ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
किशाेर विश्वकर्मा
समाचार
प्रदेश १ : नेकपा विवादमा कांग्रेसको इन्ट्री, देउवा समूह कमजोर, पौडेल पक्ष मुख्यमन्त्री राईको विपक्षमा
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १० माघमा विराटनगर ओर्लेर भने, 'कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिन्छ । त्यसकाे प्रष्ट सन्देश हाे- प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धकाे अविश्वासकाे प्रस्तावको पक्षमा मतदान गर्ने'
११ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ : मुख्यमन्त्री कांग्रेसलाई दिएर भए पनि अविश्वास प्रस्ताव पास गर्ने प्रचण्ड-नेपाल समूहको रणनीति
भोलिदेखि प्रदेश- १ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला नेकपाका दुवै समूह र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आ-आफ्नो रणनीति तय गर्ने कसरतमा लागेका छन् ।
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै, मुठभेडको खतरा
बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियामा प्रवेश हुने नहुने अझै अन्यौल रहेको छ । नेकपा संसदीय दलको विवादका कारण प्रदेशसभा बैठक अघि बढाउन संसद सचिवालयलाई चुनौती देखिएको छ
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड–माधव समूहका तीन सांसदले दिने भए शेरधनलाई साथ
प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन नजिकिँदै गर्दा झापाका थप तीन सांसद मुख्यमन्त्री शेरधन राईको पक्षमा उभिने भएका छन्
५ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ : नेकपाकाे कारबाही विवाद टुंग्याउन कानूनी परामर्शमा सभामुख
एकले अर्को समूहलाई कारबाही गरेको देखिए पनि कानुनी अन्यौल छ । कानुनी जटिलता उत्पन्न भएपछि कारबाहीको विवादमा सभामुखको भूमिका निर्णयक बन्ने भएकाले सभामुख प्रदीपकुमार भण्डारीको सक्रियता बढेको छ
२९ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ सत्ता समीकरणः मुख्यमन्त्रीमा कांग्रेसकाे दाबी
मुख्यमन्त्री राईले पनि विश्वासको मत प्राप्त गर्न नेपाली कांग्रेसकै साथ लिनुपर्ने अवस्था छ । त्यसैले नेपाली कांग्रेसले नेकपाभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसरको रूपमा बुझेको छ
२३ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ सत्ता समीकरण : कांग्रेससँग मिलेर सरकार जोगाउने मुख्यमन्त्रीको दाबी
३७ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी संसदीय दलको नेताबाट हटाएको प्रचण्ड-नेपाल पक्षले पनि प्रदेश १ मा नयाँ सरकार निर्माणको कसरत जारी राखेको छ
२१ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा एकअर्कामाथि कारबाही प्रकरण : अब के हुन्छ ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि त्यसको असर तीव्र गतिमा तल्लो तहमा पनि परेको छ । नेकपा विभाजनले कानुनी मान्यता नपाएको अहिलेको अवस्थामा केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह तल्लो तहमा पनि आफूलाई बलियो अवस्थामा रहेको सावित गर्न र आफ्नो बर्चस्व कायम गर्न लागि परेका छन्
१७ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ नेकपामा काउन्टर कारबाहीः शेरधन हटाएपछि १५ सांसदलाई निलम्बन (सूचीसहित)
नेकपा विभाजनको प्रत्यक्ष असर प्रदेश १ को प्रदेशसभामा देखिएको छ
१६ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ मा कांग्रेससँग सहकार्यका लागि प्रचण्ड–नेपाल पक्षको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश १ मा नयाँ सरकार निर्माणको कसरत सुरु गरेको छ
१५ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा नेकपा प्रचण्ड-नेपाल समूहको प्रदर्शन (फोटो फिचर)
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकप) प्रचण्ड–माधवकुमार पक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध शक्ति प्रदर्शनसहित विराटनगरमा अहिले जुलुस निकालेको छ
१४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शेरधनलाई दलको नेताको हैसियतमा कुनै काम नगर्न प्रचण्ड-माधव समूहको निर्देशन
नेकपा दुई समूहमा विभाजन भएपछि प्रदेश- १ मा पनि विवाद चुलिँदै गएको छ । मुख्यमन्त्री शेरधन राईलाई पदबाट हटाउनका लागि प्रदेशसभा सचिवालय र संसदीय दलमा बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद थप चुलिँदै गएको हो
१४ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
संसद् विघटनको कदम नसच्चिएसम्म निरन्तर विरोध : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले संसद् विघटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चितताका लागि निरन्तर खबरदारी गरिने बताएका छन्
१३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शेरधनलाई फाल्ने तयारी, बर्खास्त मन्त्री आङ्बो भन्छन् : हामीले पनि केही त गर्नै पर्ने भाे
यसैबीच प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेपछि प्रदेशमा नयाँ राजनीतिक समीकारण सुरु भएको छ । आङ्बोले भने, ‘मुख्यमन्त्रीज्यूले नै सुरुवात गरिसक्नु भएपछि अब हामीले पनि अविश्वासको प्रस्ताव त दर्ता गर्नै पर्यो ।'
११ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश- १ : सरकार ढाल्न खाेजेकाे भन्दै शेरधनले हटाए अर्थमन्त्री आङ्बोलाई
सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन्
११ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ मा प्रचण्ड-माधव समूह पर्ख र हेरको अवस्थामा, प्रदेशसभा नै विघटन हुने आशंका
पार्टी एक हुँदा एक्लै दुईतिहाई बढी सांसद रहेको प्रदेश १ मा पार्टी विभाजन भएसँगै दुवै समूहका सांसद पनि विभाजित भएका छन् ।
११ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ का नेकपा नेता भन्छन् : ओलीको कदमले जनताको विश्वासमा कुठाराघात
प्रदेश १ का नेकपा नेताहरूले संसद् विघटनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले जनताको विश्वासमा कुठाराघात भएको प्रतिक्रिया दिएका छन्
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ मा नेकपा: पार्टीमा ओली बलियो, संसदीय दलमा मुख्यमन्त्री धरापमा
प्रचण्ड–नेपाल समूहले शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट अध्यक्ष, सचिव तथा सांसदको भेला गरिरहँदा नेकपाका १४ मध्ये ७ जिल्ला अध्यक्षहरु अध्यक्ष ओली समुहमा खुलेका छन् । प्रदेश १ संसदीय दलमा प्रचण्ड–माधव समुहले आफ्नो समुहको ‘लिस्ट’समेत तयार पारिसकेको र स्पष्ट बहुमतमा रहेको दाबी गरेको छ
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश १ मा नेकपाको गुट भेला झाँगिँदै, प्रचण्ड-माधव भेलामा ओलीविरुद्ध मुर्दावादको नारा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद थप चुलिँदै गएको बेला प्रदेश- १ मा पनि गुट भेला झाँगिँदै गएको छ । प्रदेश- १ मा आफू बलियो स्थितिमा रहेका पुष्टि गर्न दुवै समूहले गुटगत भेला तीव्र पारिएका छन्
३० मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
9
10
11
12
Next
सर्च गर्नुहोस्