१० जनामा कोरोना देखिएपछि कचनकवल गाउँपालिकाका ५ वटा वडा सिलकोरोना संक्रमण पुष्टि भएपछि झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको कचनकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट आएका १० जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाका ५ वटा वडा सिल गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए६ जेठ, २०७७ Share
रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिलमोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ६ जेठ, २०७७ Share
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टिझापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ जेठ, २०७७ Share
२ जेठमा लुकीछिपी नेपाल छिरेका रतुवामाईका युवामा कोरोना पुष्टिभारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ५ जेठ, २०७७ Share
विराटनगरमा थप ३ जनामा कोरोना संक्रमण विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहत्ताले जानकारी दिए । ४ जेठ, २०७७ Share
३ तहका सरकारबीच तालमेल नमिल्दा उद्योग सञ्चालनमा आएनन्कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गत ११ चैतदेखि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका मोरङ–सुनसरी औद्योगिक काेरिडोरका अधिकांश उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन्४ जेठ, २०७७ Share
दैनिक १ हजार विपन्नलाई खाना खुवाउँदै मुस्लिम युवालकडाउनबाट प्रभावित भएका अतिविपन्न परिवार र मजदुरलाई विराटनगरका युवाहरूले दैनिक खाना उपलब्ध गराइरहेका छन् ।३ जेठ, २०७७ Share
बजार अनुगमन : गोरखा डिपार्टमेन्ट स्टोरमा राखिएको च्याउमा भेटियो किराघरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा मोरङको सुन्दरहरैंचास्थित विराटचौकमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा गोरखा डिपार्टमेन्ट स्टोर लगायतका पसलमा कैफियत भेटिएको छ३ जेठ, २०७७ Share
पूर्वका उद्योगी/व्यवसायी भन्छन् : सरकारको नीति तथा कार्याक्रम उत्साहजनक, तर कार्यान्वयमा शंकासरकारले ल्याएको नीति तथा कार्याक्रम उत्साह जनक रहेको भए पनि कार्यान्वयनमा शंका रहेको पूर्वका उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्३ जेठ, २०७७ Share
प्रदेश १ मा शंकास्पद १० हजारभन्दा बढीको परीक्षण गर्ने तयारीप्रदेश १ मा कोरोना भाइरसका शंकास्पद १० हजारभन्दा बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ१ जेठ, २०७७ Share
राहत बिचौलियाले खाए, दूधको उचित मूल्य समायोजन होस् : गाईपालक किसानधनमाया पनि श्रीमानसँगै उठ्छिन र गाई दुहुने, कुँडो पकाउने काममा तल्लीन हुन्छिन् । एउटा गाईबाट व्यवसाय सुरु गरेका लिम्बूको अहिले सुन्दरहरैंचामै हिमशिखर गाई फारम सञ्चालनमा छ१ जेठ, २०७७ Share
लकडाउनका कारण ‘पोष्टमार्टम’ घट्योलकडानउन सुरु भएयता विराटनगरस्थित कोसी प्रादेशिक अस्पतालमा विभिन्न घटनाबाट मृत्यु भएकाको पोष्टमार्टम गराउन ल्याउनेको संख्यासमेत घटेको छ२७ वैशाख, २०७७ Share
प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्जविराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका हुन्२६ वैशाख, २०७७ Share
मकैमा अमेरिकी फौजी कीराको प्रकोप, किसान चिन्तितमोरङको मकै खेतीको ब्लक क्षेत्र रतुवामाई नगरपालिकामा अमेरिकन फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित भएका छन् । बन्दाबन्दीले दैनिक जीवनमा कठिनाई उत्पन्न भइरहेका बेला मकै उत्पादनको ब्लक क्षेत्र रहेको रतुवामाईको दक्षिणी भेगमा लगाइएको मकै खेतीमा यसपटक फौजी कीराको प्रकोप देखापरेपछि किसान चिन्तित् बनेका हुन् ।२६ वैशाख, २०७७ Share
कोसी अस्पतालमा उपचाररत थप ८ जनाले कोरोना जितेकोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको २ पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई भोलि विहान १० बजे डिस्चार्ज गरिने छ ।२५ वैशाख, २०७७ Share
कोरोना जितेका भारतीय नागरिक भन्छन् : नेपाल सरकार र चिकित्सकको व्यवहारबाट सन्तुष्ट छौँ'४ जना नेपालीसहित १६ जनाको टोली यात्रामा रहेका बेला कोरोना संक्रमण देखियो' जैदीले भने, ‘हाम्रो रिपोर्ट पोजेटिभ आएपछि उदयपुर प्रशासनले विराटनगर पठायो२४ वैशाख, २०७७ Share