प्रदेश–१ सरकारले बजेट ल्याउँदै, गत वर्ष भन्दा ७ अर्ब घट्नेप्रदेश–१ सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट प्रदेशसभामा पेश गर्दैछ१ असार, २०७७ Share
प्रदेश १ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकताप्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषि कर्म गर्न चाहने युवालाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत रूपमा कृषि कर्म गर्न चाहनेलाई ५ लाख रुपैयाँसम्म ऋण दिने र ३ वर्षको ब्याज तिरिदिने योजना बनाएको हो२८ जेठ, २०७७ Share
प्रदेश १ बाट आज थप ३४ जनाले जिते कोरोना प्रदेश १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ६ र सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पतालबाट २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् । २७ जेठ, २०७७ Share
पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाइनबाट संक्रमितको भर्नामोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । २५ जेठ, २०७७ Share
प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो ।२३ जेठ, २०७७ Share
भुल्केमा कोरोना संक्रमणको अन्त्य : मन्त्री घिमिरेप्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए२२ जेठ, २०७७ Share
उच्च मनोबलले कोरोनालाई जितेर प्रदेश १ बाट एकै दिन ३० जना घर फर्किएप्रदेश १ बाट बिहीबार ३० जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड-१९ मा उपचाररत् २७ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड-१९ मा उपचाररत ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनका अनुसार आजसम्म डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ२२ जेठ, २०७७ Share
प्रदेश १ मा थप १८ जनाले कोरोना जिते, डिस्चार्ज हुनेको संख्या ४८ पुग्योप्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी १ महिला कोरोनामुक्त भएका हुन् ।२० जेठ, २०७७ Share
कोरोना परीक्षण नगरी क्वारेन्टाइनमा राख्दा झापामा संक्रमणको उच्च जोखिम भारतबाट पूर्वको सीमा नाका काँकडभिट्टास्थित मेची पुलसम्म आएका नेपालीलाई आरडीटी, पीसीआर र ज्वरोसमेत जाँच नगरी विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राख्दा झापामा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ ।१८ जेठ, २०७७ Share
कपटपूर्ण तरिकाले बजेटमार्फत् एमसीसी आयो : पूर्वमन्त्री मण्डलपूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसीसी पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन्१८ जेठ, २०७७ Share
काेराेनाले रोजगारी गुमेपछि कृषिमा रमाउँदै युवारोजगारी गुमेपछि धेरैजसो युवाहरू कृषि पेसामै फर्किन थालेका छन् । लकडाउन लम्बिएसँगै गाउँ फर्किएकाहरू वर्षौंदेखि बाँझो रहेको जमिनमा खेती लगाउन थालेका हुन् । ११ जेठ, २०७७ Share
स्वदेशी औषधि उद्योग सञ्चानमा सरकार उदासीनराज्यले बर्सेनि विदेशबाट औषधि खरिदमा अर्बौं बजेट खर्च गर्छ । तर, देशभित्रै निर्माण सम्पन्न भएको औषधि उद्योग सञ्चालनमा भने राज्यले ध्यान दिएको देखिँदैन१० जेठ, २०७७ Share
स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमाअस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि ४ जेठदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।९ जेठ, २०७७ Share
कोरोना संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मी नै सघाउँदैविराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । ४ जेठमा पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी १ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।८ जेठ, २०७७ Share
दाजु-भाइ मिलेर बाबुको हत्या गरी घरभित्र खाडल खनेर पुरेको खुलासाविराटनगरमा वृद्ध बाबुको हत्या गरेको आरोप २ छोरा पक्राउ परेका छन् । हत्यापछि उनीहरूले शवलाई घरकै कोठामा खाडल खनेर पुरिदिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।८ जेठ, २०७७ Share
प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभर ८४ जना संक्रमित प्रदेश-१ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो८ जेठ, २०७७ Share
१० हजार घूस दिन खोज्ने डिभिजन प्रमुख झा अख्तियारको फन्दामाप्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ७ जेठ, २०७७ Share
धनकुटामा थप ५ जनामा कोरोना संक्रमणधनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।६ जेठ, २०७७ Share