विराटनगरमा अस्पतालले भर्ना लिन नमानेपछि बिरामीको मृत्युज्वरो आएको कारण विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा १ विरामीको समयमा उपचार नपाएर मृत्यु भएको छ ।१८ वैशाख, २०७७ Share
घरमै पुगेर तरकारी बेच्दै व्यापारीविराटनगरका खुद्रा तरकारी व्यापारीले उपभोक्ताको घरमै पुगेर तरकारी बेच्न सुरू गरेका छन्१८ वैशाख, २०७७ Share
खेतमै कुहियो मोरङका किसानको टमाटरलकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा मोरङका किसानको टमाटर बारीमै कुहिन थालेको छ । लकडाउन लम्बिएसँगै उत्पादन भएको टमाटर कुहिन थालेपछि किसानले लाखौँको क्षति बेहोर्न बाध्य भएका छन् ।१६ वैशाख, २०७७ Share
उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको स्वाब परीक्षण, सबैको रिपोर्ट नेगेटिभकोरोना भाइरसको संक्रमण व्यापाक देखिएको उदयपुरमा पछिल्लो पटक संकलन गरेको २० स्वास्थ्यकर्मीसहित १०५ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संकलन गरिएको चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो१३ वैशाख, २०७७ Share
लकडाउनले सुनसान बन्यो गुराँसको राजधानी टीएमजेतेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा फैलिएको तीनजुरे–मिल्के–जलजले (टीएमजे)को गुराँसे वन प्रदेश-१ को महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रमा गुराँस फुल्न सुरु भए पनि लकडाउनका कारण वन क्षेत्र सुनसान छ१३ वैशाख, २०७७ Share
प्रदेश १ मा पीसीआरबाट ९ सय ६ जनाको कोरोना परीक्षण, २९ जनामा संक्रमण पुष्टिप्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ१२ वैशाख, २०७७ Share
भारतमा कोरोना संक्रमित बढेसँगै रतुवामाई र सुनवर्षीका सीमानाका शिलकोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भारतसँग सीमा जोडिएका दक्षिपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिकाअन्तर्गत २२ किलोमिटर क्षेत्रलाई पूर्ण रूपमा शिल गरिएको छ१२ वैशाख, २०७७ Share
उदयपुरमा मात्र २७ जनामा कोरोना संक्रमण, थपिएका ३ संक्रमितलाई विराटनगर ल्याइँदैउदयपुरको भुल्केमा थप ३ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ१० वैशाख, २०७७ Share
उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदैएकसाथ १२ जनामा कोरोना देखिएको उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केगाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याइएको ६९ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो९ वैशाख, २०७७ Share
लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमालकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन्८ वैशाख, २०७७ Share
प्रदेश १ मा पीसीआरबाट ३ सय ७१ नमुना परीक्षण गर्दा १२ जनामा पोजेटिभसबैभन्दा बढी आरडिटी विधिबाट १ हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । शनिबार सुनसरीको हरिनगरामा परीक्षण गर्दा १ जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी २ जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ६ वैशाख, २०७७ Share
कोसी अस्पतालका चिकित्सक भन्छन् : १२ जना संक्रमितमा कुनै लक्षण छैनविराटनगरस्थित कोभिभ १९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितमा कुनै लक्षण नभएको चिकित्सकहरूले बताएका छन्६ वैशाख, २०७७ Share
उदयपुरमा कोरोना संक्रमित भेटिएपछि इटहरीका मस्जिदमा निगरानी बढाइयोउदयपुरको मस्जिदमा लुकिछिपी बसेका भारतीयमा कोरोना संक्रमणको पुष्टि भएपछि इटहरीका मस्जिदमा निगरानी बढाइएको छ ।६ वैशाख, २०७७ Share
कृषकमा कोरोना कहर : बारीमै कुहिए काँक्रा र खर्बुजालकडाउनका कारण सयौँ विगाहमा उत्पादित काँक्रा र खर्बुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिएका छन्५ वैशाख, २०७७ Share
राहतले ल्यायो विपन्न परिवारमा खुसीकोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण यतिबेला सबै क्षेत्र अस्तव्यस्त बनेको छ । सबैभन्दा बढी दैनिक मजदुरी गर्ने, विपन्न तथा असहाय वर्ग लकडाउनको मारेका परेका छन् । उनीहरुलाई अहिले साँझबिहानको छाक टार्न पनि समस्या भइरहेको छ ।४ वैशाख, २०७७ Share
सीमा क्षेत्रका स्थानीय आफैंँ गर्न थाले २४ घण्टे गस्तीभारतसँग सीमा जोडिएको दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकामा भारतबाट लुकिछिपी कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन स्थानीयले आफै कडा निगरानी थालेका छन् ।३ वैशाख, २०७७ Share
रोगभन्दा भोक ठूलो : छाक टार्न समूह बनाएर माछा मार्दै मजदुरलकडाउनको समयलाई मोरङ जहदाका विपन्न समुदायका व्यक्तिहरू माछा मारेर बिताउने गरेका छन् । नुहाउन खोलामा पस्ने उनीहरू दैनिक केही घण्टा खर्चिएर माछा मारेर घर फर्किने गरेका छन्२ वैशाख, २०७७ Share
कोरोनाले छेक्यो ‘सिरुवा पर्व’ को रौनकबर्सेनि नयाँ वर्षको आगमनसँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ ।१ वैशाख, २०७७ Share