आन्दोलनरत विद्यार्थी र नोबेल मेडिकल कलेजबीच सहमति, अभिभावककाे गुनासाे कायमैअतिरिक्त शुल्कको विराेधमा आन्दोलनरत विद्यार्थी र नोबेल मेडिकल कलेजबीच सहमति भएको छ । शनिबार राति विराटनगरमा नोबेल मेडिकल कलेज, विद्यार्थी र अभिभावकबीच सहमति भएको हो ।२ माघ, २०७८3 min read Share
३३ किलो सुन तस्करी प्रकरणः २ लाख धरौटीमा छुटे गोरेका भाइअदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले शिलापत्रसँग भने, ‘आज थुनछेक आदेश हुँदा पर्पक्षका लागि दुई लाख रुपैयाँ धरौटी माग गरिएको थियो । नगद बुझाएर सम्पत्ति सुद्धिकरणमा जाने गरी तारिख बुझे ।’२२ पुस, २०७८2 min read Share
नोबेल कलेजविरुद्ध आन्दोलित विद्यार्थीः अतिरिक्त शुल्क नतिर्ने अडान, कलेजलाई ‘घुँडा’ टेकाएरै छाड्नेअतिरिक्त शुल्कबिना पढाउन नसक्ने भन्दै नोबेलले सरकारलाई नै चुनौती दिँदै आएको छ । २२ पुस, २०७८5 min read Share
सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणः सीईओसहित थप तीन जना कर्मचारी पक्राउविराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा बैंकका सीईओ नवीन सुवेदीसहित थप तीन जना कर्मचारी पक्राउ परेका छन् ।१४ पुस, २०७८2 min read Share
जनार्दनका स्वकीय सचिव माओवादीकाे प्रदेश १ अध्यक्षमा विजयीनेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत हुन् । ८ पुस, २०७८2 min read Share
ओलीले तामझामका साथ उद्घाटन गरेको स्मार्ट तरकारी बजार लथालिङ्ग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेको उक्त बजार बल्लतल्ल गतवर्षदेखि सञ्चालनमा ल्याइए पनि केही महिनापहिले आएको बाढीले लथालिङ्ग बनाइदिएको छ ।२९ मंसिर, २०७८7 min read Share
बीपीकाे सुरक्षा दस्तामा रहेका थापालाई देउवा समूहले बनायाे प्रदेश १ सभापतिकाे उम्मेदवार, सिटाैलाकाे साथ१६ मंसिर, २०७८6 min read Share
सिटाैलाले देउवा समूहलाई समर्थन गरे पनि माेरङ कांग्रेसकाे सभापतिमा कोइरालापक्षीय लिम्बू विजयी नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।१५ मंसिर, २०७८1 min read Share
काेइराला परिवारकाे वर्चस्वका बीच माेरङका दुई क्षेत्रमा देउवा समूहकाे कब्जानिर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवापक्षीय दुई जना सभापति मात्र विजयी भएका छन् ।५ मंसिर, २०७८4 min read Share
‘गुण्डा नाइके’ अभिषेक गिरीलाई फेरि मोरङ कारागार ल्याउने तयारी सप्तरी कारागारमा रहेका गुण्डा नाइके गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ कारागार ल्याउन पत्राचार गरेको छ ।४ मंसिर, २०७८3 min read Share
विराटनगरका मेयरलाई पार्टीकै नेताहरूको असहयोग, जनप्रतिनिधिले नै रोके ठेक्का लागेका आकाशे पुलको काम‘भोल्टेज कम भएका कारण ट्रान्सफर्मर चाहिएको छ । तर, मेरो घर होइन छिमेकीको अगाडि लगाइदिनु भन्ने खालको कुरा आयो,’ पराजुलीले भने३ मंसिर, २०७८3 min read Share
विश्वासको मत पाएपछि राजेन्द्र राईले भने- केही दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ, मन्त्रालयको संख्या बढाउँछौँ‘आधा-आधा कार्यकालको सहमति भन्ने कुरा होइन । केन्द्रले अब छलफल गर्दै जान्छ, पछि जे निर्णय हुन्छ त्यही हाँसीखुसी स्वीकार्छौं,’ उनले भने ।१ मंसिर, २०७८2 min read Share
प्रदेशसभा स्थगित भएपछि मुख्यमन्त्री राईको आक्रोश- सभामुख एमालेको निर्देशनमा चले, यो राम्रो भएनराईले भने, ‘एमालेको निर्देशनअनुसार उहाँले आजको बैठक स्थगित गर्नुभयो, यो राम्रो कुरा होइन ।’३० कात्तिक, २०७८3 min read Share
एमाले महाधिवेशनः सहमति नभएपछि ताप्लेजुङमा प्रतिनिधि छान्न प्यानलै बनाएर प्रतिस्पर्धापार्टी विभाजन अघिसम्म तत्कालीन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेर १० बुँदे सहमतिपश्चात एमालेमै बसेका जिल्ला संयोजक बलबहादुर साम्सोहाङ र सह–संयोजक भूपेन्द्र थेवे प्यानलै बनाएर मैदानमा होमिएका हुन् ।२८ कात्तिक, २०७८3 min read Share
एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन (नामसहित) आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् ।२८ कात्तिक, २०७८1 min read Share
ओलीको गृहजिल्लामा महाधिवेशन प्रतिनिधि छान्न सकस, निर्वाचनमा कडा प्रतिस्पर्धानेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा महाधिवेशन प्रतिनिधि छान्न सकस परेकाे छ ।२८ कात्तिक, २०७८5 min read Share
एमाले महाधिवेशन : मोरङका पाँच निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन (नामावलीसहित) आज बिहानसम्म जिल्लाका छ निर्वाचन क्षेत्र मध्ये पाँच र दलितबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । २७ कात्तिक, २०७८3 min read Share