रतुवा पुल जोड्ने सडक बाढीले बगाएपछि ओहोरदोहोरमा समस्याधेरै वर्षको पर्खाइपछि केही महिनापहिले रतुवापुलबाट आहोरदोहोर सुरु भए पनि पुल हुँदै जाने सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ२ साउन, २०७७ Share
प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण गरिनेप्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो३१ असार, २०७७ Share
बाढीका कारण १ सय ३० परिवार विस्थापित, विद्यालय र मन्दिरमा आश्रय ३ दिनयता लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर महानगरपालिकामा १ सय ३० बढी परिवार विस्थापित भएका छन् । विस्थापित बाढीपीडितले स्थानीय विद्यालय तथा मन्दिरहरूमा आश्रय लिएका छन्२९ असार, २०७७ Share
बाढीको कहर : विराटनगर–१६ को कोल्हर टोल शोकमाघरछेउको खोलामा आएको बाढीमा डुबेर विराटनगरमा एक बालकको मृत्यु भएको छ । स्थानीय चेङामारी खोलामा आएको बाढीमा डुबेर विराटनगर–१६ कोल्हर बस्तीका ५ वर्षीय बालक रोमन कामतको मृत्यु भएको हो२९ असार, २०७७ Share
बेलबारीमा घुम्ती विद्यालय सञ्चालनकोरोना भाइरसका कारण जारी लकडाउनका कारण विद्यालय खुल्न नसकिरहेका बेला मोरङको बेलबारीमा घुम्ती शिक्षा अभियान थालिएको छ । सामुदायिक विद्यालयले विद्यार्थीलाई सानो संख्यामा टोल–टोलमा भेला गराएर पठनपाठन सञ्चालन थालेका हुन्२७ असार, २०७७ Share
उपभोक्ता ठगी गर्ने २ पसललाई जरिमानाम्याद गुज्रेको खाद्यवस्तु बिक्री गर्ने विराटगनरका २ वटा पसल कारबाहीमा परेका छन् । आज अनुगमनका क्रममा उपभोग्य मिति नाघेको भेटिएपछि विराटनगर-९ महावीर रोडस्थित क्वालिटी सर्कल र गुद्रिको शिव फुट सेन्टर कारबाहीमा परेका हुन्२६ असार, २०७७ Share
सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षणप्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका हुन्२२ असार, २०७७ Share
जथाभावी प्रदर्शन गर्नेलाई नेकपाले कारबाही गर्नेनेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ२० असार, २०७७ Share
छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा मौलबी पक्राउ विराटनगरस्थित एक मदरसाका दुई जना छात्रालाई यौन दुर्व्यवहार गरी फरार रहेका मौलबी पक्राउ परेका छन्१७ असार, २०७७ Share
प्रदेश १ ले गर्यो लक्ष्यको ६० प्रतिशत आम्दानीचालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले निर्धारण गरेको राजश्व आयको लक्ष्य प्राप्त नहुने भएको छ ।१७ असार, २०७७ Share
प्रदेश १ मा शनिबार थप १४ जनामा कोरोना पुष्टि, इलाममा फेरि थपिए ५ संक्रमितप्रदेश-१ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बूढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ१३ असार, २०७७ Share
प्रदेश १ कोरोना मिटर : १६ जना थपिए, २१ डिस्चार्ज, ८ जिल्ला संक्रमणमुक्त शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कूल कोरोना संक्रमितको संख्या ५ सय १९ पुगेको छ । प्रदेश १ को झापा जिल्लामा हालसम्म सबैभन्दा बढी २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१२ असार, २०७७ Share
प्रदेश १ : कृषि मन्त्रालयले गोष्ठी, सेमिनार तथा तालिम होटलमा नगर्नेप्रदेश-१ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना मगरले आगामि आर्थिक वर्षमा कुनै पनि तालिम तथा गोष्ठी होटलमा नगर्ने बताएका छन् । उनले आवश्यक गोष्ठी तथा तालिमका कार्यक्रम मन्त्रालयमै गरिने घोषणा गरेका हुन्१२ असार, २०७७ Share
४९ करोडको सवारी साधन किन्दै प्रदेश १ सरकार सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । १२ असार, २०७७ Share
अविरल वर्षाले विराटनगर जलमग्न (फोटो फिचर)अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडा जलमग्न भएका हुन्११ असार, २०७७ Share
अलैँची र चिया बोकेका २० मालबाहक ट्रक मेची पुलमै थन्किएगत चैतमा १ महिना नाकाबन्दी गरेको पश्चिम बङ्गाल सरकारले वैशाख अन्तिमबाट एकतर्फी खोलेको थियो । सामान आयात मात्र दिएको पश्चिम बङ्गालले अझैसम्म नेपालबाट वस्तु अघोषित रूपमा निर्यात गर्न दिएको छैन७ असार, २०७७ Share
प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोनाप्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्४ असार, २०७७ Share
मोरङमा क्वारेन्टाइनमा बस्नेको संख्या २ हजार ७ सय पुग्योबन्दाबन्दी सुरु भएयता हालसम्म मोरङका सबै स्थानीय तहका क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ७ सय पुगेको छ । बुधबारसम्म छिमेकी मुलुक भारत र देशका विभिन्न स्थानबाट उद्धार गरि ल्याइएका २ हजार ७ सय २३ जना व्यक्तिहरू क्वारेन्टाइनमा बसेका हुन्४ असार, २०७७ Share