प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासाप्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेस्क सञ्चालनलगायतका लागि उक्त रकम निकासा गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए१५ चैत, २०७६ Share
इलाका प्रहरीलाई दिन लगेको स्यानिटाइजर रतुवामाईका मेयरले गरे कब्जाकोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका बेला कोरोना रोकथामका लागि अत्यावश्यकीय मानिएको स्यानिटाइजर मोरङको रतुवामाई नगरपालिकाका मेयरले कब्जा गरेका छन्१४ चैत, २०७६ Share
प्रदेश १ मा ‘लकडाउन’ उल्लंघन गर्ने ८९४ सवारी र १४२ जना प्रहरीको नियन्त्रणमाविश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लागू गरेको लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारीलाई प्रदेश नं. १ मा प्रहरीले पक्राउ गर्ने कार्य तीव्र बनाएको छ१२ चैत, २०७६ Share
बेवारिसे अवस्थामा सुनवर्षीको ‘झुमरीदेवी’ तालदक्षिणपूर्वी मोरङको सुनवर्षी नगरपालिकास्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको झुमरीदेवी ताल विकास र प्रवद्र्धनका हिसाबले ओझेलमा परेको छ१२ चैत, २०७६ Share
विराटनगरवासीले गरे लकडाउनको बेवास्ता (फोटोसहित)कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउनको घोषणा गरेपनि विराटनगरका सर्वसाधारणले भने गम्भीर रूपमा नलिएको पाइएको छ११ चैत, २०७६ Share
प्रभावकारी बन्दै जोगबनी नाकाको ‘हेल्थ डेस्क’, ७७ हजारकाे परीक्षणचीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस सङ्क्रमण सर्वसाधारणमा हुन नदिन दैनिक जोगबनी नाकामा रहेको हेल्थ डेस्कमा १६ हजारभन्दा बढी मानिसहरूले स्वास्थ जाँच गराउँदै आइरहेका छन्९ चैत, २०७६ Share
क्रिकेट मैदान स्तरोन्नतिमा पदाधिकारी विश्वस्त, उपलब्धि भने शून्यविराटनगर महानगरपालिका– १९, वैजनाथपुरस्थित स्पोर्ट्स कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतिका लागि प्रदेश १ सरकारले २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ९ चैत, २०७६ Share
कोरोना उपचारका लागि विराटनगरमा १ साताभित्र ५० शय्याको अस्पताल बन्दैप्रदेश १ सरकारले विराटनगरमा ५० शय्याको अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माण सुरु गरेको हो९ चैत, २०७६ Share
जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्पजनता कर्फ्यूका कारण दिनभर जोगबनी क्षेत्र सुनसान छ । सो क्षेत्र भएर कुनै पनि सवारी साधन चलेका छैनन् । नेपाल र भारततर्फ दुवै देशका सुरक्षाकर्मीहरूले कसैलाई पनि आहोरदोहोर गर्न दिएका छैनन् । प्रायः दिनहुँ अत्यधिक भीडभाड हुने जोगबनी बजार पूर्ण रूपले बन्द रहेको छ९ चैत, २०७६ Share
मोरङमा १२ हजार हेक्टरभन्दा बढी जमिन बाँझैनेपाल सरकारले किसानहरूका लागि योजना बनाए पनि ग्रामीण भेगका किसानहरूलाई भने त्यस्ता योजनाले छुन सकेको छैन५ चैत, २०७६ Share
प्रदेश १ सरकारले गर्यो ८ महिनामा २८ प्रतिशत खर्च : कृषिको सबैभन्दा बढी, योजनाको कमआचार्यले प्रदेश सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी पुँजीगत खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४८.८३ प्रतिशत खर्च गरेको छ । यस्तै, सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले ४.२७ प्रतिशत पुँजीगत खर्च गरेको छ५ चैत, २०७६ Share
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती असुलीअपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ२८ फागुन, २०७६ Share
‘भुजा’बाट आत्मनिर्भर गन्गाई समुदायका महिलाजहदा गाउँपालिका– ६ की लाता सरदार एक दशकदेखि भुजा व्यवसायमा आबद्ध भएको बताउँछिन् । भुजा व्यवसाय गरेर घरपरिवारको आर्थिक भार टार्नुका साथै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइरहेको सरदारको भनाइ छ२७ फागुन, २०७६ Share
विराटनगरमा ‘मास्क’ को कालो बजारी, प्रदेश–१ मा उच्च सतर्कता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि मुलुकभर यतिबेला ‘मास्क’ को अभाव सिर्जना भएको छ२३ फागुन, २०७६ Share
‘सिद्धबाबा’लाई पुर्पक्षका लागि झुम्का कारागार पठाइयोती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो२० फागुन, २०७६ Share
प्रदेश १ मा विपन्नका लागि ९ सय ७० घर निर्माणअति विपन्न, दलित र पिछडा समुदायको परिवारका लागि सरकारले चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्म मोरङ, सुनसरी र उदयपुरमा ९ सय ६९ घर सरकारले बनाइदिएको हो१९ फागुन, २०७६ Share
रतुवामाईका जनप्रतिनिधि नै चिनी तस्करीमा !रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधि नै तस्करीमा संलग्न रहेको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका– १ को वडा सदस्यमा निर्वाचित मो. सदिर मियाँ तस्करीमा संलग्न रहेको पाइएको हो१९ फागुन, २०७६ Share
सप्तकोसीमा ‘जेट बोट’ पुनः सञ्चालनचतराबाट सुरु हुने जलयात्रा मार्गमा बराहक्षेत्रको दर्शन गर्न पाउनुका साथै निर्माणाधीन कोलुङ झर्नाको पहुँच मार्ग, त्रिवेणी र माइबेनीलगायतका पवित्र तीर्थस्थलहरूको समेत अवलोकन गर्ने अवसर प्राप्त हुन्छ१४ फागुन, २०७६ Share