योमरीको लोकप्रियताले व्यवसायीमा थपिँदै उत्साहपहिलापहिला घरमा बनाएर खाइने योमरी हिजोआज व्यवसायीकरण हुँदै गएको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार योमरी पौष्टिक परिकार भएकोले र शरीरलाई फाइदाजनक रहेकोले पनि यो सबैको लागि विशेष भएको छ ।४ पुस, २०७८5 min read Share
सधैँ 'अशान्त रहने त्रिवि'को शान्त पुस्तकालय, जहाँ आँखा नदेख्नेले पुस्तक 'सुन्न' पाउँछन् (भिडियाे)१७ मंसिर, २०७८5 min read Share
गणकको जनगणना अनुभव- केही प्रश्नको सजिलै उत्तर दिन्छन्, केही प्रश्नमा झर्कन्छन्‘तपाईंको परिवारमा घरयासी सुविधा तथा साधनहरू के–के छन् ?’ संग्रौलाले जब यस्ता प्रश्न गरे, अधिकांशले रुखो जवाफ फर्काए । उनी भन्छन्, ‘के सरकारले उपलब्ध गराउने व्यवस्था गरेको हो ? नत्र किन भन्ने ?’ भन्नेजस्ता जवाफ आउँथ्यो । हामीले उहाँहरूलाई बुझाएर तथ्यांक लिनै समय लाग्यो ।’७ मंसिर, २०७८5 min read Share
म महिनावारी हैन, नछुने पो भएकी रहेछुत्यही दिनदेखि त हाे मलाई रातो मन पर्न छाेडेकाे छ । म यो राताेलाई केवल रङ मान्दिनँ । मलाई नछुने ठान्ने सोच, मलाई बन्द कोठामा लागेर थुनिदिएको कुप्रथा, मजस्ता लाखौँ किशोरीमाथि भइरहेकाे हिंसा मान्छु । त्यसैले मलाई रातो मन पर्दैन२६ कात्तिक, २०७८7 min read Share
पैसा नपुगेर झण्डै अमेरिका जान नपाएकी शिवानी जब जागिरे बनेर गुगल अफिसमा छिरिन्उनले अघिल्लाे वर्षदेखि नै यो विभागमा काम थालेकी थिइन् । अझै, विश्वकै लब्धप्रतिष्ठित कम्पनीकाे कार्यकारी प्रमुख भएर काम गर्ने उनकाे अठाेट छ ।१८ कात्तिक, २०७८8 min read Share
तिहारको लागि झिलीमिली बत्ती किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्यतिहारको रौनक सुरु भएसँगै झिलिमिली बत्तीको व्यापार पनि उल्लेख्य रूपमा हुने गरेको छ । तपाईं पनि घरै झिलीमिली पार्ने सोचमा हुनुहुन्छ भने माटोको दियोदेखि विद्युतीय बत्ती तपाईंको रोजाइमा पर्नसक्छ१६ कात्तिक, २०७८4 min read Share
चाेरी भएकाे, हराएकाे माेबाइल खाेज्न के गर्ने ?प्राधिकरणले प्रयोगकर्ताले उपलब्ध गराएको जानकारीका आधारमा टेलिकम अपरेटरहरूलाई मोबाइल फोन खोज्न अनुरोध गर्छ । उनीहरूले मोबाइल फोनको बारेमा प्रहरीलाई जानकारी दिन्छन् । सोही आधारमा प्रहरीले हराएको फोनको खोजी गर्छ ।८ कात्तिक, २०७८3 min read Share
कम्पनीको नाम परिवर्तन गर्दै फेसबुक, के राख्ला नयाँ नाम ?सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले कम्पनीलाई 'रि–ब्रान्ड' गर्न २८ अक्टोबरमा नयाँ नाम उद्घोष गर्ने बताएको छ ।४ कात्तिक, २०७८2 min read Share
मंगल गन्धर्वको संघर्ष: दसैँ खर्च जुुटाउन सारङ्गी रेटेर डुल्दैछन् शहरदसैँ हरेक हिन्दु धर्मावलम्बीहरूलाई विशेष हुन्छ । मंगललाई पनि दसैँ विशेष लाग्छ । भन्छन्, 'आफ्नोे आफ्नो तरिकाले दसैँ मान्ने तयारी र हतारो बीच हामी गाएरै गुजारा चलाउनेको दैनिकी यस्तै चल्दै छ– अस्तव्यस्त ।'२७ असोज, २०७८3 min read Share
एक दिनका लागि मेयर, उपमेयर बन्न लागेका किशाेरीहरू भन्छन्, 'पालिकाकाे फाइलमा हाम्रा अधिकार खाेज्छाैँ'२२ असोज, २०७८3 min read Share
मास्कमा कालाेबजारी : तीन रुपैयाँको मास्क १० रुपैयाँमा बेच्दैछन् व्यापारीविभाग सधैँ उजुरी वा दबाब कुरेर बस्ने गरेको छ । विभागले नै अल्छी गरिदिँदा बजारमा निस्फिक्री कालाेबजारी हुने गरेकाे उपभाेक्ता अधिकारकर्मीकाे गुनासाे छ ।१९ असोज, २०७८5 min read Share
नझुक्किनाेस् याे खाेला हाेइन, कपनकाे बाटाे हाे (भिडियाेसहित)भारी वर्षा हुँदा बूढानीलकण्ठ नगरपालिकाकाे १० र १२ नम्बर वडा, काठमाडौं महानगरपालिका- ६ र आसपासका क्षेत्र डुबानमा पर्ने गरेका छन्११ असोज, २०७८3 min read Share
आठ वर्षीया बालिका भन्छिन्, 'मेरी आमा छैनन्, र त पढ्ने बेला सडकमा माग्नुपर्याे'महिनाैँदेखि उनकाे दिनचर्या यस्तै छ । हिजाे दिउँसाे सृजना ११ वर्षीया सपना चाैधरी र परी चाैधरीका साथमा बाैद्धकाे सडकपेटीमा माग्दै गरेकाे भेटिइन्२९ भदौ, २०७८3 min read Share