पोलेको गहुँसँग नून चाट्दै, पानी पिउँदै राहतको पर्खाइमा मजदुरकोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आह्वान गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा प्रभावित भएको छन । काम गर्न नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएपछि उनीहरू राहतको पर्खाइमा छन् ।२९ चैत, २०७६ Share
प्रदेश १ आवागमन गर्ने नाकामा २४ घण्टे चेकजाँचप्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश नं. २ बाट प्रदेश १ प्रवेश गर्ने प्रमुख २ वटा नाकामा २४ घण्टे चेकजाँज सुरु ग्रिएसँगै आवागमनमा रोक लागेको हो ।२९ चैत, २०७६ Share
अबको जोड कोरोनाको ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ : मुख्यमन्त्री राई‘हामीहरू अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लडाइँमा छौँ । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि देश अहिले पनि देश लकडाउनको अवस्थामा छ’२८ चैत, २०७६ Share
राहत वितरणको भीड हटाउन मुख्यमन्त्री राईको निर्देशनप्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन्२८ चैत, २०७६ Share
आजबाट कोसी अस्पतालमै कोरोनाको नमुना परीक्षण, ल्याबको मुख्यमन्त्रीद्वारा निरीक्षणकोरोना भाईरस (कोभिड-१९)का शंकास्पद बिरामीको नमूना परीक्षणका लागि कोसी अस्पताल विराटनगरमा राखिएका ल्याबको प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् । कोसी अस्पतालबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपूर्व मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्यावको निरीक्षण गरेका हुन् ।२८ चैत, २०७६ Share
राहत वितरणमा ढिलाइ, परिवारको भोक मेट्न गहुँ काट्दै मजदुरकोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखिम हुन नदिन गरिएको लकडाउनले जताततै ठप्प भए पनि ग्रामीण भेगमा दैनिक ज्यालादारी काम गरेर परिवार पाल्दै आएका श्रमिक वर्ग यतिबेला गहुँ काट्न व्यस्त बनेका छन् ।२४ चैत, २०७६ Share
प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्युप्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।२४ चैत, २०७६ Share
लकडाउनकाे बेला सुनसरीमा झडप, प्रहरीसहित १३ जना घाइतेझडपमा प्रहरी जवान अनिल यादव घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रविण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ२३ चैत, २०७६ Share
‘लकडाउन’ ले कृषक मारमा, तरकारी खेतमै कुहिन थाल्योउनले भनिन्, ‘सरकारले तरकारी सजिलै बेच्न सक्ने वातावरण सिर्जना नगरिदिए ठूलो घाटा लाग्ने निश्चित छ’२३ चैत, २०७६ Share
लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि सीमावर्ती क्षेत्रका वासिन्दा त्रसितछिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली त्रसित भएका छन् । अझ खुल्ला सीमानाको फाइदा उठाउँदै दैनिक ठूलोे संख्यामा भारतबाट नेपाल प्रवेश गर्न थालेपछि मोरङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रसित भएका हुन् । यतिबेला सडकमा अत्यावश्यक बाहेकका सवारीसाधन देखिँदैनन् भने हिँड्डुल गर्ने सर्वसाधारणसमेत संख्या पनि पातलिँदै गएको छ ।२२ चैत, २०७६ Share
मलेसियामा सिकेको सीप स्वदेशमा उपयोग, मासिक १ लाख बढी आम्दानीदक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाका एक युवकले वैदेशिक रोजगारीमा जाँदा सिकेको सीप उपयोग गरेर स्वदेशमै मासिक १ लाख रुपैयाँ बढी कमाई रहेका छन् ।२२ चैत, २०७६ Share
माेरङमा सुरक्षाकर्मी र काठ तस्करबीच गोली हानाहानकाठ तस्कर समूह र सशस्त्र वन रक्षक तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबीच मोरङमा गोली हानाहान भएको छ२१ चैत, २०७६ Share
मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमामोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो ।२१ चैत, २०७६ Share
प्रदेश १ को ‘जनसुरक्षा कोष’ मा ११ करोडभन्दा बढी संकलनकोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा आज बुधबारसम्ममा ११ करोड रूपैयाँभन्दा बढी संकलन भएको छ१९ चैत, २०७६ Share
प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयोप्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।१९ चैत, २०७६ Share
लकडाउनको सदुपयोग : करेसाबारीदेखि कृषिजन्य काममालकडाउनको समयलाई सर्वसाधारणले खेतीकिसानीमा प्रयोग गरिरहेका छन् । अन्यत्र हिँड्डुल गर्न नपाइने भएपछि उनीहरूले फुर्सदिलो समयलाई कृषिमा केन्द्रित गरेका हुन्१९ चैत, २०७६ Share