स्वास्थ्यचौकीमै छैन खानेपानी
डडेल्धुराको एक स्वास्थ्य संस्थामा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको छ । जिल्लाको अमरगढी नगरपालिका-९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको हो
२८ पुस, २०७७
3 min read
Share
नेपाल-भारत सीमाक्षेत्रमा कसले चलायो गोली ?
खुट्टामा गोली लागेर घाइते भएका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनलाई गोली हान्ने व्यक्ति को थिए र के कारणले गोली चलाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
२१ पुस, २०७७
3 min read
Share
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित
बजेट अधिवेशन सकिएको पाँच महिना पुगे पनि हिउँदे अधिवेशन आह्वान गरिएको छैन ।
२१ पुस, २०७७
2 min read
Share
नेपाल-भारत सीमाक्षेत्रमा गोली चल्यो, नेपाली युवक घाइते
डडेल्धुरा : कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सोमबार साँझ साढे ६ बजे भारतको उत्तराखण्डअन्तर्गत पर्ने चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली चलेको हो
२० पुस, २०७७
1 min read
Share
प्रचण्ड–माधव समूहको डडेल्धुरामा पनि शक्ति प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ । ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत शक्ति प्रदर्शन गरेको हो
१४ पुस, २०७७
2 min read
Share
‘प्रधानमन्त्रीले बेमौसमी बाजा बजाए’
मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयले सुदूरपश्चिममा पनि तरंग सिर्जना भएको छ
५ पुस, २०७७
3 min read
Share
विद्यालयमा पानी नहुँदा पढाइ छोडेर घर फर्किन्छन् विद्यार्थी
धारामा खानेपानी नआउँदा पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थी भावना भट्टले बताइन् । तिर्खा लाग्दा समयमै पानी नपाउँदा पढाइमासमेत असर पुगिरहेको विद्यार्थीले बताएका छन्
३ पुस, २०७७
4 min read
Share
एक सातादेखि विद्युत् अवरुद्ध हुँदा अन्धकारमा चिरकिट्टेबासी
गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बालेर दंग भएका स्थानीय विद्युत् सामान्य हावाहुरी र पानी पर्दा अवरुद्ध हुन थालेपछि निराश बनेका छन् । झरो बालेर अध्याँरोमा रात बिताउन बाध्य स्थानीय बिजुली बलेपछि हर्षित भएका थिए ।
२ पुस, २०७७
3 min read
Share
छाउगोठ भत्काएपछि घरको भुइँतला मै बस्छन् महिला, ज्यानको भन्दा देउताको डर
आमाले गाली गरेपछि पोको पारेको लुगा समातेर उनी मुख निहुर्याउँदै केही नबोली त्यहाँबाट हिँडिन् । र, छाउगोठतिर लागिन् । ‘महिनावारी हुनु महिलाको लागि अभिसाप भएको छ । एकातिर रक्तश्राब हुँदाको पेट दुखाईको पीडा अर्कोतिर सर्पको टोकाईले मरिन्छ कि बाँचिन्छ भन्ने चिन्ता,’ उनले भनिन्
२८ मंसिर, २०७७
9 min read
Share
पोखरा-बेलापुर सडकखण्ड : डिभिजन वनले माग्यो पूर्वाधार कार्यालयसँग जवाफ
कञ्चनपुरको दैजीदेखि बैतडी र बझाङको देउरा जोड्ने राजमार्गको डडेल्धुरामा पर्ने पोखरा-बेलापुर सडकखण्डमा निर्माणका नाममा अन्धाधुन्ध सल्लाका रुख काटिएको विषयमा डिभिजन वन कार्यालयले पूर्वाधार कार्यालय डडेल्धुरालाई पत्र काटेको छ
२० मंसिर, २०७७
4 min read
Share
घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा तिव्रता
पर्यटन पूर्वाधारका लागि संघीय समपुरक अनुदानबाट १ करोड ४२ लाख र प्रदेश सरकारको १५ लाखको लागतमा लागतमा पूर्वाधारको काम अघि बढेको नगरपालिकाले जनाएको छ
१९ मंसिर, २०७७
4 min read
Share
आर्थिक अभावले डडेल्धुरा सेमी कभर्ड हल अलपत्र
डडेल्धुरामा सुविधासम्पन्न सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको छ । आर्थिक अभावले अमरगढी नगरपालिका- ४, खलंगामा रहेको डडेल्धुरा सेमी कभर्ड हल अलपत्र परेको हो
१८ मंसिर, २०७७
4 min read
Share
सडक विस्तारका नाममा वन विनाश : डिभिजन वन कार्यालयद्वारा अनुसन्धान सुरु
सडक निर्माणको निहुँमा काठ तस्करले डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ को पलेथ्थर र सल्लेरी सामुदायिक वनक्षेत्रमा हरिया सल्लाका रुख काटेर गोलिया बनाएका छन्
१८ मंसिर, २०७७
5 min read
Share
बैतडीको प्रहरी चौकीमा झडप हुँदा १ घाइते, ६ जना प्रहरीको नियन्त्रणमा
बैतडीको एक प्रहरी चौकीमा दुई समूहबीच झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका- ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप भएको हो
१७ मंसिर, २०७७
2 min read
Share
विकासका नाममा वन विनाश : घाँस काट्न अनुमति, ठेकेदारकाे मनलाग्दी
रूख कटानको लागि डिभिजन कार्यालयले इजाजत भने दिएको थिएन । सामुदायिक वनले स्थानीयको प्रयोजनका लागि रूख काट्न अनुमति दिएको डिभिजन वन कार्यालयका रेन्जर केशव पौडेलले जानकारी दिए । उनले ठूलो संख्यामा रूख काट्न डिभिजन वनलाई जानकारी गराउनुपर्नेमा सामुदायिक वनले जानकारी नदिएको बताए
१६ मंसिर, २०७७
5 min read
Share
कोरोना कहरकैबीच सकियो देहिजाँत
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मेला सोमबार सम्पन्न भएको छ । यस क्षेत्रमा देहिजाँत भनेर चिनिने यो मेला प्रशिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा भव्यरूपमा लाग्ने गर्छ
१५ मंसिर, २०७७
5 min read
Share
ठेकेदार र जनप्रतिनिधिको बदमासी : सडक विस्तारका नाममा वन विनाश
डडेल्धुराको पोखरा-बेलापुर कालोपत्रे सडक निर्माणका क्रममा अवैध रूपमा रूख कटान भएका छन् । डिभिजन वन कार्यालय डडेल्धुराकै मिलेमतोमा वन फडानी हुँदासमेत सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ
१५ मंसिर, २०७७
5 min read
Share
एक ताेला सुनमा बलात्कारकाे मिलापत्र ! पीडितले नमानेपछि बल्ल अभियुक्त खाेज्दैछ प्रहरी
पीडित भन्छिन्, ‘प्रहरीकै सक्रियतामा मिलापत्र कागज तयार भयाे । कागजमा प्रहरीको उपस्थिति देखाइएकाे छैन। मेरो मनले नमान्दा नमान्दै जबर्जस्ती एक तोला सुन दिनुपर्ने तमसुक बनाइयाे ’
१२ मंसिर, २०७७
4 min read
Share