत्पन्न भएको हो२ फागुन, २०७७2 min read Share
बीपी लानुपर्ने बिरामी एम्बुलेन्स चालकले पुर्याए म्याक्स अस्पताल, बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन एम्बुलेन्स चालकले आफूहरूलाई झुक्याएर म्याक्स हस्पिटल पुर्याएको उनले आरोप लगाइन् । अस्पतालमा करिब डेढ महिना उपचार गर्दा १२ लाख रुपैयाँ सकिएको उनको भनाइ छ । तर, उपचार गर्दा पनि रञ्जनाको स्वास्थ्यमा सुधार नआएको महतोले बताइन्१ फागुन, २०७७3 min read Share
प्रदेश १ : सत्तापक्षको अवरोधले स्थगित प्रदेशसभा तत्काल सञ्चालन गर्न माग, प्रतिपक्षी कांग्रेस भन्छ- सरकार निर्वस्त्र भयो२६ माघ, २०७७7 min read Share
प्रदेश १ : कार्यसूचीबारे नेकपाका दुई समूहबीच विवाद, कार्य व्यवस्था समितिमा जुटेन सहमतिप्रदेशसभाको बैठकको कार्यसूचीबारे विभाजित नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहबीच सहमति नजुटेपछि कार्य व्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष सकिएको छ२५ माघ, २०७७2 min read Share
प्रदेश १ : नेकपा विवादले सुरु हुन सकेन प्रदेशसभा बैठक विभाजित नेकपाका दुई समूहबीच सहमति नजुट्दा आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन२५ माघ, २०७७2 min read Share
प्रदेशसभा बैठक : नेकपाका दुई समूहको आ-आफ्नै रणनीति, प्रस्ताव ‘टेबुल’पछि मात्र कांग्रेसले निर्णय गर्नेप्रदेश- १ मा नेकपा एक्लै दुईतिहाईसहितको सरकार भए पनि विभाजन भएपछि सरकारले निरन्तरता पाउने वा ढल्ने भन्ने विषय अन्यौल छ । कानुनी रूपमा नेकपा विभाजनको टुंगो नलाग्दै प्रदेश १ प्रदेशसभामा पनि दुई समूहले फरक–फरक दलजस्तो गतिविधि सञ्चालन गरिरहेका छन्२४ माघ, २०७७8 min read Share
आमहडताल : प्रचण्ड-नेपाल समूहले गर्यो चिया पसलदेखि सवारी साधनसम्ममा तोडफोडप्रचण्ड-नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल शान्तिपूर्ण हुने भनिए पनि व्यवहारमा त्यस्तो देखिएन । आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनका साथै चिया पसलमा समेत तोडफोड गरेका छन्२२ माघ, २०७७5 min read Share
विराटनगरबाट प्रचण्ड–नेपाल समूहको सन्देश : जनता जागे चुट्कीका भरमा ढल्छ ओलीको प्रतिगमनखनालले ओलीले जेलमा बस्दा मार्क्सवाद नभएर रामायण र महाभारत पढेर बसेको ब्यंग्य कसे । ‘ओली जेलमा बस्दा रामायण र महाभारत पढेर बसे । त्यहाँ उनले शकुनीजस्तो व्यवहार सिके । शकुनी अहिले कथामा सीमित छ, ओली पनि कथा बन्नेछन्,’ उनले भने१६ माघ, २०७७7 min read Share