गण्डकी
'ठेकेदार नेता'ले पुल अलपत्र पारेपछि स्याङ्जालीले गुहारे प्रदेश सरकार
पुल बनाउने जिम्मा कान्छाराम–आशेष जेभीले पाएको थियो । यो जोइन्ट भेन्चरका दुई साहुजी हुन् पूर्णबहादुर लामा (कान्छाराम) र ऋषिराम गौतम । कान्छाराम कांग्रेस र ऋषिराम एमाले निकट हुन्
१९ मंसिर, २०७८
3 min read
Share
गैँडाकोट नगरपालिकाले कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिने
१६ मंसिर, २०७८
2 min read
Share
‘हनी हन्टिङ’ लाई उत्सव बनाउँदै लान्द्रुक
लान्द्रुकबासी अहिले हनी हन्टिङबाटै गाउँलाई चिनाउन कस्सिएका छन् । उनीहरूलाई भिरबाट मह निकाल्नु सामान्य भए पनि यसलाई पर्यटनसँग जोड्ने जुक्ति बनाएका छन् ।
१४ मंसिर, २०७८
4 min read
Share
दुई लाख अमेरिकी डलर लिएर पोखरा छिरेका डुन्डु पक्राउ
प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ घर भई पोखरा–९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।
११ मंसिर, २०७८
2 min read
Share
कोरोनाले अभिभावक गुमाएकालाई गण्डकी सरकारले दिन थाल्यो मासिक पाँच हजार रुपैयाँ
गण्डकी प्रदेश सरकारले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ ।
१० मंसिर, २०७८
3 min read
Share
फेवाताल किनारमा बिहानै भीषण आगलागी
पोखराको लेकसाइडमा सोमबार बिहानै भीषण आगलागी भएको छ । आगलागीबाट फेवाताल किनारका पाँच रेस्टुरेन्ट जलेका छन् । बिहान सवा तीन बजेदेखि आगलागी सुरु भएको थियो ।
६ मंसिर, २०७८
1 min read
Share
पोखरेल सरकारका योजनाः डिजिटल गण्डकी र पर्यटकीय राजधानी पोखरा
डिजिटल गण्डकी बनाउने कामलाई अघि बढाउन उच्चस्तरीय निर्देशक समिति र कार्यान्वयन समिति बनाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा रहेको निर्देशक समितिको सदस्यमा सबै ११ जना मन्त्री, प्रमुख सचिव, योजना आयोगको उपाध्यक्ष र मुख्यन्यायाधिवक्ता छन् ।
१ मंसिर, २०७८
5 min read
Share
‘बम्बो’मा भुलेका रोबिन
नजिकैबाट अन्नपूर्ण, माछापुच्छ्रे, हिउँचुलीलगायत हिमाल हेर्न कास्कीको अन्नपूर्ण आधार शिविर पदमार्ग उक्लने पर्यटकलाई सेवा दिन पदमार्गको स्पोट ‘बम्बो’मा ६ होटल छन् । तीमध्ये पछिल्लोपटक खुलेको होटल हो, ‘इको फ्रेन्ड्ली लज’ ।
३० कात्तिक, २०७८
6 min read
Share
गण्डकी मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका २२ वर्षिय युवकको डुबेर मृत्यु
२८ कात्तिक, २०७८
1 min read
Share
जुवा खेलाउन सीसीटीभी जडान गरिएको घरमा प्रहरीको छापा, १८ लाखसहित छ जना जुवाडे पक्राउ
२७ कात्तिक, २०७८
2 min read
Share
कानुन अभावमा ढुङ्गा र तामाखानी उत्खनन् र सञ्चालनमा समस्या
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा रहेका एक दर्जनभन्दा बढी ढुङ्गा, स्लेट र तामाखानी उत्खनन्का लागि कानुनको अभाव रहेको छ ।
२० कात्तिक, २०७८
4 min read
Share
प्रविधिले बिर्सायो तिहारको मौलिकता
विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।
१९ कात्तिक, २०७८
5 min read
Share
शनिबार लेकसाइडको मम्स गार्डेन रिसोर्टमा भाइटीका महोत्सव हुँदै, के छ कार्यक्रम ?
पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटीका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ । पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो ।
१८ कात्तिक, २०७८
2 min read
Share
अन्नपूर्ण पदमार्गका व्यवसायी आन्दोलित, हेलिप्याडमा गाडियो झण्डा
`हामीले हेलिप्याडमा नेपालको झण्डा गाडेर आन्दोलन थालेका छौँ । यो सांकेतिक हो । यसलाई पनि नटेरी मनोमानी गरेमा थप कार्यक्रम घोषणा गर्छौं,´ सेन्चुरी युवा क्लब छोम्रोङका अध्यक्ष मिकास गुरुङले भने ।
१८ कात्तिक, २०७८
3 min read
Share
अन्नपूर्णमा प्रभुको आतंक : मनपरी उडान, स्थानीयलाई धम्की
प्रभुले वास्ता नगरी उडान भरेको छ । तिमीहरूलाई के चासो भनेर चुनौती दिएका छन् । मुद्दा हाले हाल भनेका छन् । अब हामी चुप बस्दैनौँ ।
१३ कात्तिक, २०७८
4 min read
Share
एमाले पालिका अधिवेशन : गण्डकीमा कहाँ काे-काे चुनिए ?
पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी छन् ।
१० कात्तिक, २०७८
6 min read
Share
लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित
पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्ने श्रष्टालाई सम्मानित गरिएको छ ।
६ कात्तिक, २०७८
3 min read
Share
गण्डकीका मन्त्रालयमा मुख्यमन्त्रीकाे अनुगमन, अनुभूति हुने गरी काम गर्न निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
५ कात्तिक, २०७८
2 min read
Share
मैदानका सुमित, प्रशंसकका मेस्सी
सुमित भन्छन्, ‘म उचाइमा सानो थिएँ । त्यतिबेला साथीहरूले राख्देको नाम अहिले दर्शकले हुटिङ गर्दा पनि आउँछ । मेस्सी–मेस्सी भन्दा हौसला बढ्छ ।’
५ कात्तिक, २०७८
8 min read
Share
नवलपरासीबाट काठमाडौं आउँदै गरेको बस नवलपुरमा पल्टियो, ४२ जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।
१ कात्तिक, २०७८
1 min read
Share
आन्तरिक पर्यटकले भरिए म्याग्दीका होटल
केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।
१ कात्तिक, २०७८
3 min read
Share
उठ्दैछ ऐतिहासिक नरसिंहकोट
पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ ।
३१ असोज, २०७८
7 min read
Share