निषेधाज्ञामा विराटनगर : कतै सुनसान, कतै भीड (फोटो फिचर)लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश-१ काे राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ६ भदौ, २०७७ Share
मोरङमा तस्करीमा जनप्रतिनिधि नै संलग्न, काेराेना संक्रमणको त्रासमा स्थानीय विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा विषेश कडाइ गरिएको भए पनि सीमा वारीपारी र तस्करी गर्ने काममा निर्वाचित जनप्रतिनिधि नै संलग्न हुँदै आएको खुलासा भएको छ३ भदौ, २०७७ Share
विराटनगरमा मंगलबार एकै दिन ४४ प्रहरीमा कोरोना पुष्टिजनताको प्रत्यक्ष सम्पर्कमा रहेर सुरक्षाको काममा खटिएका नेपाल प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ ३ भदौ, २०७७ Share
विकासमा बेतिथि : निर्माणाधीन योजनाको विवरण नै राख्दैनन् ठेकेदार कम्पनीविकास निर्माण योजनाको विवरण तथा सूचनाको बोर्ड सबैले देख्ने गरी राख्नुपर्ने भए पनि ठेकेदार कम्पनीहरूले भने अटेर गर्ने गरेको पाइएको छ३२ साउन, २०७७ Share
मृत्यु भएका युवकको पहिलो पीसीआर नेगेटिभ, दोस्रो पोजिटिभ विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा बिहीबार मृत्यु भएका विराटनगर-१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ३० साउन, २०७७ Share
कोसी अस्पतालमा ४० वर्षीय कोरोना संक्रमितको मृत्युविराटनगरस्थित कोसी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुषको राति ८ बजे मृत्यु भएको हो ।३० साउन, २०७७ Share
पुल निर्माणको २५ प्रतिशत मात्र काम सकेर ठेकेदार सम्पर्कविहीनमोरङको बुढीगंगा भएर बग्ने सिंघिया खोलामा पुलको निर्माण कार्यमा ठेकेदार पक्षबाट लापवाही भएको पाइएको छ२९ साउन, २०७७ Share
मुख्यमन्त्री कार्यालयमा कार्यरत १ प्रहरीसहित ३३ जनामा कोरोना पुष्टिसमुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा शनिबार ३ चिकित्सक र मुख्यमन्त्री कार्यालयमा कार्यरत सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ२५ साउन, २०७७ Share
लुकीछिपी सीमा वारपार गर्नेका कारण संक्रमणको जोखिमभारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका विभिन्न सीमा नाकाहरूबाट लुकीछिपी नेपाल–भारत ओहोरदोहोर गर्नेहरूबाट कोरोना भाइरसको संक्रमण फैलिने आशंकाका कारण स्थानीयवासी त्रसित बनेका छन्२३ साउन, २०७७ Share
विराटनगरका ३ अस्पतालका चिकित्सकसहित ११ जनामा कोरोनासमुदायमै कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश-१ को राजधानी विराटनगरका अस्तालभित्र धमाधम संक्रमण फैलिन थालेको छ२३ साउन, २०७७ Share
कोसी अस्पतालको आइसोलेसनमा १ व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदैविराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका १ व्यक्तिको बुधबार मृत्यु भएको छ२१ साउन, २०७७ Share
विराटनगर विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा (फोटो फिचर) विराटनगर विमानस्थल १ भदौदेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर विमानस्थलले मंगलबार पत्रकार सम्मेलन गरी १ भदौदेखि विमानस्थल सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो२१ साउन, २०७७ Share
मोरङमा नदी नियन्त्रणका नाममा बाढीसँगै बग्छ लाखौँ मूल्यको बाँसप्रदेश-१ का विभिन्न नदी तथा खोला नियन्त्रणका नाममा बर्सेनि लाखौँ मूल्यबराबरको बाँस बाढीसँगै बग्ने गरेको छ२० साउन, २०७७ Share
प्रदेश १ मा ५७ संक्रमित थपिए, ८ जना डिस्चार्जप्रदेश १ मा सोमबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश-१ का अनुसार सोमबार मोरङका ४६, झापाका ६ र सुनसरीका ५ जनामा संक्रमण पुष्टि भएको हो१९ साउन, २०७७ Share
लकडाउनपछि विराटनगर पुनः सुनसान (फोटो फिचर)समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र पुनः लकडाउन घोषणा गरिएको छ१७ साउन, २०७७ Share