अर्काको गुँडमा, अर्कैले हुर्काउँछ कोइलीका बच्चाकागले आफ्नो गुँड बनाएको रुखमा पोथी कोइली नदेखिने गरी लुकेर बस्छे र भाले कोइली कागलाई जिस्क्याउन जान्छ । जिस्क्याउने भाले कोइली भगाउनलाई काग गुँड छोडेर जब निस्कन्छ, त्यही मौका छोपेर कोइलीले कागको गुँडमा फुल पार्छे ।१० चैत, २०७८5 min read Share
भँगेरा जोगाउन घरैपिच्छे ५०–६० गुँड बनाइदिने काठमाडौंको त्यो संस्कृतिपछिल्लो समय नयाँ घरहरू बन्न थालेपछि भँगेरा मासिन थालेको भँगेरा बा बताउँछन् । त्यसैले अब घरको नक्सा पास गर्ने बेला नै भगेराका लागि प्वाल राख्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।६ चैत, २०७८5 min read Share
भाेजपुरकाे सामान्य परिवारमा जन्मेका डा. मेघनाथ धिमाल, जसले पीएचडीसम्म छात्रवृत्तिमै पढेउनको नेतृत्वमा ५० भन्दा बढी अनुसन्धान भएका छन्३० फागुन, २०७८7 min read Share
लामो दूरीको यात्रा गर्ने चराहरूको विश्रामस्थल ‘टौदह’: वर्षैपिच्छे घट्दैछन् आगन्तुक चरानेपाल पन्छी संरक्षण संघका विमल थापा लोपोन्मुख चराहरू पनि टौदहमा देखिने बताउँछन् । उनी पनि चराहरूको उपयुक्त बासस्थान मासिँदै गएको स्वीकार्छन् ।२५ फागुन, २०७८4 min read Share
सम्पादकीय नेतृत्वमा पुगेका महिलाहरूको पत्रकारिता अनुभव पत्रकारिता गर्दाका सुरुका दिनहरू बिनु सुवेदीको मानस्पटलमा अझै ताजै छ । उनका अनुसार, त्यसबेला पत्रकारिता गर्ने थोरै महिला थिए । अधिकांशले महिलासम्बन्धी ‘बिट’मा रहेर काम गर्थे । तर, सुवेदीले भने सुरुमै राजनीतिक बिट समाइन् ।२४ फागुन, २०७८8 min read Share
अन्तर्राष्ट्रिय मञ्चसम्म छाएको सोनामको ‘फेसन डिजाइनिङ’ यात्रा‘मेरो साथी र उसकी छोरीका लागि कपडा डिजाइन गर्ने ?,’ दिदीले सोधिन् । अब सोनामले आफ्नो सीपलाई आय आर्जन गर्ने स्रोत बनाए ।१७ फागुन, २०७८5 min read Share
अस्ट्रेलियाबाट फर्केपछि अनुष्काको यात्रा : मिस नेपालदेखि ‘माक्कुसे’सम्मगुँदपाक चाख्दा त्यसको स्वादले अनुष्काको मुख भरियो । त्यसैले उनले आफ्नो कम्पनीको नाम राखिन् – माक्कुसे । नेवारी भाषामा माक्कुसेको अर्थ ‘मुखै भरिने गरी मीठो हुने’ भन्ने बुझिन्छ ।१५ फागुन, २०७८6 min read Share
अब घरमै बसेर चराको गणना गर्न सकिनेछिमेकी चरा अभियानकी संयोजक आरती नेपालीका अनुसार सबै इच्छुक व्यक्तिहरूले अनुसन्धान र गणना गर्न सकून् भन्ने हेतुले यो अभियान सुरु गरिएको हो । ६ फागुन, २०७८4 min read Share
सयभन्दा बढी प्रजातिका चरा पाइने त्रिवि परिसर, ढाडे गाेकुलदेखि साइबेरियाली चरासम्म (फाेटाेसहित)६ फागुन, २०७८4 min read Share
सडक बनाउन भत्काइयो लोपोन्मुख गिद्धको गुँड, सुनिएन पन्छी समाजकाे हारगुहार‘गिद्धको गुँडबारे जानकारी दिइएकै थिएन, नकाट्ने भनिएको भए पो नकाट्नु,’ ठेकेदार कम्पनीलाई उद्धृत गर्दै घिमिरेले शिलापत्रलाई बताए ।२६ माघ, २०७८5 min read Share
वृद्धालाई बोकेर भाइरल बनेकी स्वयंसेविका लीला भन्छिन्– टण्डनसम्म खोप पुर्याउन नसके पनि खोपसम्म उहाँलाई पुर्याएँ१९ माघ, २०७८3 min read Share
अनलाइन पढाइले बालबालिकामा बस्दैछ इन्टरनेटको लत, के भन्छन् मनोविद् ?सीमित समय मात्रै मोबाइल, टीभीजस्ता स्क्रिन हेर्नुपर्नेमा बालबालिकाहरूलाई अनलाइन कक्षाले बानी बिगारेको बताउँछिन्, मनोविद् डा. गंगा पाठक ।१७ माघ, २०७८4 min read Share
पैसा नतिरेको भन्दै स्कुलबाट निकालिएका क्षितिज जब आईफोन कम्पनीमा काम गर्न पुगे...८ कक्षामा हुँदा पैसा नतिरेको भन्दै क्षितिज स्कुलबाट निकालिए । तर, जिल्लास्तरीय परीक्षाको समयमा भने परीक्षा दिन भनेर स्कुलले बोलायो१४ माघ, २०७८7 min read Share
कपडासँगै आत्मनिर्भर बन्ने सपना बुनिरहेका ‘हिमाली आमा’हरूसाधारण लेखपढ गर्न मात्रै जानेकी धनमायालाई जीवनमा केही गर्न नसकेको भनेर खिन्न लागिरहन्थ्यो । तर, अहिले भने उनी आफैँ अन्य महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बनेकी छन् । ५ माघ, २०७८6 min read Share
व्यवसायी बन्न चाहनेहरूको सारथि आइडिया स्टुडियो, यसरी जोडिनुस् तपाईं पनि आवेदन आइडिया स्टुडियो नेपालको वेबसाइटमा गएर सिजन ६ का लागि दिइएको आवेदनफारम भर्नुपर्नेछ । जसमा तपाईंको व्यावसायिक सोच, कार्यान्वयनको अवस्था र भावी योजनासमेत समेटिनुपर्नेछ ।४ माघ, २०७८5 min read Share
‘ब्रेन वेभ’बाट बच्चाकाे क्षमता पत्ता लगाउने भन्दै व्यापार, यस्ताे प्रविधि नै नभएकाे वैज्ञानिककाे दाबीयो उपकरणबारे केही तथ्य आइपुगेको छैन । त्यसैले के–कसरी काम गर्छ भन्ने हामीलाई जानकारी छैन,’ ढुङ्गेलले भने ।२७ पुस, २०७८5 min read Share
वातावरणमैत्री लुङ्दर र झण्डाले सजियाे बौद्ध स्तुपागत शनिबार बौद्ध स्तुपा परिसरमा अरू साधारण दिनभन्दा भिन्नै माहौल थियो । फोटो खिच्नेको संख्या पनि ठूलै थियो । त्यहाँ उपस्थित प्रायः सबै आश्चर्यमग्न देखिन्थे । बौद्धमा अरु समयमा भन्दा बेग्लै रौनक देखिन्थ्याे । ७ पुस, २०७८4 min read Share