प्रदेश १ मा कोरोनाबाट ४३ जनाको मृत्यु, १ लाख बढीको पीसीआर परीक्षणप्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म ४३ जनाको मृत्यु भएको छ२२ भदौ, २०७७ Share
मोरङको रंगेलीमा कोरोना संक्रमण शून्यसमुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण शून्यमा झरेको छ२१ भदौ, २०७७ Share
हतियार देखाइ व्यापारीबाट रकम असुल्ने गिरोह पक्राउहातहतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हातहतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका १ भारतीय र ४ नेपाली नागरिक गरी ५ जनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो१७ भदौ, २०७७ Share
प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोनाप्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ१६ भदौ, २०७७ Share
बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको सफल शल्यक्रिया सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी युनिटले जोखिम मोलेर परीक्षणबिनै एक कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ१५ भदौ, २०७७ Share
तस्करी रोक्न सीमाक्षेत्रमा स्थानीयको दिन-रात निगरानीअवैध चोरी निकासी पैठारी र लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि भारतसँग सीमा जोडिएको मोरङको सुनवर्षी नगरपालिकाको कुढेलीस्थित सीमा क्षेत्रमा स्थानीयले आफैँ निगरानी गर्न थालेका छन्१३ भदौ, २०७७ Share
विराटनगरमा इन्धन ट्यांकर विष्फोट, १ शिशुसहित ३ जना बेहोसविराटनगरमा शुक्रबार साँझ नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो१३ भदौ, २०७७ Share
प्रदेश १ का विद्यालयमा सिकाई सञ्चालन गर्ने तयारीविश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ१२ भदौ, २०७७ Share
प्रहरीको गोलीबाट मृत्यु भएका आलमलाई शहीद घोषणाको माग गर्दै आन्दोलनगोरु काटेको अभियोगमा पक्राउ परेकालाई जिल्लामा ल्याउन अवरोध गरेको भन्दै बुधबार झापा गाउँपालिकामा गोली चलाएको प्रहरीले घटनापछि पक्राउ परेकाहरूलाई भने छाडिदिएको छ११ भदौ, २०७७ Share
‘भोकै मरिन्छ कि जस्तो लाग्न थाल्यो’विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यक्तिका परिवारलाई हातमुख जोर्न समस्या भएको छ११ भदौ, २०७७ Share
झापा गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागी १ जनाको मृत्युझापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरी बलको गोली लागेर १ जनाको मृत्यु भएको छ११ भदौ, २०७७ Share
उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोनाउच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको ल्याबमा गराएको पीसीआर परीक्षणको रिपोर्टअनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो१० भदौ, २०७७ Share
पारिश्रमिक नदिएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामाविरनटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन्१० भदौ, २०७७ Share
रंगेलीका ६ महिने शिशु र गर्भवती महिलासहित ३७ जनाले जिते कोरोनामोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकै दिन ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्९ भदौ, २०७७ Share
सिरहाका २२ वर्षीय पुरुष संक्रमितको बीपीमा मृत्युसुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो थप १ कोरोना संक्रमित युवाको मृत्यु भएको छ९ भदौ, २०७७ Share
दैनिक संक्रमित बढ्दै, थपिएनन् स्थानीय तह र निजी अस्पतालमा आइसोलेसनप्रदेश–१ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । समुदायस्तरमै संक्रमण फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थानीय तह र निजी अस्पतालमा छुट्टै आइसोलेसन वार्ड स्थापना गर्न निर्देशन दिएको १५ दिन बित्तिसक्दा पनि आइसोलेसन वार्ड स्थापना हुन सकेको छैन८ भदौ, २०७७ Share
बीपी प्रतिष्ठानका नर्स आन्दोलितस्वास्थ्य सामग्रीबिना ड्युटीमा खटिन बाध्य पारेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स सोमबारदेखि आन्दोलित भएका छन्८ भदौ, २०७७ Share
भेन्टिलेटर नपाएर कोसी गाउँपालिका–२ का वडा अध्यक्षको मृत्युसुनसरीको कोसी गाउँपालिकाका २ का वडा अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ७ भदौ, २०७७ Share