वार्डेनले विद्यार्थीका संवेदनशील अंग छोएर 'सेक्सुअल' भिडियो देखाएपछि...यो कुरा कक्षा ७ की अर्की छात्राले जाहेरीका क्रममा पनि प्रहरीलाई सुनाएकी थिइन् । उनका अनुसार ती शिक्षकले सेक्सुअल कन्टेन्ट भएका भिडियो देखाउने गरेका थिए ।२३ जेठ, २०७९5 min read Share
'क्यान्सर निकाे भए पनि यसकाे ‘डाम’ रहिरहन्छ'क्यान्सर रोगलाई परास्त गरे पनि त्यसको डाम रहिरन्छ भन्ने पनि नसुनिएको होइन । अर्थात् क्यान्सरले दिएको मानसिक असन्तुलनबाट फर्कन र मानसिक रूपमा स्वस्थ रहन कठिन छ ।२२ जेठ, २०७९2 min read Share
तीन वर्षअघि थालिएको 'रेस्टुरेन्ट शौचालय' योजना बालेनले गर्लान् कार्यान्वयन ?महत भन्छन्, ‘प्रतियोगितामा भाग लिने हिसाबले मात्र काम गरेका थियौँ । तर, महानगरमा प्रस्ताव भएकाले एपलाई थप विकसित गरेर काम गर्न तयार थियौँ ।’ तर, तयारी गर्दागर्दै उक्त योजना कार्यान्वयनमा भने गएन ।२० जेठ, २०७९6 min read Share
जब शिक्षकले शुल्क मिलाइदिने भन्दै विद्यार्थीसँग यौन प्रस्ताव राखेप्रिन्सिपल महर्जनले अधिकारीलाई जिम्मेवारीबाट हटाउने वचन दिएका थिए । तर, उक्त कुरा लागू नभएपछि आक्रोशित विद्यार्थी बिहानदेखि कलेज परिसरमा प्रदर्शनमा उत्रिए ।१० जेठ, २०७९5 min read Share
सुस्त आयोग, थकित रिपोर्टररोचक के भने थरीथरीका समूहको थरीथरी परिणाम आउँछ । त्यसपछि रिपोर्टरको परीक्षा सुरु हुन्छ । कुन समूहको सही मान्ने र समाचार लेख्ने भन्ने ठूलै चुनौती आइपर्छ ।८ जेठ, २०७९9 min read Share
नयाँ मतदाता भन्छन्– दललाई भाेट हाल्छाैँ, तर दलकाे दास हुँदैनाैँ कसले के एजेण्डा बोकेको छ, के प्रतिबद्धता जनाएको छ भन्ने उनी आफैँ बुझ्न चाहन्छिन् । पहिलो मत गलत ठाउँमा नजाओस् भन्नेमा उनी सचेत छिन् ।२७ वैशाख, २०७९7 min read Share
सुकुम्बासी बस्तीमा चुनाव : 'नेताहरू जिस्काउन आएजस्तो पो लाग्छ'पार्टीका नेताहरूले राम्रो पदमा पुगेर सहयोग गछौँ भन्ने सुन्दा उनलाई हाँसो लाग्छ । भन्छिन्, ‘अब त भोट हाल्नु भन्दै आए भने जिस्क्याउन आएजस्तो पो लाग्छ ।'२७ वैशाख, २०७९8 min read Share
चुनाव आयो, नेता पनि आए, तर...‘ए... यो पो हो छाप लगाउने कागज,’ कपन सुकुम्बासी बस्तीकी केशरी गुरुङ नमुना मतपत्र ओल्टाइपल्टाइ गर्दै थिइन् । उनलाई यसपटकको निर्वाचनमा मत दिने मतपत्र हेर्न इच्छा भएर नेपाली कांग्रेसको सम्पर्क कार्यालयसम्म आएकी थिइन् ।२५ वैशाख, २०७९8 min read Share
काठमाडौंका स्वतन्त्र उम्मेदवारबारे रञ्जु दर्शना, भन्छिन्- उम्मेदवारमा गल्ती स्वीकार्ने क्षमता हुनुपर्छ‘गल्ती भए स्वीकार्ने हिम्मत पनि उम्मेदवारमा चाहिन्छ, अनि मात्रै विश्वासको आधार रहन्छ,’उनी भन्छिन् । १९ वैशाख, २०७९5 min read Share
पर्यावरणबारे दलहरूको घोषणा: झारा टार्ने काम मात्रैवातावरणका कुरा घोषणापत्रमा उल्लेख त छन् तर पर्याप्त छैनन् र व्यावहारिक पनि छैनन् । कुन विषयलाई प्रथमिकता दिने र काम गर्ने भन्नेमा दलहरूकाे घाेषणापत्रमा स्पष्ट छैन । १८ वैशाख, २०७९6 min read Share
कफीमा पीएचडी बन्जाराले ल्याउँदैछन् नयाँ लहर, फरक क्षमता भएकालाई झन् अवसर (भिडियाे)शारीरिक अपाङ्गतामैत्री संरचना । अपाङ्गमैत्री सिकाइ व्यवस्था । नेसनल कफी एकेडेमीमा यस्तो देख्न पाइन्छ ।१४ वैशाख, २०७९8 min read Share
क्यान इन्फोटेकमा दृष्टिविहीनहरूलाई डिजिटल साक्षरता (भिडियो)जसरी म आफूलाई प्रविधिमा भिजाएर जीवन सहज बनाउने प्रयासमा छु । अन्यले नि गर्न सकुन् भन्ने सोच छ । यो स्टलमा आउनुभएकामध्ये छरछिमेक अथवा आफन्त दृष्टिविहीन भएमा सिकाउन सक्छन् ।१० वैशाख, २०७९5 min read Share
महिला राजनीतिकर्मीमाथि फेसबुक–ट्विटरमा स्त्रीद्वेषी हिंसा बढ्दैरिपोर्टका अनुसार २ सय ४३ वटा विषयवस्तुमध्ये १ सय ३९ विषयवस्तुहरू अपमानजनक तथा घृणायुक्त छन् । ६३ वटा विषयवस्तु महिलाको सफलतामा प्रश्न गर्ने र क्षमतालाई अवमूल्यन गर्ने प्रकृतिका थिए । ८ वैशाख, २०७९7 min read Share
कतै लामखुट्टे भगाउन धुप प्रयोग गरिरहनुभएको त छैन ? यस्तो छ असरकोटेश्वरकी लक्ष्मी खड्काले बजारबाट लामखुट्टे भगाउने ‘इलेक्ट्रिक लिक्विड’ किनेर घरमा प्रयोग गर्दैछिन् । गर्मी मौसम सुरु भएसँगै घरमा लामखुट्टे आउन थालेपछि उनले इलेक्ट्रिक लिक्विडको प्रयोग गर्न सुरु गरेकी हुन् । ५ वैशाख, २०७९4 min read Share
के हामी यो वर्ष काेराेना महामारीबाट मुक्त हुँदैछौँ ?शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भन्छन्, ‘हामीले महामारी जित्यौँ भन्दा हुन्छ । अहिले यसको मृत्युदर शून्यप्राय छ । महामारीको अन्त्य हुँदैछ, सकारात्मक बनाैँ ।’३ वैशाख, २०७९4 min read Share
क्यान इनफोटेक प्रदर्शनी हेर्न एक रुपैयाँ टिकटनेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन क्यानले इन्फोटेक आयोजना गर्ने गरेको हो । उद्योग तथा उद्यमीहरूको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेकको सञ्चालन हुँदै आएको छ ।२४ चैत, २०७८5 min read Share
बोरा स्टुडियो : तितेपातीको पातबाट कपडामा रङमीना हाल ‘बोरा स्टुडियो’ नामक फेसन डिजाइनिङ कम्पनी सञ्चालन गर्छिन् । तर, उनी बोरा स्टुडियोलाई कम्पनी भनेर मात्र चिनाउन चाहँदिनन् । मीनाको डिजाइनिङमा प्राकृतिक वस्तुकाे मात्रै प्रयोग हुन्छ । पातबाट प्रिन्टिङ गर्ने, झारपात र रुखको जरा आदिबाट रङ निकाल्ने जस्ता काम उनी गर्छिन् ।२० चैत, २०७८10 min read Share