कांग्रेस महाधिवेशन : मोरङमा जोगिएला कोइराला परिवारको शाख ? नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भइरहेकाे मोरङका गाउँ/नगर पालिकाहरूको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहहरूमा सभापतिसहितका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।१६ असोज, २०७८5 min read Share
मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउन गठबन्धन नहतारिने, सत्ता टिकाउन एमालेले सबै उपाय अपनाउने२८ भदौ, २०७८9 min read Share
संखुवासभा हत्याकाण्डका अभियुक्त सार्वजनिक२१ भदौमा संखुवासभाको मादी नगरपालिका– १ स्थित उम्लिङमा तेजबहादुर कार्कीको परिवारका छ जनाको बीभत्स हत्या भएकाे घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । २७ भदौ, २०७८3 min read Share
प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, लोसपामा कसैले गरेनन् सनाखत १४ जिल्ला र एक सय ३७ स्थानीय तह रहेको प्रदेश १ मा अधिकांस स्थानीय तहमा एमालेले जितेको थियो । तर, प्रदेश १ मा एमाले विभाजनको असर सामान्य देखिएको छ ।२२ भदौ, २०७८5 min read Share
बीपीमा ८३ दिनदेखि आन्दोलन : माग पूरा गर्न सरकारले देखाएन चासो, चिकित्सक तथा कर्मचारीद्वारा सेवा बहिष्कार २० भदौ, २०७८3 min read Share
एमाले मोरङ २ जेठमा फर्कियो, १० बुँदे सहमति कार्यान्वयननेकपा (एमाले) मोरङ पार्टीमा भएको १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।२० भदौ, २०७८2 min read Share
मुख्यमन्त्री आचार्यलाई सरकार जोगाउन कठिन, गठबन्धन भने रणनीति निर्माणमा व्यस्तमुख्यमन्त्री आचार्य सहित एमाले प्रभावशाली नेताहरु सरकार टिकाइराख्न दौडधुप गरिरहेका छन् भने गठबन्धनमा आवद्ध दलहरुले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन सुरु गरेका छन् ।१७ भदौ, २०७८5 min read Share
१० सांसदले एमाले छाडेसँगै प्रदेश १ सरकार अल्पमतमा, मुख्यमन्त्री आचार्यको राजीनामा मागएकीकृत समाजवादीमा लागेका सांसदलाई रोक्न नसक्दा आचार्य नेतृत्वको सरकार एक महिना पनि नटिक्ने अवस्था आएको हो । १६ भदौ, २०७८3 min read Share
प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी, अल्पमतमा मुख्यमन्त्री आचार्यबुधबार एमालेका १० सांसद प्रदेश निर्वाचन कार्यालय, विराटनगर पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । १६ भदौ, २०७८1 min read Share
एकीकृत समाजवादीमा १० सांसद खुलेसँगै मुख्यमन्त्री आचार्य संकटमासो समय भित्रमा पार्टी छनोट गर्नुपर्ने भएकाले पनि यतिबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सकेसम्म धेरे जनालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ । यस्तै संस्थापन पक्ष भने प्रदेश सांसद तथा स्थानीय तहका प्रतिनिधिलाई रोक्न जोडबल लगाइरहेको छ । १४ भदौ, २०७८4 min read Share
मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री आचार्य, यी हुन् सम्भावित मन्त्रीमाधव नेपाल समूह छाडेका ताप्लेजुङका बलबहादुर साम्सोहाङ, तेह्रथुमका लछुमन तिवारी मन्त्रीमा नियुक्त हुने तयारी भएको बताएको छ । यसअघि शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेकी खोटाङकी उषाकला राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको दाबी छ ।११ भदौ, २०७८2 min read Share
प्रदेशको न्वारान नगरी मुख्यमन्त्रीबाट बाहिरिए शेरधन राईसाढे तीन वर्ष सरकारको नेतृत्व गर्दा राईले प्रदेश राजधानीको टुंगो लगाए पनि प्रदेशको नामकरण भने गर्न नसकेनन् । ११ भदौ, २०७८5 min read Share
पार्टी विभाजनपछि प्रदेश १ का ‘हार्डलाइनर’ सांसदहरूले नै छोडे माधवको साथमाधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को प्रदेशसभामा कमजोर देखिएको छ ।१० भदौ, २०७८5 min read Share
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, लिए शपथप्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीमा नियुक्त आचार्यले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्नेछ ।१० भदौ, २०७८1 min read Share
प्रदेश १ का मुख्यमन्त्री राईले दिए राजीनामाएमाले संसदीय दलको बैठकलगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । १० भदौ, २०७८1 min read Share
प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने, आजै भीम आचार्यकाे नाम सिफारिस गरिँदैआज बस्ने संसदीय दलको बैठकमा उनले दलको नेताबाट अनि लगत्तै प्रदेश प्रमुखकहाँ गएर मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।१० भदौ, २०७८4 min read Share
धनकुटामा एकीकृत समाजवादी कमजोर स्थितिमा, जिल्ला इन्चार्ज भन्छन्- एक वर्षमै बलियो बन्छौँनेकपा (एकिकृत समाजवादी) का नेता धर्मराज पौडेल धनकुटामा आफूहरू तत्कालका लागि केही कमजोर देखिए पनि केही समयमै बलियो स्थितिमा पुग्ने बताउँछन्९ भदौ, २०७८2 min read Share