कोरोना संक्रमणबाट प्रदेश १ मा थप सात जनाको मृत्यु प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो२९ असोज, २०७७ Share
चोर बाटोबाट भारतीय बजारमा आउजाउ गर्नेलाई क्वारेन्टाइनमा राख्न सुरुभारतमा दिन प्रतिदिन कोरोना संक्रमण दर उच्च हुँदै गए पनि नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर किनमेल गर्ने क्रम रोकिएको छैन२६ असोज, २०७७ Share
प्रदेश १ मा नामाकरणको बहस सुरु, आउँदो अधिवेशनबाट टुंगो लाग्ने सरकारको दाबीभर्खरै प्रदेश नं. ५ ले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाएको छ । केही विवादका बिच पनि प्रदेश नं. ५ ले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ पारित गरि राजपत्रमासमेत प्रकाशित भइसकेको छ । २३ असोज, २०७७ Share
गाडी नै रिजर्भ गरेर नेपाल भित्रिँदै भारतीय नागरिक [फोटो फिचर] प्रदेश १ का दक्षिणी सीमाक्षेत्रबाट दैनिक सयौँको संख्यामा निर्वाध रूपमा भारतीय नागरिक ओहोरदोहोर गर्ने गरेका छन्२२ असोज, २०७७ Share
विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल : उत्साह पनि आशंका पनिविराटनगर विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति हुने प्रक्रिया अघि बढेपछि पूर्वका उद्योगी व्यवसायी उत्साहित भएका छन्२१ असोज, २०७७ Share
विराट मेडिकल कलेजमा ६ वर्षीय संक्रमित बालकको मृत्युमोरङको टंकीसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ१६ असोज, २०७७ Share
बीपी प्रतिष्ठानमा अनियमितता : अख्तियारले थाल्यो छानबिनसुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ१५ असोज, २०७७ Share
प्रदेश १ मा १ सय ८१ जना संक्रमित थपिएमोरङको कटहरीमा ८ महिला ९ पुरुष, बूढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २/२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ११ असोज, २०७७ Share
चन्दा उठाएर किनेको पीसीआर मेसिन सञ्चालनमा आएनकोरोना भाइरस नियन्त्रणको लागि परीक्षण दायरा बढाउन विराटनगर महानगरपालिकाको सक्रियतामा चन्दा संकलन गरेर खरिद गरि कोसी अस्पताललाई हस्तान्तरण गरिएको पीसीआर मेसिन अझै सञ्चालनमा आएको छैन९ असोज, २०७७ Share
हुलाकी राजमार्ग : पूरा हुँदै रतुवापुलबाट हिँड्ने स्थानीयको सपनादक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिका-३ स्थित रतुवा खोलाको पुल बन्ला र मोरङ-झापा ओहोरदोहोर सहज होला भनेर स्थानीयले देखेको सपना वषौँ बितिसक्दा पनि पूरा हुन सकेको छैन८ असोज, २०७७ Share
प्रदेश-१ मा किट अभाव, कोरोना परीक्षण प्रभावितप्रदेश एकको ५ स्थानमा पीसीआर ल्याब सञ्चालनमा रहेको भए पनि किट अभावमा परीक्षण दर घटेको हो६ असोज, २०७७ Share
विराटनगरबाट पहिलो दिन ६ उडान, ३१५ जनाले यात्रा गरेकोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत ११ चैतबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिन नै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्६ असोज, २०७७ Share
प्रदेश १ मा साढे ९ लाख जनता स्वास्थ्य बीमामा आवद्धप्रदेश १ मा हालसम्म साढे नौ लाख बढी जनता स्वास्थ्य बीमामा आवद्ध भएका छन्३ असोज, २०७७ Share
छोराछोरीको भोक मेट्न नसकेपछि आत्महत्या लामो समयदेखिको लकडाउनका कारण काम बन्द हुँदा आर्थिकोपार्जन गर्न नपाएर आफूसहित छोराछोरी भोकभाेकै बस्न बाध्य भएपछि मोरङको शुन्दरहरैँचा नगरपालिका- १० का ४१ वर्षीय अशोक दर्जीले गएको २३ भदौमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे२ असोज, २०७७ Share
प्रदेश १ मा कोरोना जनसुरक्षा कोषबाट साढे २५ करोड खर्च प्रदेश-१ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट हालसम्म २५ करोड ६६ लाख रुपैयाँ बढी रकम खर्च भएको छ१ असोज, २०७७ Share
बीपी प्रतिष्ठान र कोसी अस्पतालमा एक/एक कोरोना संक्रमितको मृत्युकारोना भाइरस (कोभिड- १९) भाइरस संक्रमणबाट प्रदेश- १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र विराटनगरस्थित कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा एक महिलाको मृत्यु भएको हो२७ भदौ, २०७७ Share
शिलापत्र प्रभाव : प्रहरीले जातीय विभेदको जाहेरी दर्ता गर्योजातीय विभेदसहित कुटपिट भएको घटनाको पीडितले दिएको जाहेरी प्रहरीले दर्ता गरेको छ । स्थानीय छिमेकीले दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा उर्लाबारी- ४ थापाडाँगीकी दुर्गाकुमारी रोकाले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो२५ भदौ, २०७७ Share