प्रदेश १ मा एमालेकाे आक्रामक चुनावी तयारी, केन्द्रकाे निर्देशन कुर्दै कांग्रेससरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि प्रदेश १ का राजनीतिक दलहरू चुनाव लक्षित रणनीति बनाएर निर्वाचनको तयारीमा जुटेका छन् ।२९ माघ, २०७८8 min read Share
पूर्वी नेपालका उद्योगी भन्छन्, 'निजी क्षेत्रलाई सम्बोधन गर्ने उम्मेदवारलाई चुनावमा साथ दिन्छौँ'सरकारले ३० वैशाख २०७९ मा स्थानीय तह निर्वाचनको मिति ताेकेकाे छ । सरकारकाे याे निर्णयलाई धेरैले सकारात्मक मानेका छन्२८ माघ, २०७८7 min read Share
प्रदेश १: देउवाको निर्देशनमा मुख्यमन्त्रीले मन्त्री बनाएपछि कांग्रेसभित्र असन्तुष्टि, राजीनामा दिने कार्कीको तयारी२३ माघ, २०७८2 min read Share
प्रदेश १: मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार मुख्यमन्त्री राईले कांग्रेस र एकीकृत समाजवादीका तीन-तीन र माओवादी केन्द्रका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।२३ माघ, २०७८2 min read Share
प्रदेश १ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार, शपथकाे तयारीप्रदेश १ को मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । २३ माघ, २०७८3 min read Share
प्रदेश १ को मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, को-को बन्दैछन् मन्त्री ?लामो रस्साकस्सीपछि प्रदेश १ को मन्त्रिपरिषद्ले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।२२ माघ, २०७८3 min read Share
उखुबारी हत्या प्रकरण : थप दुई जना पक्राउमोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।२२ माघ, २०७८1 min read Share
मोरङको उखुबारीमा शव फेला प्रकरणः यस्तो छ हत्याको नालीबेलीमोरङका एसपी जनार्दन जिसीका अनुसार मण्डलले हत्याअघि चौधरी र श्रेष्ठलाई विराटनगरस्थित मेट्रोसिटी गेष्ट हाउस र रत्ना होटललमा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ२१ माघ, २०७८7 min read Share
प्रदेश १ मा गठबन्धन सरकारको तीन महिनाः जनअपेक्षाअनुसार काम भएन, विवादै विवादमा नेकपा (एमाले) नेतृत्त्वको सरकार ढलेपछि प्रदेश १ मा पाँचदीलय गठबन्धनको सरकार बनेको तीन महिना परा भएको छ ।१८ माघ, २०७८9 min read Share
पाँच मन्त्रालय थप्ने प्रदेश १ सरकारकाे निर्णय ‘गुपचुप’ राख्ने प्रयासपाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश सरकारले आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्वजनिक गरेको छ ।१७ माघ, २०७८2 min read Share
उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुवै शवको पहिचान खुल्यो मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ ।१६ माघ, २०७८3 min read Share
प्रदेश १ : मन्त्रिपरिषद् विस्तारमा ढिलाइले सत्ता गठबन्धनमा खटपट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्दा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।१५ माघ, २०७८8 min read Share
गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमालेका शेर्पा विजयी सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईलाई पराजित गर्दै एमालेका सोनाम राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । १२ माघ, २०७८1 min read Share
नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा सुटुक्क अमेरिका पुगे चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत अरिक्त शुल्क अशुल्ने विराटनगरस्थित नोबेल र काठमाडौंस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) का सञ्चाल सुनील शर्मा अमेरिका पुगेका छन् । ११ माघ, २०७८3 min read Share
राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा निर्वाचनको तयारी पूरा, फरार सांसद् पक्राउ गर्न प्रहरी 'अलर्ट'राष्ट्रियसभाको निर्वाचन आगामी बुधबार हुँदैछ । प्रदेश १ मा तीन सिटका लागि आठ जनाको उम्मेदवारी परेको छ ।१० माघ, २०७८4 min read Share
बर्जु महोत्सवमा तोडफोड प्रकरण : सुनसरी प्रशासनले गठन गर्यो छानविन समितिसुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीको घटना छानविनका लागि सुनसरी प्रशासनले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।५ माघ, २०७८3 min read Share
बर्जु महोत्सव आगजनी प्रकरण : खेसारीलालले भने- आयाेजकले बेवकुफ बनाए‘गल्ती आयोजकको भएकाले सबै क्षति आयोजकले नै व्यहोर्नुपर्छ’, खेसारीलालले भने, ‘मेरो गल्ती एक प्रतिशत पनि छैन ।’ ५ माघ, २०७८3 min read Share