महानगरको बैठकमा बालेनसँग आक्रोश- बागमतीमा फोहोर फ्याँकौँ, यूएन पार्कमा थन्क्याऔँ‘गाडी हाँकौँ मेयर साब सबै फोहोर बागमतीमा फालौँ । शंखमुलको यूएन पार्कमा सबै थन्काऔँ’ कार्कीले थपे । फोहोर फल्न नदिएर सरकारले टुलुटुलु हेरेर बस्ने हो भने आफू सरकारविरुद्ध जाने भन्दै उनले कुरा टुङ्ग्याए ।२६ साउन, २०७९8 min read Share
यस कारण नर्भिकको टहरा भत्काउन खोज्दैछ महानगर काठमाडौं महानगरले नर्भिक इन्टरनेसनल हस्पिटलको नक्सा पासबिना बनाएको टहरा अन्ततः हटाउने भएको छ । मंगलबार हस्पिटल र महानगर प्रमुख बालेनबीच टहरा भत्काउने सम्झौता भएको छ ।२५ साउन, २०७९6 min read Share
काठमाडौंमा सबैभन्दा धेरै झगडा घरधनी र भाडावालको, न्यायिक समितिमा उजुरीको चाङपौडेल भन्छन्, ‘काठमाडौं महानगरको न्यायिक समितिमा आउने पहिलो समस्या नै घरबहाल सम्बन्धी हो । अघिल्ला वर्षमा पनि यिनै समस्या बारबार आउँथे ।२२ साउन, २०७९6 min read Share
फेरिएका बालेनः चुनावअघि फुटपाथ व्यवसायीको व्यवस्थापन गर्ने वाचा, अहिले बेवास्ताउहाँहरूलाई हामीले फुटपाथ वा सडकमा नबस्न बारबार भनिरहेकै हो । नियम पनि त्यही हो । सबै व्यवसायीले आफ्नो व्यवस्थापन आफैँ गर्नुपर्छ । महानगरले गर्ने होइन१८ साउन, २०७९7 min read Share
भदौ १ देखि स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने, महानगर भन्छ- दुई हात जोड्नुको विकल्प छैन‘हामीसँग फोहोर व्यवस्थापनको कुनै विकल्प छैन,' काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, 'उहाँहरूसँग सहमति गर्ने र दुई हात जोड्नेबाहेक केही उपाय छैन ।’१६ साउन, २०७९6 min read Share
थाहा पाउनुहोस्, ८० हजार दामभित्रका लेटेस्ट ल्यापटपहरूआजकाे ‘हाटबजार’ शृङ्खलामा हामी तपाईंलाई ६० हजारदेखि ८० हजार रुपैयाँसम्ममा पाइने ल्यापटपबारे जानकारी गराउँदैछौँ ।१४ साउन, २०७९8 min read Share
महानगरको फोहोरबाट बिजुली र मल बनाउने ‘प्लान्ट’ फोहोरमै थन्कियोफोहोरबाट बिजुली उत्पादन हुने भएपछि नजिकका टोल र सडकका बत्ती त्यसैबाट बाल्ने योजना पनि नबनेको हैन । तर, मेसिन नै बिग्रिएपछि यो योजना पनि सम्भव भएन । ११ साउन, २०७९5 min read Share
छान्नुहोस्, १५ हजारभन्दा कम मूल्यमै पाइने स्मार्ट फोनहरूशिलापत्रकाे हाटबजार स्तम्भकाे पहिलाे शृंखलामा हामीले १५ हजार माेलभित्रका स्मार्ट फाेनबारे तपाईंलाई जानकारी गराउँदै छौँ । बजारमा थुप्रै ब्रान्डहरू उपलब्ध भए पनि हामीले बढीजसो खोजी हुने स्मार्टफोनबारे लेखेका छौँ७ साउन, २०७९7 min read Share
फोहाेर थुपार्ने थलो बने पुलका छेउकाठमाडौं– ९ का सन्तोष भट्ट काठमाडौंको रातोपुल नजिक होटल सञ्चालन गर्छन् । होटलमा दिनभरि जम्मा भएको फोहाेर उनी रातोपुलमुनि थुपारिएको फोहोरको डङ्गुरमा फाल्छन् ।४ साउन, २०७९8 min read Share
बालेनले पनि राेक्न सकेनन् फाेहर उठाउने कम्पनीकाे मनाेमानी, दर्तै नभई पैसा असुल्दा समेत महानगर रमिते३२ असार, २०७९5 min read Share
फुटपाथका व्यापारीप्रति निर्मम महानगरः भन्छ- यस्तो घटना दिनहुँ हुन्छ, आश्चर्य मान्नुपर्दैनकाठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार सबै फुटपाथ व्यवसायीलाई फुटपाथको साटो सटर व्यवस्था गर्ने अथवा छुट्टै स्थान व्यवस्था गर्न सम्भव छैन ।२१ असार, २०७९6 min read Share
कहिले बन्लान् बालेन-सुनिताले प्राथमिकतामा राखेकाे फल्चा 'बसस्टप'?नगरसभा बैठकको नीति तथा कार्यक्रममा नै प्रमुख बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगर क्षेत्रभित्र रहेका बसस्टपहरूमा फल्चा निर्माण गर्ने बताएका थिए ।१६ असार, २०७९6 min read Share
विद्यासुन्दरसँग काम गरिसकेका वडाध्यक्षहरू यसपटक 'बालेन शैली'बारे के भन्छन् ?पहिला एमालेबाट विजयी भएका विद्यासुन्दर शाक्य र स्वतन्त्र उम्मेदवार बालेनसँग काम गर्दा कस्ता फरक अनुभूति हुने रहेछन् ?१५ असार, २०७९6 min read Share
काठमाडौं नगरसभामा गुट्खा प्रतिबन्धदेखि 'डिजिटल साक्षरता'सम्मका कुराशाहले नगरसभाबाट पाएको सुझावहरूलाई सम्भव भएसम्म समावेश गर्नेगरी फेरबदल गर्नसकिने भन्दै संशाेधनसहित प्रस्ताव पेस गरे । र, सर्वसम्मतले काठमार्डाै महानगरको नीति तथा कार्यक्रम पास भयो ।८ असार, २०७९5 min read Share
घरछिमेकमा सर्प समाएर 'सर्प रेस्क्युअर’ बनेका रोहितरोहित गिरी सर्प उद्धार गरेको पैसा नपाए पनि यस्तो काममा आनन्द आउने बताउँछन् । त्यही आन्नद र मनको सुखका लागि पनि सर्प उद्धारको काममा उनी भ्याएसम्म खटिइरहन्छन् ।८ असार, २०७९6 min read Share
बालेनले भनेअनुसार काठमाडौंका सबै तार अन्डरग्राउन्ड गर्न कति सम्भव ? आगलागीका घटना न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरणले तार ‘अन्डरग्राउन्ड’ गर्ने निर्णय केही वर्षअघि नै गरेको थियो । तर, त्यसको काम चुस्त रूपमा अघि बढेको देखिएन ।२ असार, २०७९6 min read Share
बालबालिका र अभिभावकबीच विश्वासको वातावरण बनाऔँ (अन्तर्वार्ता भिडियाेसहित)बालबालिकाहरूले विभिन्न किसिमको हिंसा भोगेका हुन सक्छन् । जस्तै शारीरिक, मानसिक र यौनिक प्रत्यक्ष देखिने लैङ्गिकतामा आधारित हिंसाका प्रकार भए२९ जेठ, २०७९10 min read Share