विप्लवको गीत गाएकी निर्मला भन्छिन्, ‘जीवन गमलाको फूल होइन’
दर्शक स्रोताको माया र सद्भावले नै यो स्थानसम्म आइपुगेकी हुँ । संगीतलाई नै भोकतिर्खा बनाएकी छु । संगीतमै डुबुल्की मार्दै छु । अझै धेरै सिक्नु छ
२३ भदौ, २०७६
Share
व्यग्र र व्यस्त व्याकुल
उनलाई सरकारी जागिर खाने धोको थियो । लोकसेवाको तयारीमा थिए । त्यति नै बेला राष्ट्रिय गानको सर्जक बने । त्यसपछि सरकारी जागिर खाने सपना तुहियो । अब बाँकी समय आफ्नो पढाइ सक्ने र सामान्य नागरिक भएर बाँच्ने उनको योजना छ ।
२१ भदौ, २०७६
Share
जसले वृद्धआश्रमको बास गरायो उसैको लागि ब्रत
अहिले हात पाउ बस्यो । श्रीमानले हेला गर्नु, अनि आफ्नो सन्तानको हेला भएर बाँच्नु पर्ने कस्तो संसार होला ? झिंजो खप्न नसकेर वृद्धाश्रममा अन्तिम जीवन संघर्ष कस्ता होलान्’ मेरो मनमा यस्ता धेरै प्रश्नहरु उब्जिए
१७ भदौ, २०७६
Share
नक्कली प्रचण्डको सक्कली संघर्ष
उनलाई धेरैले ‘नक्कली प्रचण्ड’ भनेर चिन्छन् । प्रचण्डको बोली र लबज मात्रै होइन, भाव/भंगीको पनि दुरुस्त नक्कल गर्छन् उनी । उनको कलाका थुप्रै फ्यान, फलोअर्स छन् । अझ गाईजात्रा पर्व आसपासको त उनलाई भ्याइनभ्याई हुन्छ, प्रचण्डको क्यारिकेचर गर्न । हो, जीवनमा अनेक संघर्ष गर्दै हाँस्यव्यङ्ग्यमा स्थापित हुँदै गरेका एक कलाकार हुन्, उनी । उनी अर्थात् घनश्याम गौतम ।
७ भदौ, २०७६
Share
‘क्यामेरा क्रेजी’ धुजुको संघर्षपूर्ण फोटोग्राफी
खिचेको फोटो देख्न पाइने हो कि होइन ? पत्तो हुँदैनथ्यो । महिनौ कुरेपछि क्यामेरावालाले ल्याबमा लगेर फोटो धुलाएर ल्याउँदा रहेछन् । फोटो हेर्दा अचम्म लाग्थ्यो । फोटो छोयो भने ‘औंलाको चक्र बस्छ’ भनिन्थ्यो । छुन दिइँदैनथ्यो ।
३२ साउन, २०७६
Share
इन्डोनेसियामा झल्कियो नेपाली कला
इन्डोनेसियाको पर्यटकीय गन्तव्य बालीमा आयोजित वाटर कलर फेस्टिबल (जल रंग महोत्सव)मा नेपाली कलाकारले सहभागिता जनाएका छन् । गत साता भएको महोत्सवमा ४० देशका कलाकारसँग नेपाली कलाकारले आफ्ना अनुभव साट्ने अवसर पाए
२८ साउन, २०७६
Share
पुरुषसत्ता भर्सेस 'अर्काे कुरुक्षेत्र'
अभिनेत्रीलाई लेखकले धम्काउँछ । आफूले बनाएको रंगमञ्चलाई नमाने जे पनि हुन सक्ने चेतवानी दिन्छ । अभिनेत्रीले लेखकको भनाइ मान्दिन । लड्न र मर्न तयार हुन्छे, अस्तित्वको खातिर
२८ साउन, २०७६
Share
नेपाली कलाकारः को, कति पढ्छन् ?
कलाकारिता त्यस्तो पेसा हो, जसले समाजको यथार्थचित्र प्रस्तुत गर्छ । र, समाजलाई सत्मार्गमा अघि बढाउन अभिप्रेरित छ । नागरिककमा चेतनाको बहाव ल्याउन कलाकारिताको भूमिका प्रधान हुन्छ । तर, नेपालमा कलक्षेत्रमा लाग्नेको क्षमता र अध्ययनमाथि प्रायः प्रश्न उठिरहेको हुन्छ ।
२५ साउन, २०७६
Share
‘पैसा खर्च नगरी हिट हुने जमाना गएछ’
अहिले प्रविधिले फड्को मारिसकेको छ । युट्युब र फेसबुक आए । पहिले क्यासेट तथा रिलको जमाना थियो । गीत निकाल्यो, कम्पनीलाई लगेर क्यासेट बुझायो । सीआर बीटी, पीआर बीटी र रेडियो टेलिभिजनमा प्रमोसन हुन्थ्यो
२२ साउन, २०७६
Share
रंगमञ्चको रापमा पाकेका पृथक् अभिनेता
रंगमञ्चको भोक निरन्तर लागिरह्यो उनलाई । गुरुकुल भत्कियो । सुनिल पोखरेल नाटकबाट टाढिए । अनुप बराल आफ्नै एक्टर्स स्टुडियो स्थापनातिर लागे
२१ साउन, २०७६
Share
एक मिनेट बोलेको तीन रुपैयाँदेखि एक लाखसम्म !
‘हामीले रेडियोमा नाटक गर्दा एक मिनेट बोलेको ३ रुपैयाँ पाउँथ्यौं । धेरैमा २१ रुपैयाँसम्म दिन्थे । अहिले दुई मिनेट बोल्दा ५० हजार पाइँदो रहेछ’
१८ साउन, २०७६
Share
तीज गीतमा अश्लीलता बढ्यो : सुनिता दुलाल
समयसापेक्ष परिर्वतन हुनुपर्छ । मैले यो वर्ष दुई वटा गीत रेकर्ड गराएँ । पहिलेजस्तो धेरै गीत गाएकी छैन । अहिले संख्यात्मकभन्दा गुणात्मकलाई ध्यान दिन थालेकी छु
१४ साउन, २०७६
Share
‘फिल्म स्क्रिप्ट हिरोका लागि लेख्ने होइन’
कतिले फिल्मलाई व्यापारका हिसाबमा मात्रै हेरेका छन् । उनीहरुलाई समाज, सँस्कृतिको मतलब हुँदैन । पैसा भए पुग्छ ।
१२ साउन, २०७६
Share
‘ड्रग एडिक्सन’देखि सगरमाथाको शीरसम्म
सडकमा बास । सडकमै गाँस । परिवार बेखबर । कुलतमा फसेको जीवन । यसरी नै बित्यो वाङ्दा शेर्पाको २० वर्ष ।
९ साउन, २०७६
Share
बक्स अफिसमा सुधार्नुपर्ने कुरा थुप्रै छन् : आकाश अधिकारी
एक किसिमले यहाँ बक्स अफिस लागू भइसकेको छ । तर, याे पूर्ण व्यवहारिक छैन
८ साउन, २०७६
Share
अनि रचियो ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’
व्यवस्थाविरुद्ध ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्दै आमनागरिकमा जागरण भर्न मैदानमा उत्रिएका सशक्त युवा थिए, श्याम तमोट ।
४ साउन, २०७६
Share
शरीरः जति छोप्यो, उति राम्रो
त्यतिखेर चलचित्रको पर्दामा चौबन्दी चोली देख्न पाइन्थ्यो । अहिले चलचित्रमा नायकले दौरा सुरुवाल र नायिकाले दौबन्दी चोली लगाएको बिरलै पाइन्छ ।
४ साउन, २०७६
Share
पप रेकर्ड गरें, आधुनिक गाएर हिट भएँः प्राश्ना शाक्य
त्यति साह्रो गीत गाउन जान्ने मान्छे होइन, कला भएको मान्छे हुँ । गीत गाउन रुचाउने मान्छे हो
३ साउन, २०७६
Share