७ महिनामा मोटरसाइकल दुर्घटनाबाट ७३ जनाको मृत्युप्रदेश–१ महिना ७ महिनाको अवधिमा मोटरसाईकल दुर्घटनाबाट ७३ जनाको जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा भएका ५ सय ६३ वटा मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको हो१३ फागुन, २०७६ Share
काम कारबाहीप्रति मुख्यमन्त्रीकै गृहजिल्लावासी असन्तुष्टसरकार गठन भएको २ वर्ष पूरा हुँदा पनि जनताले महसुस गर्ने गरी कुनै काम गर्न नसकेको उनीहरूको भनाइ छ९ फागुन, २०७६ Share
अझै सुल्झिएन घिमिरे–दाहाल मृत्युको रहस्यकेही महिना पहिला विराटनगरमा भएका दुईवटा शंंकास्पद मृत्यु प्रकरण प्रहरीका लागि चुनौती बनेको छ । घटना भएको लामो समय बितिसक्दासमेत प्रहरीले ती घटनाको तथ्य बाहिर ल्याउन सकेको छैन८ फागुन, २०७६ Share
नालाको निर्माणमा कमसल सामग्री प्रयोगविराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिकाका–२ मा कमसल सामग्री प्रयोग गरी नाला निर्माण गरिएको फेला परेको छ७ फागुन, २०७६ Share
प्रसूतिका क्रममा आमा र शिशुको मृत्यु, आफन्तद्वारा रंगेली बजार बन्दरंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली– ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन गरेका छन्६ फागुन, २०७६ Share
विकासमा चरम लापरवाही, केमिकलयुक्त सडक १ महिना पनि टिकेनमोरङको कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरछेउमा निर्माण गरिएको सडक निर्माणमा चरम लापरवाही भएको पाइएको छ । उक्त सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किएको छ३ फागुन, २०७६ Share
मापदण्डविपरीत उत्खनन हुँदा सिङ्गो बस्ती जोखिममामोरङको ग्रामथान गाउँपालिकाको लोहन्द्रा खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको फेला परेको छ । जथाभावी गरिएको उत्खननका कारण सो क्षेत्रको सिङ्गो बस्ती जोखिममा परेको छ१ फागुन, २०७६ Share
प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो२८ माघ, २०७६ Share
प्रदेश १ का राजमार्गमा यात्रुवाहक सवारीका लागि ‘टाइम कार्ड’प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७, गछियामा औपचारिक रूपमा यसको शुभारम्भ गरेका हुन्१७ माघ, २०७६ Share
सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्योसडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन, तराईका विभिन्न जिल्लामा पनि बिक्रीका लागि जाने गरेको छ१३ माघ, २०७६ Share
सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदैयस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्२८ पुस, २०७६ Share
पूर्वाधार निर्माणको जस लिन होडबाजीनेपाली कांग्रेसका नेताहरूले उक्त योजना पार्नमा आफूहरूको योगदान रहेको भन्दै निर्माणाधीन सडक शिलान्यास नै गरिदिएपछि नेकपा र कांग्रसबीच आरोप र प्रत्यारोपको अवस्था सिर्जना हुन पुगेको छ२१ पुस, २०७६ Share
विराटनगरमा १० रुपैयाँमै खाना, २० रुपयाँमै बासमतीको भातविराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ१७ पुस, २०७६ Share
भ्रमण वर्षः भारतीय पर्यटकलाई ‘बोर्डर’मै स्वागतनेपाल भारत मैत्री युवा संघले बुधबार बिहान सीमावर्ती क्षेत्रमै गएर नेपाल आउँदै गरेका भारतीय पर्यटकहरुलाई फुल र माला लगाएर स्वागत गरेको हो । भ्रमण बर्ष २०२० लाई सफल बनाउन युवाहरु बिहानैदेखि खटिएका छन्१६ पुस, २०७६ Share
अदालतपरिसरमा निषेधाज्ञा जारी गरेर सिद्धाबाबाको मुद्दा सुनुवाइपक्ष र विपक्षमा सर्मथकहरूले नारा जुलुस गरेपछि भीडलाई मध्यनजर गर्दै अदालतपरिसर बाहिरको करिब २० मिटर वरिपरिको क्षेत्रमा प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ१३ पुस, २०७६ Share
भारतले मिरगञ्जमा रोक्यो सवारीसाधन, वैकल्पिक व्यवस्था गर्न व्यवसायीको मागमर्मतका लागि भन्दै भारतले बथनाहास्थित मिरगञ्ज खोलाको पुलबाट सवारी आवतजावत रोकेको छ । भारतले सवारी आवागमन रोकेपछि विराटनगरका उद्योगी व्यवसायीले वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्८ पुस, २०७६ Share
साकेला थानलाई ‘पिकनिक स्पट’का रूपमा विकास गरिँदैधार्मिक दृष्टिकोणले २०६३ सालमा स्थापना गरिएको साकेला थान पछिल्लो समय पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको छ । करिब ९ हेक्टर क्षेत्रफलमा फैलिएको साकेला थानमा विभिन्न प्रजातिका आकर्षक बिरुवा रोपेर सिँगारिएको छ२ पुस, २०७६ Share
इलाम पुग्ने पर्यटकलाई स्टार होटलभन्दा होमस्टे प्यारोसुकिलो सडकमा हुइँकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ२७ मंसिर, २०७६ Share