प्रदेश १ नेकपा : विभाजनको पूर्वतयारीझैँ तीव्र पारिए गुटगत भेलाप्रदेश- १ का प्रदेश र जिल्लादेखि वडास्तरसम्म गोप्य तथा सार्वजनिक भेला, बैठक र छलफल भइरहेका छन् । ती गतिविधिले सत्तारुढ नेकपा विभाजनको पूर्वतयारीमा रहेको संकेत गरेको छ२९ मंसिर, २०७७8 min read Share
सीमा सिल हुँदा पनि रोकिएन तस्करी : ४ महिनामा २ करोड ३० लाखको अवैध सामान बरामदविश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण सरकारले देशव्यापी रूपमा गत ११ चैतदेखि लकडाउन जारी गर्यो । लकडाउन घोषणा गरिएसँगै भारतसँग जोडिएका सबै सीमा नाकासमेत बन्द गरियो२७ मंसिर, २०७७8 min read Share
प्रदेश १ मा रोकिएन उद्योग बन्द हुने क्रम, नयाँ लगानीको सम्भावना न्यून नेपालमा औद्योगिक विकासको सुरुआत र नेपालमा राजनीतिक परिवर्तन हालको प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएर देशव्यापी बनेको इतिहास छ२६ मंसिर, २०७७10 min read Share
शिक्षक श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानमा लगियो, गाउँ शोकमानेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका कार्यकर्ताले हत्या गरेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोस्टमार्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ२४ मंसिर, २०७७5 min read Share
सीमा नाका खुल्नेबित्तिकै नेपाली बजार सुनसान हुने चिन्ताकारोना महामारीकै कारण कतिपय व्यवसायी पलायनको अवस्थामा पुगेका थिए । तर, सरकारले मापदण्ड बनाएर आर्थिक क्षेत्र चलायमान बनाउने निर्णय गरेपछि पछिल्लो समय यस क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन थालेको व्यवसायीले बताएका छन्२३ मंसिर, २०७७6 min read Share
प्रदेश १ को हिउँदे अधिवेशन अन्योलमा, फुर्सदिला भए सांसदप्रदेशसभाको छैठौँ तथा बजेट अधिवेशनबाट सरकारको बजेट नीति तथा कार्यक्रम पारित गर्दै गत ९ साउनमा संसद अभिवेशन स्थागित भएको थियो । त्यसयता संसद सुचारु गराउन प्रदेश सरकारले चासो देखाएको छैन२२ मंसिर, २०७७4 min read Share
नेकपा विवादको छाया प्रदेश १ को नामकरणमा पनिप्रदेश १ मा दुई तिहाई सांसद नेकपा एक्लैसँग छ । तर, नेकपामा केन्द्रदेखि प्रदेशसम्म जारी विवादले नामकरणको मुद्दामा सिंगो पार्टी एकठाउँ उभिने सम्भावना भने न्यून छ । २१ मंसिर, २०७७7 min read Share
नेकपा विवादमा प्रदेश १ को मतः ओली-प्रचण्डले दम्भ त्याग्नुपर्छकाठमाडाैंमा सत्तारुढ नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको चिन्ता प्रदेशसम्म आइपुगेको छ । पार्टी फुटको संघारमा पुगेपछि प्रदेश १ का नेता–कार्यकर्ता पार्टी विभाजनको विपक्षमा उभिएका छन्१९ मंसिर, २०७७8 min read Share
मेचीनगर उपप्रमुख चढेको गाडीमा आगजनी प्रयासझापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती चढेको गाडीमा अगजनीको प्रयास भएको छ । उपमेयर उप्रेती चढेको मे. १ झ १७२ नम्बर को गाडीलाई एक समूहले रोकेर आगजनीको प्रयास गरेको हो१८ मंसिर, २०७७2 min read Share
प्रदेश १ मा प्रचण्ड-नेपाल समूहको छुट्टै भेलानेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केन्द्रमा थप चुलिँदै गइरहेको बेला तल्लो तहमा पनि तीव्र विवाद देखा पर्न थालेको छ । विवादकै कारण पार्टी विभाजन भएमा दुवै समूहले आ-आफ्नो पक्षमा प्रदेश १ मा पार्टी कब्जा गर्ने रणनीति बनाउन थालेका छन्१३ मंसिर, २०७७5 min read Share
पक्की पुलमुनि बाँसको पुल, खोला तर्न ५० रुपैयाँ (तस्वीरसहित) दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिका-३ चौकी घाटस्थिता खोलामा पक्की पुल निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भए पनि केही प्राविधिक समस्याका कारण झापा-मोरङ जोड्ने उक्त सञ्चालनमा आउन नसकेको हो११ मंसिर, २०७७3 min read Share
कोरोना संक्रमणबाट प्रदेश १ मा थप ११ जनाको मृत्यु, मृतकको संख्या ३३२ पुग्यो पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण झापा र मोरङका दुई/दुई पुरुष, सुनसरीका दुई महिला चार पुरुष र प्रदेश १ बाहिरका एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ७ मंसिर, २०७७2 min read Share
प्रदेश १ मा २१४ जना काेराेना संक्रमित थपिए, ३११ जना संक्रमणमुक्तप्रदेश १ मा आइतबार २ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा छ/छ, खोटाङमा तीन, उदयपुरमा दुई, धनकुटा र पाँचथरमा एक/एक र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ७ मंसिर, २०७७3 min read Share
कोरोना कहरका बीच यसरी मनाइयो छठ (फोटो फिचर)श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महान् पर्व छठ यस पटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयमा मनाएका छन्५ मंसिर, २०७७5 min read Share
मध्यपहाडी लोकमार्ग निर्माणको काम धमाधम (फोटो फिचर)राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक निर्माणको काम धमाधम भइरहेको छ२७ कात्तिक, २०७७ Share
प्रदेश १ मा कोरोना संक्रमणबाट २ सय ६३ जनाको मृत्यु पछिल्लो समय प्रदेश १ का विभिन्न जिल्लाहरुमा जटिल प्रकारका लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएको छ२६ कात्तिक, २०७७ Share
दसैँ खर्च विवादबाट जोगियो प्रदेश १दसैँ खर्च विवादमा प्रदेश १ सरकार र सांसदहरु जोगिएका छन् । प्रदेश सरकारले दसैं खर्च दिने हालसम्म कुनै निर्णय नगरेका कारण सरकार र सांसदहरु आलोचित हुनबाट जोगिएका हुन् ।४ कात्तिक, २०७७ Share
मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियाकै नमुना बन्दैत्यसका लागि गृहकार्य सुरु भएको छ । सोही विषयमा प्रदेश १ का उच्च पदाधिकारीहरूले करिब एक सातायता नियमित भ्रमण, छलफल र निरीक्षण गरेका छन्१ कात्तिक, २०७७ Share