प्रदेश १ सरकारले सार्वजनिक गर्यो १० वर्षे गुरुयोजनासो रकमबाट १ हजार ७ सय १७ किलोमिटर प्रादेशिक लोकमार्ग, २ हजार ७ सय ८६ किलोमिटर सहायक प्रादेशिक लोकमार्ग र २ हजार ७ सय २३ किलोमिटर अन्य प्रादेशिक सडकको स्तरोन्नति गर्न सकिने जनाइएको छ१७ मंसिर, २०७६ Share
सहमतिपछि रानी–विराटनगर–इटहरी–धरान सडक निर्माण कार्य सुचारुरानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा भने विवादका कारण काम रोकिएको थियो२८ कात्तिक, २०७६ Share
बक्राहाको पुल निर्माण कार्य बीचमै छोडेर पप्पु बेपत्ताठेक्का सम्झौताअनुसार २०७५ सालको असार महिनामै निर्माण सम्पन्न भइसक्नुपर्ने सो पुल ठेकेदार कम्पनीले २ वटा पिल्लर मात्र निर्माण गरेर बेपत्ता भएको हो२५ कात्तिक, २०७६ Share
संरक्षण अभावमा लोप हुँदैछन् सन्थालका मौलिक नाचआदिवासी सन्थाल समुदायका मौलिक नाचहरू लोप हुँदै गएका छन् । सन्थाल समुदायका मानिसहरू रोजगारीका लागि विदेश पलायन हुँदै गएका कारण सांस्कृतिक नृत्यहरू लोप हुँदै गएका हुन् । सांस्कृतिक रूपले धनी मानिने आदिवासी सन्थाल समुदायका मौलिक नाँच संरक्षण अभावमा लोप हुन लागेको हो१५ कात्तिक, २०७६ Share
एकलौटी योजना सञ्चालन नगर्ने मन्त्री पण्डितको प्रतिबद्धतासंघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले निर्वाचन क्षेत्र विकास कार्यक्रममा एकलौटी योजना सञ्चालन नगर्ने कांग्रेसका सांसद तथा जनप्रतिनिधिसँग प्रतिबद्धता जनाएका छन्९ कात्तिक, २०७६ Share
किसानलाई अलैंची भित्र्याउने चटारोथोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले किसानहरूले अलैंची खेती नै रोजेका छन् ।२९ असोज, २०७६ Share
संघीय गणतन्त्रमाथि कुनै खतरा छैन : अध्यक्ष प्रचण्डनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताएका छन्५ असोज, २०७६ Share
मनमोहनका विद्यार्थी गरे बहुउपयोगी उपकरणको आविष्कारमोरङको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न बहुउपयोगी उपकरण र सामाग्रीको आविस्कार गरेका छन्२२ भदौ, २०७६ Share
कोशी सम्झौता तत्काल कार्यान्वयन नभए ‘आत्मदाह’ गर्ने चेतावनीनेपाल र भारतबीच भएको कोशी सम्झौता तत्काल कार्यान्वयन नभए कोशीपीडितहरूले ‘आत्मदाह’ गर्ने चेतावनी दिएका छन् । नेपाल र भारतबीच भएको कोशी सम्झौताबमोजिम पाउने क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका कोशीपीडितको साउन ३२ गतेदेखिको रिले अनशन जारी छ२० भदौ, २०७६ Share
इलाम अस्पतालः बिरामी बढे, बढेनन् चिकित्सक र सुविधासामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको हो । बिरामीको संख्या बढेपछि सेवा लिन आएकालाई समस्या भएको छ२० भदौ, २०७६ Share
धानमा फौजी कीराको प्रकोप, किसान चिन्तितनेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाका रूपमा परिचित झापामा फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित बनेका छन्१९ भदौ, २०७६ Share
पाँच महिना बितिसक्दा पनि सञ्चालनमा आएन प्रधानमन्त्रीले उद्घाटन गरेको कृषि बजारमोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजारको प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन१७ भदौ, २०७६ Share
प्रदेश एक सरकारले 'जनतासँग मुख्यमन्त्री' कार्यक्रम सञ्चालन गर्नेप्रदेश एक सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ।१६ भदौ, २०७६ Share
प्रदेश १ मा १२ खाले गाडी, अन्य प्रदेशकालाई ६ महिनापछि निषेधप्रदेश १ सरकारले अन्य प्रदेशका सवारी साधन ६ महिना बढी लगातार आफ्नो प्रदेशभित्र चलाउन नपाइने कानुन बनाउन लागेको छ१३ भदौ, २०७६ Share
कोशी कि सगरमाथाको घनचक्करमा प्रदेश १नामाकरणका सवालमा सत्ता पक्षकै सांसदबीच फरक फरक मत छ । अधिकांश सांसदहरु प्रदेशको नाम कोशी हुनुपर्ने पक्षमा छन् । तत्कालीन माओवादी निकट सांसदहरु पहिचानका आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने पक्षमा छन्१३ भदौ, २०७६ Share
व्यापारिक केन्द्र बन्दै इलामको राँकेबजारकुनैबेला हुस्सु र कुहिरोले ढाकेको राँकेवजार आजकल ठूलो व्यापारिक केन्द्र बनेको छ१३ भदौ, २०७६ Share
प्रदेशसभाको चौथो अधिवेशन अन्त्यको तयारीप्रदेश–१ सरकारले प्रदेशसभाको चौथो अधिवेशन यसै महिनाको अन्तिम साता समापन गर्ने तयारी गरेको छ१३ भदौ, २०७६ Share
विराटनगरमा रथयात्रा : ड्रोनबाट निगरानी, हेलिकप्टरबाट सय किलो फूल वर्षाविराटनगरमा ५२औं रथयात्राको लागि मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी गर्ने व्यवस्था मिलाएको छ । विराटनगर–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि अपरान्ह ३ बजेपछि रथयात्रा निकालिने छ७ भदौ, २०७६ Share