ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
भारतीय बेवास्ताले १३ वर्षमा पनि बनेन बेलहियामा आईसीपी
नेपालकै दोस्रो ठूलो नाका बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको १३ वर्ष भयो । तर, भारतीय पक्षको बेवास्ताका कारण अहिलेसम्म आईसीपी निर्माण सुरु भएको छैन
२१ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलमा गाेली चल्याे, एक जना गम्भीर घाइते, दुई पक्राउ (भिडियाेसहित)
बुटवल-७ सुख्खानगरमा आइतबार बिहान साढे ९ बजे गाेली चल्दा एक जना गम्भीर घाइते भएका छन्
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजधानी देउखुरी जाँदा बुटवललाई के फरक पर्छ ?
नुनसँग घ्यू साट्ने पुरानो व्यापारिक केन्द्र बुटवल भौगोलिक हिसाबले पायक नपर्ने भन्दै मुख्यमन्त्री पोखरेलकै प्रस्तावअनुसार प्रदेशका १२ वटै जिल्लाको भौगोलिक दूरी र ‘भर्जिन ल्यान्ड’मा राजधानी शहरको विकास गर्ने दलिलका साथ देउखुरीलाई राजधानीको प्रस्ताव गरिएको थियो
२० मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चुरेको जोखिम : बस्ती स्थानान्तरण गर्ने कि, डाँडा काट्ने ?
यस वर्ष कम पानी तर लामो समयसम्म पर्दा बाढी नआई पहिरो बढी गएकाले बस्ती र पहिरो क्षेत्रमा कार्यालयले क्षति न्यूनीकरणका लागि केही योजना अगाडि बढाउन लागेको बताए । उनले भूगोलले साथ दिने ठाउँमा जाली, आरसिसी र मेसिनरी वाल तथा पहिरो क्षेत्रमा बायो इन्जिनियरिङ मार्फत हुन सक्ने क्षतिलाई न्युनीकरणका लागि योजना अगाडि बढाइएको बताए ।
१९ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिलान्यास भएको ८ दिनमै तिनाउ-दानव करिडोरमा स्थानीयको विरोध
बुटवलको तिनाउ र दानव नदीलाई आधार बनाएर निर्माण थालिएको तिनाउ-दानव करिडोर शिल्यानास भएको ८ दिनमा नै स्थानीयले विरोध जनाएका छन् । १० मंसिरमा अर्थमन्त्री एवं रूपन्देही क्षेत्र नं. २ का सांसद विष्णु पौडेलले उक्त कोरिडोरको शिल्यानास गरेका थिए
१८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मिर्गौला पीडित परिवार : न रह्यो सम्पत्ति, न रह्याे परिवार
मिर्गौला रोगको उपचारका लागि चार कट्ठा जमिन बिक्री गरिसकेका उनी अब भएको टिनको घरसमेत उपचारका लागि बिक्री गर्नुको विकल्प नरहेकाे बताउँछन् । त्यसैले उनी अहिले सहयाेगी मनहरूकाे तीक्षामा छन्
१८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडकमा ट्राफिक डमी, तर लाईट जडानको छैन तयारी
गत २९ असोजमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका तीन स्थानमा ट्राफिक डमी राख्यो । भैरहवाको मिलनचोक, देवकोटा चोक र बर्मेलीटोलमा सचेतनामुलक प्लेकार्डसहितका डमी राखिएको हो
१७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विष्णु पौडेलले सांसद विकास कोषको रकम स्वास्थ्यक्षेत्रमा खर्चिने
अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णु पौडेलले सांसद विकास कोषको सम्पूर्ण बजेट स्वास्थ्यक्षेत्रका लागि छनोट गरेका छन् । अघिल्लो वर्षको बजेट शिक्षाक्षेत्रमा खर्च गरेका मन्त्री पौडेलले यस वर्ष कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा बजेट आवश्यकता परेको भन्दै स्वास्थ्य क्षेत्रका लागि बजेट छनोट गरेका हुन्
१४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का, काम नगर्नेलाई म्याद थप
ठेक्का लिएर समयमै निर्माण सम्पन्न गर्नुको साटो एउटा आयोजना नसक्दै पुनः अर्को ठेक्का पार्ने हतारोले निर्माण क्षेत्रमा बेतिथि सिर्जना भएको छ । समयमा निर्माणको काम पूरा नहुँदा विकासमा ढिलासुस्ती हुनुका साथै लागत रकम पनि बढ्ने गरेको छ
१२ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मर्जपछि विद्यालयका भवन : कतै बसोबास, कतै पशुपालन
सरकारी लगानीमा निर्माण भएका विद्यालयका भवन जीर्ण र अस्तव्यस्त हुँदा जग्गा दातासमेत सन्तुष्ट छैनन् । ‘यत्रा भवन बने । अहिले लथालिङ्ग छ । बच्चाबच्ची ल्याएर पढाइदिए राम्रो हुन्थ्यो । नत्र वडाले यो भवन प्रयोगमा ल्याउनुपर्छ । यस्तो प्रयोगविहीन देख्दा मन दुख्छ,’ जग्गादाता भट्टराईले भने
१२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिचौलिया प्रवेश गर्न नदिन लुम्बिनी प्रदेशमा सहकारी बजार
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सहकारी बजार स्थापना गर्न सुरु गरेको छ । स्थानीय उत्पादन खरिद बिक्री गर्ने उद्देश्यले मन्त्रालयले १२ जिल्लामा १२ वटा सहकारी बजार स्थापना गर्न सुरु गरेको हो
१२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुल्मी दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो
इस्माबाट गुल्मी सदरमुकाम तम्घासतर्फ जाँदै गरेको गरेको लु १ ज ११६६ नम्बरको जीप वडा नम्बरको ४ हुलमा दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
१२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तिनाउ र दानव कोरिडोर निर्माण सुरु, भएन ७ सय घरटहराकाे व्यवस्थापन
रूपन्देहीमा तिनाउ र दानव कोरिडोर सडक निर्माण सुरु भएको छ । तिनाउ र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि महत्त्वकांक्षी तिनाउ र दानव कोरिडोर सडक निर्माण आजबाट सुरु भएको हो
१० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालिकाको सामूहिक बलात्कार प्रकरण : मिलापत्र गराउन जनप्रतिनिधि नै तम्सिए
१५ वर्षीया पुनममाथि २६ कात्तिकमा भएको सामूहिक बलात्कार घटनामा आरोपितका आफन्तदेखि नगरपालिकाकी उपप्रमुख पवित्रादेवी कोहारसम्मले मिलापत्रका लागि दबाब दिएको पीडित परिवारले बताएको छ । घरबाट पानी लिन नल पुगेका बेला राति करिब ९ बजे ती बालिकामाथि ७ जनाले सामूहिक बलात्कार गरेका थिए
७ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
लुम्बिनी प्रदेश : पहिलो चौमासिकमा ११ प्रतिशत मात्र बजेट खर्च
कोरोना संक्रमण, नियन्त्रण, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर ल्याएको बजेट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १५ प्रतिशत खर्च हुने आँकलन सरकारले गरेको भए पनि जम्मा ११.५३ प्रतिशत मात्र बजेट खर्च भएको हो
६ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
८ वर्षमा पनि बनेन बुटवल-बेलहिया सडक
बुटवल बेलहिया व्यापारिक आयोजनाको २७ किलोमिटर सडक निर्माण हुन थालेको आठ वर्ष पुगे पनि अझै सम्पन्न भएको छैन
५ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ गए 'बाल टुरिस्ट गाइड' राहुल साहनी ?
आन्तारिक एव बाह्य पर्यटकलाई उनीहरूकै भाषामा गाइड गर्ने राहुल बेपत्ता भएको २० दिनभन्दा बढी भइसकेकाले खोजी गरिदिन परिवारले आग्रह गरेको छ
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फूलखेती गर्दा घरबाट निकालिएका रमेश यसरी बने प्रदेशकै प्रतिष्ठित पुष्प व्यवसायी
मेरा बुवाले भन्नुभयाे- हाम्रो परिवारले फूलखेती गर्ने होइन, यसमा पैसा पनि छैन । राम्राे जागिर गर् । यति मात्र हाेइन, मैले ऋण काडेर सुरु गरेकाे फूलखेतीमा उहाँले डाेजर नै लगाइदिनुभयो, घरबाटै निक्लेर जा भन्नुभयाे । म खुब राेएँ तर हिम्मत हारिनँ । र, घरबाट छुट्टिएर फेरि फूलखेतीमा लागे
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
झिलिमिली बनाउन लगाएका दिलीपको घर जब अन्धकार बन्यो
दिलीप मोटरसाईकल लिन हिँडेको १० वर्ष पुग्यो । तर फर्केर आएका छैनन् । कहाँ गए, के गरे । परिवारलाई केही अत्तोपत्तो छैन । अझै पनि श्रीमती शान्ता भने श्रीमान् आउने आशामा दिनहरु बिताइरहेकी छिन्
२९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
9
10
11
12
Next
सर्च गर्नुहोस्